सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

समाचार

नयाँ कानूनमा पनि परिमार्जनको आवश्यकता छः मन्त्री तामाङ

भक्तपुर, ५ असार । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले कतिपय नयाँ बनेका कानूनहरु पनि परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ । मंगलबार भक्तपुरमा सहकारी बैंकले आयोजना गरेको सहकारीसँगको अन्तर्क्रियामा उहाँले नयाँ...

वर्तमान सरकारको कदमले प्रजातन्त्र धरापमाः सभापति देउवा

हेटौँडा, ५ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दुईतिहाइ बहुमतको दम्भले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संविधान र प्रजातन्त्रलाई धरापमा पार्न उद्धत रहेको आरोप लगाउनुभएको छ । काँग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको मंगलबार हेटौँडामा...

प्रदेश नं १ : रेडियो, एफएम र टेलिभिजन विधेयक पारित, के के छन् विधेयकमा ?

विराटनगर, ५ असार । प्रदेश नं. १ को प्रदेशसभा बैठकले रेडियो, एफएम र टेलिभिजन प्रसारणसम्बन्धी विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ । विधेयक पारित भएपछि अब नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा संघीय इकाइबीचको...

आठ वर्षको प्रयासपछि अदिभारा–डाँडागाउँ सडकको मार्ग खुल्यो

म्याग्दी, ५ असार । आठ वर्षको प्रयासपछि म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँमा सडक पुर्‍याइएको छ । विसं २०६७ मा अदिभारादेखि शुरु भएको सडकको मार्ग निर्माण कार्यले हालै पूर्णता पाएको हो । करीब रु एक करोड...

धनकुटाको भेडेटारमा बस दुर्घटना, ३४ यात्रु घाइते

धनकुटा, ५ असार । धनकुटाको भेडेटारस्थित भोजपुरे गोलाईमा यात्रुबस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । रौतहटबाट धनकुटाको पाख्रिबास कृषि अनुसन्धान केन्द्रतर्फ अध्ययन भ्रमणको टोली लिएर आउँदै गरेको ना ५ ख ३३२८ नं...

प्रधानमन्त्री ओली बेइजिङमा, दूतावासले गरेकाे रात्रिभोजमा सहभागी

बेइजिङ, ५ असार ।  प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक भ्रमणका क्रममा आज चीनको राजधानी बेइजिङ आइपुग्नुभएको छ । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आउनुभएका प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक...

सर्वोच्च र उच्च अदालतको आदेशपछि नुवाकोटका बन्द क्रसर उद्योग पुनः सञ्चालनमा

नुवाकोट, ५ असार । एक महिनादेखि बन्द रहेका यहाँका क्रसर उद्योग सर्वोच्च र उच्च अदालतको आदेशमा सञ्चालनमा आएका छन् । घरेलु तथा साना उद्योग विकास समितिको शाखा कार्यालय नुवाकोटमा दर्ता भएर सञ्चालनमा रहेका तर,...

प्रदेश नं ७ मा ‘हाम्रो प्रदेश राम्रो प्रदेश’ कार्यक्रम सञ्चालन हुने

धनगढी, ५ असार । प्रदेश नं ७ मा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘हाम्रो प्रदेश राम्रो प्रदेश’ भन्ने नाराका साथ पर्यटनसम्बन्धी गतिविधि सञ्चालन हुने भएको छ । प्रदेश सरकारले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष...

काठमाडौँका विभिन्न दश स्थानमा सार्वजनिक शौचालय निर्माण हुने

काठमाडौँ, ५ असार । काठमाडौँ महानगरपालिकाले पहिलो चरणअन्तर्गत विभिन्न दश स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । आगामी साउनदेखि ती स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने महानगरपालिकाले जनाएको छ । अघिल्लो वर्षमा नै शौचालय निर्माण...

स्वर्गीय डा. देवकोटाको अन्तिम संस्कार गरियो

काठमाडौँ, ५ असार । स्वर्गीय वरिष्ठ नशारोग विशेषज्ञ प्रा.डा. उपेन्द्र देवकोटाको मंगलबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । सोमबार साँझ निधन भएका डा. देवकोटाको पार्थिव शरीरमा पत्नी डा. मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र...

छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

औमिना बुढाथोकी सल्यान, ५ असार । सल्यानमा छोरी बलात्कार गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कालीमाटी गाउँपालिका–५ निवासी ३३ वर्षीय एक जना पुरुषले आप्mनै ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा...

प्रदेश नं. ५ : प्रदेश सभाको बैठक खुलाउन काँग्रेस सहमत

बुटवल, ५ असार । प्रदेश नं. ५ मा स्थगन भएको प्रदेश सभाको बैठक खुलाउन विपक्षी नेपाली काँग्रेस मंगलबार सहमत भएको छ । बुटवलस्थित प्रदेश नं– ५ का मुख्यमन्त्री निवासमा भएको बैठकमा आन्तरिक मामिला तथा...
1 6,653 6,654 6,655 6,656 6,657 11,397