सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

समाचार

औद्योगिक विवरण पेश नगर्ने उद्योगपतिलाई कारवाहीको तयारी गर्दै सरकार

काठमाडौँ, ५ असार । उद्योग विभागले औद्योगिक विवरण पेश नगर्ने उद्योगपतिलाई कारवाही गर्ने भएको छ । विभागले औद्योगिक व्यवसाय ऐन, २०७३ को प्रावधानअनुसार २०७३/७४ को औद्योगिक विवरण अद्यावधिकका लागि सूचना प्रकाशित गरेकामा उक्त विवरण नपठाए...

चीनको सहयोगमा नुवाकोट दरबारको पुनःनिर्माण असोजदेखि

– वासुदेव पौडेल  नुवाकोट, ५ असार । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पृथ्वीनारायण शाहले निर्माण गरेको ऐतिहासिक साततले दरबार चीन सरकारको सहयोगमा पुनःनिर्माण हुने भएको छ । दरबारको पुनःनिर्माणका लागि चासो देखाएको...

सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये १६ देखि ३५ वर्षका धेरै

—अच्युत रेग्मी  काठमाडौँ, ५ असार । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये १७ देखि ३५ वर्ष उमेर समूहका व्यक्ति धेरै छन् । चालु आर्थिक वर्षको पहिलो १० महिनामा उपत्यकामा सवारी दुर्घटनामा मृत्यु भएका १४९...

महिलालाई तेजाब छर्कने प्रहरी धरौटीमा रिहा

चितवन, ५ असार । एक महिलालाई तेजाब छर्किएको अभियोगमा पक्राउ परेका ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँलाई उच्च अदालत हेटौँडाले धरौटीमा रिहा गरेको छ । भरतपुर महानगरपालिका वडा नं ४ त्रिचोकमा क्षेत्रमा बसोबास...

राप्रपाको एकता वार्ता सकारात्मक

काठमाडौं, ५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)बीच एकता वार्ताको मंगलबार सुरुवात भएको छ । मंगलबार भएको वार्तामा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष टंक ढकाल र महामन्त्री राजेन्द्र लिङदेन तथा...

शिवराजको न्यायिक समितिबाट ३५ मुद्धाको फैसला

कपिलवस्तु (चन्द्रौटा) , ५ असार । शिवराज नगरपालिकाको न्यायिक समितिमा करिव एक वर्षको अवधिमा ५५ वटा मुद्धा दर्ता भएका छन् । नगरभित्र रहेका विवाद, हिंसाबाट पीडितहरूले न्याय पाउन नसकेको एवं कानुनी प्रक्रिया खर्चिलो र...

डा देवकोटाको निधनप्रति राष्ट्रपतिद्वारा समवेदना प्रकट

काठमाडौँ, ५ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधनमा समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले डा देवकोटाको शव राखिएको बाँसबारीस्थित न्यूरो अस्पताल...

विद्युत् प्राधिकरणको लापर्बाहीले मलेखु र बैरेनी अन्धकारमय

-सीताराम अधिकारी  मलेखु, धादिङ, ५ असार । नेपाल विद्युत् प्राधिकरणको लापर्बाहीका कारण धादिङ गल्छी गाउँपालिका–६ बैरेनी महेशदोभान र गजुरी गाउँपालिका–२ मलेखुबजार क्षेत्र दुई सातादेखि अन्धकारमय भएको छ । पृथ्वीराजमार्गको महेशदोभानबाट माझीखेत, माझीलोसे, रैकर, बराडाँडालगायत...

तीन जनाकाे ज्यान जाने गरि दुर्घटना गराउने टिपर चालक जेल चलान

भक्तपुर, ५ असार  ।  तीन जनाको ज्यान जाने गरी स्कुटरलाई ठक्कर दिने टिपर चालकलाई जिल्ला अदालत भक्तपुरले पूर्पक्षका लागि जेल चलान गरेको छ ।  जिल्ला न्यायाधीश भोजराज शर्माको एकल इजलासले पलाँसे घटनाका टिपर चालक...

भरुवा बन्दुकसहित एक जना पक्राउ

लहान, ५ असार । हातहतियारसहित प्रहरीले आज सिरहा धनगढीमाई नगरपालिका– ४ जयपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका– १० का ५५ वर्षीय दलबहादुर मगर रहेका छन् । सिरहा धनगढीमाई नगरपालिका–...

सहारा सामग्री पाएपछि अपांगता भएकामा पलायो आशा

-गोपालप्रसाद बराल  बर्दिवास, ५ असार । ‘नब्बे बर्ख’क उमर में इ सहारा भेटल’ (नब्बे वर्षको उमेरमा यो सहारा भेट्टाइयो) महोत्तरी जिल्लाको भंगाहा नगरपालिका–४, रामनगरका ९० वर्षीय उचितराय दनुवारले आँखा नदेख्नेको सहारा सेतो छडी टेक्दै भन्नुभयो...

तीनसातापछि शव आउँदा सिंगो गाउँ शोकमा

फलेवास, पर्वत, ५ असार ।  साथीहरुको कुटाइबाट मलेसियामा ज्यान गुमाएका पर्वतका युवा किशोर केसी (नसिब) को शव तीन हप्तापछि नेपाल ल्याइएको छ । पर्वतको मोदी गाउँपालिका–५, बाजुङ धमिलपानी गाउँका मृतक केसीको शव सोमबार बिहान...
1 6,655 6,656 6,657 6,658 6,659 11,397