शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

समाचार

पाकिस्तानी सेनाध्यक्षद्वारा राष्ट्रपतिसंग भेट

काठमाडौँ, ७ असार । प्रधानसेनापति महारथी राजेन्द्र क्षेत्रीको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा रहनुभएका पाकिस्तानी सेनाका संयुक्त सेनाध्यक्ष जनरल जुबाइर महमुद हायातले मंगलबार राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसंग राष्ट्रपति भवन, शीतल निवासमा भेट गर्नु भएको छ...

सिंह-सिटौंलाको योजना चकनाचुर, यसरी भए विफल

हेटौँडा, ७ असार । नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको भेलामा आफू अनुकूलको गतिविधि गर्न नपाएपछि कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहसहितका केही नेताहरूले भेला विथोल्ने प्रयास गरेका छन् । मकवानपुरको हेटौँडामा मंगलबारदेखि शुरु भएको भेलामा केन्द्रीय सदस्यद्वय सिटौला...

भारतले नेपालीहरूलाई ७३ वर्षदेखि यसरी झुक्काउँदै आएको छ

अरुणकुमार यादव राजविराज, ७ असार । प्रदेश नं १ को सुनसरी र प्रदेश नं २ को सप्तरीस्थित भारदहको सिमानामा रहेको सप्तकोशी नदी पुल निर्माणको क्रममा भारत सरकारले अधिग्रहण गरेको सप्तरीवासीको सयौँ बिगाह नम्बरी जग्गाको...

भुटानी शरणार्थी समस्या ९० प्रतिशत पूरा

दमक, ७ असार । अढाई दशकदेखि पूर्वी नेपालमा बसोबास गर्दै आएका भुटानी शरणार्थीको समस्या ९० प्रतिशत समाधान भइसकेको औँल्याइएको छ । विश्व शरणार्थी अवलोकन दिवस—२०१८ को अवसर पारेर बुधबार झापाको दमकस्थित बेलडाँगी भुटानी शिविरमा...

विद्यार्थी बिरामी हुन थालेपछि पढाइ प्रभावित

जाजरकोट, ७ असार । जाजरकोटको छेडागाड नगरपालिका–१२ स्थित नारायणी माविमा एक हप्तादेखि विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन अवरुद्ध हुँदै आएको छ । बिहान ११ बजेदेखि ३ बजेसम्म विद्यालयमा कक्षा ७ देखि कक्षा १० सम्मका...

किशोरीलाई पनि आइरन चक्की खुवाइने

कालिकोट, ७ असार । कालिकोट जिल्लामा सुत्केरीलाई खुवाइँदै आएको आइरन चक्की किशोरीलाई पनि खुवाइने भएको छ । जिल्ला स्वस्थ्य कार्यालय कालीकोटको आयोजनामा जिल्लाका तीन नगरपालिका र छवटा गाउँपालिकामा आइरन चक्की निरन्तर खुवाइने भएको हो...

तीनवटा प्रज्ञा प्रतिष्ठान गाभ्नेबारे बहस शुरु

काठमाडौं, ७ असार । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान तथा नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानलाई गाभेर एउटै प्रज्ञा प्रतिष्ठान बनाउने निर्णय गरेपछि नेपाल प्रज्ञा प्रतिष्ठानले साहित्यकारको राय बुझ्ने उद्देश्यले वर्तमान परिप्रेक्षमा प्रज्ञा प्रतिष्ठानको...

विदेशमा बसेर नेपालबारे फेसबुक र ट्वीटरमा जथाभावी लेख्नेलाई कारबाही हुने

काठमाडौं, ७ असार । नेपाल प्रेस काउन्सिलले विदेशबाट चलाइने फेसबुक, ट्वीटरको अनुगमन गर्ने भएको छ । प्रेस काउन्सिल ऐनको मस्यौदामा राष्ट्रय, राष्ट्रियता, ब्यक्ति समुदाय जात, धर्म, ईज्जत प्रतिष्ठानमा आँच पुर्याउने प्रवृत्तिको अनुगमन गर्ने पस्ताव...

मुलुकमा संक्रमणकाल अझै कायम छ: मुख्यमन्त्री राउत

धनुषा, ६ असार । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा संक्रमणकाल अझै कायम रहेको बताउँदै तीनै तहका सरकारले एक अर्कालाई सहयोग गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको छ । निर्वाचन आयोगले बुधबार जनकपुरधाममा आयोजना...

प्रधानमन्त्रीको चीन भ्रमण: विकास र समृद्धिमा चिनियाँ सहयोगलाई जोड्ने अवसर

–प्रकाश सिलवाल  काठमाडौँ, ६ असार । शक्तिशाली वाम सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट भइरहेको औपचारिक चीन भ्रमणलाई नेपालीहरूले आफ्नो विकास र समृद्धिको यात्रामा चिनियाँ सहयोगलाई जोड्ने अवसरका रुपमा हेरेका छन् । बहुआयामिक...

गौतमबुद्ध विमानस्थल आयोजनाको खातामा पैसा आएपछि आन्दोलन स्थगित

लुम्बिनी, ६ असार । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मुआब्जा पाउनुपर्ने माग राख्दै सोमबारदेखि जारी आन्दोलन स्थगित भएको छ । तत्काल मुआब्जा वितरणका लागि रु दुई अर्ब आयोजनामा आएपछि आन्दोलन...

पर्वतको कुस्मामा जिप दुर्घटना, नौ घाइते

फलेवास, पर्वत, ६ असार । पर्वतको कुस्मा नगरपालिका वडा नं ७ रोहोटेमा बुधबार दिउँसो जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन् । कुस्मा नगरपालिका–३ दुर्लुङ्गबाट कुस्माबजारतर्फ आउँदै गरेको ग १ ज ६०६५ नं.को जिप...
1 6,660 6,661 6,662 6,663 6,664 11,409