बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

समाचार

दीपकराज जोशी बन्ने भए अबको प्रधानन्यायाधीश

काठमाडौँ, २९ जेठ ।  संवैधानिक परिषद्को बैठकले भावी प्रधानन्यायाधीश पदमा कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सिफारिश गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले भावी प्रधानन्यायाधीशमा जोशीको नाम सिफारिश गरेको बैठकपछि कानून,...

हामीलाई माग्ने भन्ने मन्त्री नै माग्ने हुन् : दृष्टिविहिन

काठमाडौं, २९ जेठ । नेपाल दृष्टिविहिन अपाङ्ग जागरण संघर्ष समितिले आफूहरुलाई माग्ने भन्ने मन्त्री नै आफै माग्ने भएको आरोप लगाएका छन् । कला र गला बेचेर गुजारा चलाउने आफूहरुलाई माग्ने भन्दै पशुपतिनाथ र बौद्धबाट...

लिखुखोला जलविद्युत परियोजनाका विस्थापितले दिए काम ठप्प पार्ने चेतावनी

काठमाडौं, २९ जेठ । लिखुखोला जलविद्युत परियोजनाका विस्थापितहरुले १५ दिनभित्र स्थानीय बासिन्दाका माग सम्बोधन नगरे आयोजनाको सम्पूर्ण काम नै ठप्न पार्ने चेतावनी दिएका छन् । सोलुखुम्बुको लिखुपिके गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिकाका स्थानीय बासिन्दाले...

ओलीपछि चीन र भारत जाने पालो प्रचण्डको !

काठमाडौँ, २९ जेठ । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत र चीन भ्रमण जाने भएका छन् । तर, उनी पहिले भारत जाने कि चीन भन्ने खुलाएका छैनन् ।...

कालिकामा बजेट लेखाङ्कन सम्बन्धी अनुशिक्षण

चितवन, २९ जेठ । चितवनको कालिका नगरपालिकामा बजेट लेखाङ्कन सम्बन्धी १ दिने अनुशिक्षण कार्यक्रम सम्पन्नभएको छ । कालिका नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा नगरका ११ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, नगर सदस्य, वडा सचिव, विषयगत...

कुलमानलाई गृहमन्त्रीको कडा निर्देशन : विमानस्थलमा एक सेकेण्ड पनि बत्ति नजाओस्

काठमाडौँ, २९ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित विद्युत आपूर्तिमा देखिने समस्या समाधानका लागि सरकारले चासो व्यक्त गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले मंगलबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मन्त्रालयमा बोलाएर...

सभापति देउवाको निरंकुशताविरुद्ध लड्छौं : काँग्रेस नेता केसी

काठमाडौं, २९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अहिले कांग्रेसका नेता तथा कार्यकर्ताहरु पार्टी सभापति शेरबहादुर देउवाको निरंकुशता र केपी शर्मा ओली नेतृत्वको सरकारको अधिनायकवादविरुद्ध लड्न तयार भएर बस्नुपर्ने बताएका...

मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

-सिवी अधिकारी  काठमाडौँ, २९ जेठ । नेपालमा मनसुन प्रवेशको घोषणा गरेको पाँच दिन बितिसक्दा पनि अझै मनसुन पूर्णरुपमा सक्रिय भएको छैन ।  जल तथा मौसम विज्ञान विभागले यही जेठ २५ गते (जुन ८, २०१८...

आठ महिनापछि बालकको उद्धार

रुकुम २९ जेठ । आठ महिनादेखि भारतमा हराइरहेका एक रुकुमेली बालकको आज उद्धार गरिएको छ । रुकुम (पूर्व)को सिस्ने गाउँपालिका वडा नं ७ का ११ वर्षीय रवीन परियारको उद्धार गरी आफन्तको जिम्मा लगाइएको जिल्ला...

सरकारको कार्यशैली र बजेटमा सन्तुष्ट हुने आधार छैन : रायमाझी

काठमाडौं, २९ जेठ । सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले परम्परागतभन्दा अर्को नयाँ आयाम थप्ने बजेट ल्याउन नसकेको आरोप लगाएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको...

इदको विदा कटौती फिर्ताको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ, २९ जेठ । नेपाल मुस्लिम इत्तेहाद संगठनले गृहमन्त्री रामबहादुर थापासँग इदउल फित्र र इदउल अजहा पर्वमा सार्वजनिक बिदा दिन माग गरेको छ । संगठनका उपाध्यक्ष ताज मोहम्मद मियाँ, महासचिव जुनेद अन्सारीलगायतले मंगलबार मन्त्री...

शंकास्पद १२ वटा मोटरसाईकल प्रहरी नियन्त्रणमा

-मिना बुढाथोकी सल्यान, २९ जेठ । जिल्लामा मदिरा तथा मदिराजन्य पदार्थ नियन्त्रण अभियान थालेको प्रहरीले अहिले शंकास्पद रुपमा चलिरहेका मोटरसाईकल समेत कब्जामा लिन थालेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले शंकास्पद रहेका मोटर साईकल...
1 6,661 6,662 6,663 6,664 6,665 11,383