मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

समाचार

वैदेशिक रोजगारीमा जानेमध्ये सप्तरी जिल्ला मुलुककै पाँचौँ स्थानमा

राजविराज, २६ जेठ । गरिबी र बेरोजगारीका कारण सप्तरीमा वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ । राजविराजस्थित वैदेशिक रोजगारीसम्बन्धी सूचना तथा परामर्स केन्द्रका अनुसार वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै वैदेशिक रोजगारीमा जानेमध्ये...

ब्लड क्यान्सर पीडित समिरालाई सहयोग

–माधव बेल्वासे कपिलवस्तु, २६ जेठ । ३ वर्षीय ब्लड क्यान्सर पिडित समिरा बोहोराको उपचारको लागी समिरा बचाउ अभियानबाट उठेको सहयोग रकम हस्तान्तरण गरिएको छ । सञ्चारकर्मी अराज सिह बेल्वासेले सञ्चालन गरेको सो अभियानबाट नगद...

म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्नेको अनुहार पनि हेर्दिनँ : प्रधानमन्त्री ओलीे

विराटनगर, २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीेले प्रदेशका जनताको अपेक्षा पूरा गर्न र भरोसा कायम राख्न सफल रहन प्रदेशका सभासद्हरुलाई आग्रह गर्नुभएको छ । विराटनगरस्थित प्रदेश नंं १ का प्रदेशसभाको बैठकमा पहिलोपल्ट सम्बोधन...

‘लेट्स रिड’ नामक डिजिटल पुस्तकालय सञ्चालनमा

काठमाडौँ, २६ जेठ । एसिया फाउण्डेसनले ‘लेट्स रिड’ नामक डिजिटल पुस्तकालय सञ्चालनमा ल्याएको छ । सो पुस्तकालयमा सय भन्दा बढी नेपाली भाषाका पुस्तकहरु र अंग्रेजीका १००० बढी पुस्तकहरु राखिएका छन् । खास गरि तीनवर्ष...

प्रचण्डले भन्दैमा कार्यकारी राष्ट्रपतिय व्यवस्थामा जान सकिँदैन : राजपा नेता कर्ण

काठमाडौँ, २६ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले प्रत्यक्ष निर्वाचित तानाशाही आफूहरुले नस्विकार्ने स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘हामी संसदीय व्यवस्थामा...

सभामुख र उपसभामुखमध्ये एउटाले पदबाट राजिनामा दिनुपर्छ : काँग्रेस नेतता बडु

काठमाडौँ, २६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले सभामुख र उपसभामुख दुवै एउटै दलको भएकोले दुईमध्ये एउटाले पदबाट राजिनामा दिनुपर्ने माग गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना...

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति व्यवस्था लागु भए प्रचण्ड राष्ट्रपति बन्नुहुन्छ : देवेन्द्र पौडेल

काठमाडौँ, २६ जेठ । नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सभामुख र उपसभामुखको विषयमा संविधानको व्यवस्था अनुसार नै निकास खोजिने स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पौडेलले सभामुख...

लागूऔषधसहित चार जना पक्राउ

काठमाडौँ, २६ जेठ । रूकुम सिस्ने–३ बस्ने ३९ वर्षीय मान बहादुर खत्रीलगायत ३ जनालाई ६ किलो ५ सय ग्राम लागूऔषध अफिमसहित नेपालगञ्जबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई नेपालगञ्ज उपमहानगरपालिका–१ स्थित दैलेखी जय होटलको...

भौतिक पूर्वाधारको अभावमा भारतीय बजारमाथि आश्रित

बाँके, २६ जेठ । सरकारले बाँके जिल्ला नरैनापुर गाउँपालिकालाई पिछडिएको क्षेत्रको सूचीमा राखेका छन् । जिल्लाकै विकटको रुपमा मानिएको राप्तीपारी सो गाउँपालिका शिक्षा, स्वास्थ्य, कृषि, सडक र विद्युतलगायत आवश्यक पूर्वाधारको प्रर्याप्त विकास हुन नसक्दा वर्षौँदेखि...

सञ्चार प्रविधिको दुरुपयोगले बालविवाह र महिला हिंसा बढ्दै

–विनोद सिंह विष्ट  बैतडी, २६ जेठ । सञ्चार र प्रविधिको विकास तथा पहुँच पुगेसँगै यसको दुरुपयोग पनि हुने गरेका छन् । पछिल्लो समयमा सञ्चार प्रविधिको दुरुपयोगले बालविवाह र महिला हिंसाका घटना बढ्दै गएका छन् ।...

कृषकलाई ब्याजबिना बीउ पूँजी प्रदान

स्याङ्जा, २६ जेठ । स्मार्ट नगरका रुपमा घोषणा भई अगाडि बढेको स्याङ्जाको वालिङ नगरपालिकाले कृषकलाई ब्याजबिना नै बीउ पूँजी वितरण गर्दै आएको छ । रकमको अभावमा पेशाबाट विस्थापित हुने अवस्था आउन नदिने र दैनिक...

जुम्लामा तारा एयरको विमान दुर्घटना

काठमाडौँ, २६ जेठ । जुम्लामा तारा एयरको विमान ठूलो दुर्घटना भएको छ । नेपालगञ्जबाट शनिबार दिउँसो २ बजेर ६ मिनेटमा जुम्लाका लागि उडेको कलसाइन नम्बर नाइन एन एइ भीको ट्वीनअटर अवतरणका क्रममा अगाडिको पांग्रा...
1 6,662 6,663 6,664 6,665 6,666 11,374