आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

चीन भ्रमण उपलब्धिमूलक र प्रेरणादायी : परराष्ट्रमन्त्री ज्ञवाली

हरि लामिछाने चीन, ९ असार । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमण सौहार्द र निकै उपलब्धिपूर्ण तथा प्रेरणादायी भएको बताएका छन् । भ्रमणका क्रममा बेइजिङको कार्यक्रम सकेर प्रधानमन्त्री केपी शर्मा ओली ल्हासा आउने क्रममा...

दार्जिलिङमा मन घिसिङद्वारा अहिलेसम्मकै ठूलो विद्रोह, पश्चिम बंगाल सरकार हल्लियो

  सञ्जय प्रधान र्जिलिङ, ९ असार । दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलनको सूत्रपात गर्ने गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)का पूर्वअध्यक्ष स्व.सुवास घिसिङका छोरा मन घिसिङले आफूलाई पश्चिम बंगाल राज्य सरकारले दिएको सबै पदहरू त्याग गरेका छन्...

यी पत्रकारको सदस्यता नवीकरण नहुने

बागलुङ, ९ असार । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले निष्क्रिय पत्रकारको सदस्यता नवीकरणको सिफारिस नगर्ने भएको छ । दुई वर्षभन्दा बढी समयदेखि विदेशमा रहेका सदस्यको पनि जिल्लामा सदस्यता नरहने शाखाले जनाएको छ । महासंघ...

सामामाजिक सञ्जालमा जथाभावी नलेख्न सरकारको चेतावनी, छानीछानी कारबाही गर्ने

काठमाडौं, ९ असार । प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमा जथाभावी अशिष्ट र भ्रामक सामाग्री नराख्‍न सञ्चारकर्मीलाई निर्देशन दिएको छ । काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनाले प्रेस विज्ञप्ति जारी गर्दै केही दिनदेखि काउन्सिल नै खारेज...

श्रमिकको ज्याला बढाउन सांसद पाठकको माग

काठमाडौँ, ८ असार । नेकपाका सांसद डा. सूर्य पाठकले श्रमिकको न्युनतम ज्यालामा बृद्धि गर्न शुक्रबार संसदमा जोडदार माग गरेका छन् । सरकारले हाल मजदुरलाई जम्मा ९ हजार ७०० रुपैयाँ मासिक ज्याला तोकेको तर नेपाल...

तिब्बत सरकारले नेपाललाई सहयोग गर्ने

–हरि लामिछाने  चीन, ८ असार । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र तिब्बत सरकारका अध्यक्ष छिटालाबीच शुक्रबार भेटवार्ता भएको छ । नेपाली प्रतिनिमण्डल र तिब्बत सरकारका अध्यक्षबीच इन्टरकन्टिनेन्टल कन्फेरेन्स सेन्टरमा शुक्रबार भएको...

बिहेको भोजमा मासु अड्किएर एकको मृत्यु

नुवाकोट, ८ असार । बिहेको भोजमा मासु चाख्ने क्रममा अड्किएर विदुर नगरपालिका–१३ का ६० वर्षीय होमबहादुर कोइरालाको शुक्रबार मृत्यु भएको छ । आफन्तको बिहेको भोजमा मासु खाँदा अड्किएर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...

प्रदेश सरकार अपमानित भयो : मुख्यमन्त्री

लमजुङ, ८ असार । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकारले प्रदेशलाई दिनुपर्ने बजेट नदिएर अपमान गरेको गुनासो गर्नुभएको छ । गृह जिल्ला लमजुङको बेंसीशहर नगरपालिकाको तेस्रो नगरसभाको उद्घाटन गर्दैै मुख्यमन्त्री गुरुङले...

सडकको मध्यविन्दु सारेको आरोपमा विवाद

– नारायण ढुङ्गाना  चितवन, ८ असार । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनस्थित रत्ननगर नगरपालिकाको चार लेनको नमूना सडकको विवाद अझै यथावत छ । यसअघि चरम लापर्बाहीका कारण सडकको निर्माण नसकिँदै दबिने, अलकत्रा सोहोरिएर ठूला–ठूला ढिस्का बन्ने...

४७ मुलुकमा नेपाली पश्मिना निर्यात

काठमाडौँ, ८ असार । विश्वका सतचालीस मुलुकमा नेपाली पश्मिना निर्यात हुने गरेको छ । सरकारले उद्योग विकासलाई प्राथमिकता दिए पश्मिना उद्योगबाट मुलुकले आर्थिक लाभ लिन सक्ने नेपाल पश्मिना उद्योग संघले जनाएको छ । च्याङ्ग्राको...

विश्वकप फुटबलः अतिरिक्त समयमा ब्राजिलले गर्‍यो २ गोल

काठमाडौँ, ८ असार । रसियामा जारी विश्वकप फुटबलको शुक्रबारको खेलमा ब्राजिलले कोष्टारिकालाई २–१ गोल अन्तरले पराजित गरेको छ । ब्राजिलका लागि ९१ औँ मिनेटमा कोउटिन्हो र ९७ औं मिनेटमा नेइमारले गोल गरेका हुन् ।...

प्रशासकीय अदालतसम्बन्धी विधेयक स्वीकृत

काठमाडौँ, ८ असार । राष्ट्रियसभाको शुक्रबारको बैठकले ‘प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङको तर्फबाट श्रम...
1 6,659 6,660 6,661 6,662 6,663 11,416