मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

समाचार

चिप्ले भीरमा ढुंगाले लागेर एक युवक को मृत्यु

-रुपलाल बोहोरा डोल्पा, २३ जेठ । त्रिपुरा सुन्दरी नगपालिकाको चिप्ले भिरमा ढुंगाले लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम जिल्ला आठबिसकोट नगरपालिका बाफीकोट–४ घर भएका अन्दाजी ३२ बर्षीया मानसिङ खत्री रहेका...

बेँसीसहरमा दर्ता विना नै पसल सञ्चालन

-बेलिना थापा लमजुङ, २३ जेठ । बेँसीसहर बजारका धेरै पसलहरु दर्ता विना नै सञ्चालन भएको पाइएको छ । बेँसीसहरको मनाङे चौतारादेखि शेरा बजारसम्म गरिएको बजार अनुगमनका क्रममा धेरै मात्रामा साना पसल तथा होटल ब्यवसाय...

सुर्खेतमा नयाँ विमानस्थलको अध्ययन शुरु

– शुरबहादुर सिंह सुर्खेत, २३ जेठ । कर्णाली प्रदेशको सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिकास्थित न्याउलीचौरमा निर्माण गरिने अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन गरेको परामर्शदाता कम्पनी इ टु सर्भिसेज–टिएइसी–ए–नट...

नेकपा दर्ताको निर्णय आज हुँदै, के गर्ला आयोगले ?

काठमाडौँ, २३ जेठ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई दल दर्ताको स्वीकृति दिन निर्वाचन आयोगको बैठक बुधबार (आज) बस्दैछ । केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला नपुगेपछि...

देशमा पाँच लाख रोजगारी सिर्जना हुँदैछ : पूर्वमन्त्री कोइराला

काठमाडौँ, २३ जेठ । पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले मुलुकमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरी सरकारले हालै प्रस्तुत गरेको बजेटले सामाजिक रुपान्तरणमा ठूलो परिवर्तन ल्याउने बताउनुभएको छ । सञ्चार केन्द्र नेपालद्वारा बुधबार यहाँ आयोजित...

५० हजार घुससहित शाखा अधिकृत दास पक्राउ

रौटहट, २३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रशासन कार्यालय सर्लाहीका शाखा अधिकृत सुरेश दासलाई नियन्त्रणमा छ । सेवाग्राहीबाट पचास हजार रुपैयाँ घुस लिएको आरोप दासलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।...

खानेपानी मन्त्री बिनाले पतिका नाममा खोपेको स्तम्भ

काठमाडौं, २३ जेठ । थोरै भावुक थोरै हर्षित देखिन्थिन् खानेपानी मन्त्री बिना मगर । बिस्मृतिमा उत्रिएका पति प्रकाशको स्मृति स्मारकको शिल्यान्याश गर्नु थियो । दुईटा इटा, थोरै सिमेन्ट खाल्डामा राखेर प्रकाश सम्झिँदै बिनाले भनिन्,‘यस्ता...

जथाभावी फोहर फाल्ने सरकारी कार्यालयलाई चेतावनी

काठमाडौँ, २३ जेठ । वन तथा वातावरण मन्त्रालयले बुधबार पनि राजधानीमा सरसफाइ कार्यक्रमलाई निरन्तरता दिएको छ । सयौँ संख्यामा स्वयंसेवक सहभागी सरसफाइ कार्यक्रम टुँडिखेलबाट शुरु भएर भद्रकाली, सिंहदरबार पश्चिमतर्फ, माइतीघर, बबरमहल, नेपाल आयल निगम...

यी १० नेपाली राजदूतको जाने भयो जागिर, कुन-कुन देशका छन् ?

काठमाडौँ, २३ जेठ । सरकारले झण्डै एक दर्जन राजदूतहरुलाई फिर्ता बोलाउने भएको छ । कार्यदक्षतामा समस्या देखिएको भन्दै सरकारले १० वटा देशबाट राजदूत फिर्ता लिन लागेको हो । फिर्ता गर्न लागिएकोमा अधिकांश काँग्रेस, राप्रपा...

सुनसरीमा जंगली हात्तीको आतंक, स्थानीय त्रसित

  इनरुवा, २३ जेठ  । सुनसरीको कोशी गाउँपालिकामा जंगली हात्तीको आतंक बढेको छ । केही दिनयता कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्कने जंगली हात्तीले स्थानीयवासीको घरबालीमा क्षति पुर्‍याउने गरी आतंक मच्चाउन थालेको स्थानीयवासी चन्दन मगरदैताले...

यी हिरोइन : पहिले ‘जिरो फिगर’, अहिले ‘विकिनी बडी’

काठमाडौं, २३ जेठ । अभिनेत्री बर्षा सिवाकोटी विकिनी बडी सेपका लागि जिममा केही समय व्यस्त भइन् । उनको सोच विकिनी लगाएर समुद्री किनारमा रमाउने नभए पनि शरीरको सेपचाहीँ विकिनी फिट नै बनाउने थियो ।...

शहीद परिवारलाई आयआर्जनका लागि गाई र भैँसी

राजविराज, २३ जेठ । प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शहीद परिवारलाई आयआर्जनका लागि उन्नत जातका गाई र भैँसी दिइने घोषणा गर्नुभएको छ । राजविराजमा सञ्चालित एकदिने पशु...
1 6,654 6,655 6,656 6,657 6,658 11,353