शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

समाचार

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरो खसरे दुई जनाको मृत्यु

रसुवा, ३१ भदौ । निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरोका कारण शनिबार राति दुई जनाको मृत्यु भएको छ ।  सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार मृत्यु...

बेसहारा तीन भाइले पढ्न पाए

पाल्पा, ३१ भदौ । अभिभावक गुमाएका एकै घरका तीन दाजुभाइले रैनादेवी छहरा गाउँपालिका–४ को सहयोगमा विद्यालय गएर पढन पाएका छन् । उनीहरुलाई स्थानीय सल्लेरी प्राविमा शिशु कक्षामा भर्ना गरिएको छ । रैनादेवी छहरा गाउँपालिका–४ बिसानाका...

खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु

सल्यान, ३१ भदौ । सल्यानमा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–६ मलिवाङ्ग निवासी दुर्गा केसीका छोराछोरीलाई स्थानीय मलिवाङ्ग खोलाले शनिबार बेलुका बगाउँदा मृत्यु भएको हो । मृत्यु हुनेमा केसीका २...

बैंकर अजय मिश्र :  जसको जीवनमा ‘असन्तुष्टि’लाई मौका छैन

-विनोद ढकाल/दैनिक नेपाल काठमाडौं, ३१ भदौ । सन् १९३३ देखि १९४५ सम्मकी प्रथम महिला तथा अमेरिकन राजनीतिज्ञ इलिनर रुसभेलले भनेकी छन्– खुशी, प्राप्तिको चिज होइन, राम्रो जीवन बाँच्ने उपक्रमको उत्पादन हो । उनको यो...

खोलाले बगाउँदा ताइवानका पर्यटक बेपत्ता

कास्की, ३१ भदौ  । पदयात्राका क्रममा अन्नपूर्ण क्षेत्रमा पुगेका एक विदेशी पर्यटकलाई खोलाले बगाएको छ । ताइवानका ६६ वर्षीय हुई जू चिइन अन्नपूर्ण आधार शिविरबाट फर्किने क्रममा शुक्रबार दिउँसो ३ बजे कास्कीको अन्नपूर्ण गाउँपालिका–११...

बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन, ३१ भदौ । भरतपुर महानगरपालिका–१२ को गोन्द्राङमा शनिबार साँझ बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ५५ वर्षीय पुरुष व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ती...

विद्यालय भवन बगाएपछि पठनपाठन ठप्प

म्याग्दी, ३१ भदौ ।  म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले विद्यालय भवन बगाएपछि पठनपाठन ठप्प भएको छ । यही भदौ २७ गते बेलुकी धौलागिरि हिमालको फेदीमा पहिरोले रघुगङ्गा नदी थुनिएपछि आएको बाढीले दुलेखर्कस्थित रितुङ माविको...

मर्स्याङ्दी गाउँपालिकाका बाढीपीडितलाई राहत वितरण

लमजुङ, ३१ भदौ ।  गत बुधबार आएको बाढी पहिरोबाट प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । विपद् पीडितको घरदैलोमा पुगेर राहत वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । बाढी पहिरोमा परी मृत्यु...

काठमाडौंमा ब्राउन सुगर र नक्कली पेस्तोलसहित तीन पक्राउ

काठमाडौं, ३१ भदौ । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र नक्कली पेस्तोलसहित प्रहरीले शनिबार राति तीनलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण गर्ने उद्देश्यले शङ्कास्पद व्यक्तिलाई चेकजाँच गर्दा महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको टोलीले लागुऔषध...

क्रसर बन्दले तामाकोशीको काम अलपत्र

दोलखा, ३१ भदौ । दोलखाको उत्तरी क्षेत्रको मुख्य व्यापारिक केन्द्रका रुपमा परिचित सिङ्गटीमा सञ्चालित एक मात्र क्रसर बन्द हुँदा पुनः निमार्णको काम अलपत्र परेको छ । क्रसर बन्दले राष्ट्रिय गौरवको आयोजना तामाकोशीेको कामसमेत अलपत्र...

जनकपुरधाम उपमहानगरपालिकाले कर घटाउने

जनकपुरधाम, ३१ भदौ । जनकपुरधाम उपमहानगरपालिकाले वृद्धि गरेका कर घटाउने सहमति भएको छ । नेपाली कांग्रेस नगर समिति, उद्योग वाणिज्य सङ्घ र उपहमहानगरपालिकाका पदाधिकारीबीच शनिबार भएको छलफलबाट सो सहमति भएको हो । उपमहानगरपालिकाद्वारा नयाँ...

वामदेव गौतम यताबाट सांसद बन्ने !

काठमाडौं, ३१ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता वामदेव गौतमले छिमेकी जिल्ला बाँकेको क्षेत्र नं. ३ मा नगर लगाएको खलासा भएको छ । बाँके क्षेत्र नं. ३ बाट विजयी भएका सांसद नन्दलाल...
1 6,288 6,289 6,290 6,291 6,292 11,386