२ असार २०८३, मंगलबार

क्यानले बनायो पाँच समिति

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । नेपाल क्रिकेट संघ (क्यान)ले विभिन्न समिति गठन गरेको छ ।

क्यानले दुई वर्ष कार्यकाल रहेका पाँच समिति गठन गरेको हो । क्यानले दिवाकर घलेको संयोजकत्वमा प्रतियोगिता समिति, सुदीप शर्माको संयोजकत्वमा अनुशासन समिति, धिरेन्द्र सावदको संयोजकत्वमा विकास समिति, विक्रम विष्टको संयोजकत्वमा प्राविधिक समिति र प्रदिप मझगैयाको संयोजकत्वमा महिला क्रिकेट विकास समिति बनाएको हो ।