बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

समाचार

कैलालीको लौबस्थामा दुई सय घर डुबानमा

धनगढी, १९ असार । लगातार भएको वर्षाका कारण कैलाली जिल्लाको भजनी नगरपालिका–५, लौबस्थामा डुबान भएको छ । कान्द्रा नदीमा आएको बाढीका कारण झण्डै दुई सय घर डुबानमा परेका छन् । डुबानमा परेका घरहरूका मान्छेलाई...

विद्यार्थी संगठनहरूको तीन दिने शैक्षिक आमहड्ताल फिर्ता

काठमाडौं, १९ असार । अखिल क्रान्तिकारीसहितका साना नौ विद्यार्थी संगठनले आह्वान गरेको शैक्षिक आमहड्ताल फिर्ता भएको छ । सिंहदरबारमा सोमबार मध्यरातिसम्म भएको वार्तामा सहमति भएपछि ९ बुँदे सहमति भएपछि शैक्षिक आमहड्ताल फिर्ता भएको हो...

सल्यानमा मिनीट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

मीना बुढाथोकी सल्यान, १९ असार । सल्यान जिल्लामा तरकारी बोकेको मिनीट्रक दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । दुर्घटनामा १ जना गम्भीर घाइते भएका छन् । कपुरकोट गाउँपालिका ३ चोरखोलामा सोमबार राति करिब...

कोशी कटानमा दुर्घटना, छजनाको मृत्यु, चार घाइते

इनरुवा, १९ असार । पूर्व—पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा गएराति सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको विहार राज्यको सुपौल जिल्लास्थित लक्ष्मीणीया बस्ने ४० वर्षीय संजीव कुमार...

महाकालीमा पानीको बहाव बढ्यो, नदी किनारका बस्तीमा त्रास

दार्चुला, १९ असार । लगातार तीन दिनदेखि पानी परिरहेको र महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली नदी किनारका बस्तीमा त्रास फैलिएको छ । २०७० सालको बाढीले त्रसित बनेका नदी किनारका बस्तीमा महाकालीमा पानीको बहाव...

पूर्वएमाले-माओवादीसँग भिड्न कांग्रेसले यसरी बनायो योजना

काठमाडौं, १९ असार । नेपाल कम्यनिस्ट पार्टी (ने क पा)ले आफ्नो बर्चश्व कायम गरिरहेका बेला नेपाली कांग्रेसले आफ्नो संगठनलाई मजबुत बनाउने योजनामा लागेको छ । कांग्रेसले वडादेखि नै संगठनलाई मजबुत बनाउने तयारी गरेको हो...

मनसुनसंगै तराईमा डुबान, पहाडमा पहिरो (फोटोफिचर)

काठमाडौं, १८ असार । मनसुन शुरु भएसंगै देशका तराई क्षेत्रमा डुबान र पहाडी क्षेत्रमा पहिरो शुरु भएको छ । आइतबार रातिदेखि परेको अविरल वर्षाले सोमबार बिहानैदेखि विभिन्न क्षेत्र डुबानमा परेका छन् । वर्षाकै कारण...

बाह्र घण्टापछि संचालनमा आयो नारायणगढ–मुग्लिन सडक

चितवन, १८ असार । नारायणगढ–मुग्लिन सडकखण्ड १२ घण्टापछि दुईतर्फीरुपमा सञ्चालनमा आएको छ । सोमबार बिहान ८ बजेदेखि पहिरोका कारण पूर्णरुपमा अबरुद्ध भएका सडक अहिले साँझ ७ः ५० बजेबाट सञ्चालनमा आएको हो । आइतबार साँझदेखि...

कैलालीमा डुबानबाट २२ घरपरिवार विस्थापित

धनगढी, १८ असार । अविरल वर्षाका कारण कैलालीको दक्षिणपूर्वी क्षेत्रमा नदीमा बढेको पानी गाउँमा पस्दा भजनी नगरपालिका र आसपासका २२ घर परिवार विस्थापन भएका छन् । सो क्षेत्रका काँन्द्रा, काँडा र पथरैया नदीमा बढेको...

काठमाडौंका यि सात सार्वजनिक स्थान : जहाँ सर्वसाधारणले निःशुल्क इन्टरनेट चलाउन पाउनेछन्

काठमाडौँ, १८ असार । काठमाडौँ महानगरपालिकाका सात सार्वजनिक स्थानमा इण्टरनेट जडान गरिएको छ । जडित इण्टरनेट नागरिकले निःशुल्क प्रयोग गर्न पाउनेछन् । करीब तीन महिनाअघि कामपा र वल्र्ड लिङ्क कम्युनिकेशन प्रालिबीच भएको सम्झौतानुसार केही...

बुढाबुढीको झगडा छुट्याउन जाँदा महिलाको ज्यान गयो

मलेखु, धादिङ, १८ असार । बेनीघाट रोराङ गाउँपालिका–५ कामीगाउँकी एक महिलाको एक दम्पतीबीचको झगडा छुट्याउन जाँदा सोमबार मृत्यु भएको छ । स्थानीयवासी सेते विक र उनकी श्रीमतीबीच परेको झगडा छुट्याउने क्रममा सेतुले प्रहार गरेको...

राष्ट्रपति भण्डारी र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौँ, १८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले...
1 6,658 6,659 6,660 6,661 6,662 11,449