बुधबार, १४ जेठ २०७७
DainikNepal.com
बुधबार, १४ जेठ २०७७

समाचार

पुरातात्विक बुद्ध मूर्तिसहित पक्राउ

धनगढी, २५ मंसिर । धनगढी नगरपालिका–४ बाट एक व्यक्तिलाई बुधबार साँझ प्रहरीले पुरातात्विक महत्वको अष्ठधातु बुद्धको मूर्तिसहित पक्राउ गरेको छ । स्थानीय मिठ्ठू स्वाँरको घरमा तीन करोडको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा क्षेत्रीय...

रीतु महासेठको हत्या विमलेश यादवले गरेका थिए

काठमाडौं, २५ मंसिर । रीतु महासेठको हत्या अभियोगमा प्रहरीले धनुषा तुसलीयाही जगदीका विमलेशप्रसाद यादवलाई पक्राउ परेको छ । यादवले महासेठको हत्या गरेको स्वीकार गरिसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी परिष्ठ उपरीक्षक उत्तमकुमार कार्कीले...

पूर्वराजाको नाम छुटेको भन्दै सुरक्षा व्यवस्था विधेयक फिर्ता

काठमाडौं, २५ मंसिर । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनसम्बन्धी संसद्मा दर्ता भएको विधेयक पूर्वराजाको नाम छुटेकाले गृह मन्त्रालयले फिर्ता लिएको छ । मन्त्रालयले मंसिर ५ गते संसद्मा दर्ता गरेको उक्त विधेयक मंगलबार फिर्ता लिएको हो।...

कोरियामा नेपाली कामदारको तलब वृद्धि हुने

काठमाडौं, २५ मंसिर । नेपाली कामदारको लागि आकर्षक गन्तब्य बनिरहेको दक्षिण कोरियामा इपिएस परीक्षाबाट गएका कामदारको अर्को महिनादेखि तलव बढ्ने भएको छ । दक्षिण कोरियाले सन् २०१५ का लागि मजदूरको न्यूनतम तलव बृद्धि गर्ने...

सत्तारूढ र विपक्षीको अवरोधले दैनिक थप एक घन्टा लोडसेडिङ

काठमाडौं, २५ मंसिर । सत्तारूढ दल कांग्रेस, एमाले र राप्रपा तथा प्रमुख प्रतिपक्षी एमाओवादीका कारण आमजनताले दिनहुँ थप एक घन्टा लोडसेडिङको मार खेपिरहनुपरेको छ । सत्तारूढ र विपक्षी दलको अनावश्यक माग र जबर्जस्तीले गर्दा...

मुलुकको ठूलो अस्पतालकै बिरामीको बेडमा शव

काठमाडौं, २५ मंसिर । वीर अस्पतालको फिमेल मेडिकल वार्डको २१५ शैयामा उपचार गराइरहेकी एक महिलाको मंगलबार दिउँसो मृत्यु भयो । उनको शव बुझने कोही आएनन । अनि जुन शैयामा उपचार भएको हो, बुधबार बिहानसम्म...

माननीयहरूले हाम्रो मान मर्दन हुने शब्द प्रयोग गर्नुभयो

काठमाडौं, २५ मंसिर । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले तस्करी भएको सुन बरामदीपछि पाइने सुराकीमा आफ्नो १३ पूस्ताको नाम भएको प्रमाणति भए सार्वजानिक पद र जीवन त्याग गर्ने बताएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो...

सूर्यकुमार क्षेत्रीलाई आर्थिक सहयोग जुट्दै

काठमाडौं, २४ मंसिर । ब्रेन ट्युमरको उपचार गराइरहेका नेपाल प्रेस युनियन केन्द्रीय समितिका सचिव सूर्यकुमार क्षेत्रीको उपचारमा विभिन्न संस्थाहरुबाट संस्थागत रुपमा सहयोग जुट्ने क्रम जारी रहेको छ। क्षेत्रीको उपचारका लागि प्रेस युनियनको पहलमा बुधवार...

पत्रकार यज्ञ शर्मा पुरस्कृत

इलाम, २४ मंसिर । पत्रकारिताका माध्यमबाट मानवअधिकारका क्षेत्रमा कलम चलाउने एकजना सञ्चारकर्मीलाई मानवअधिकार पत्रकारिता वर्ष पुरस्कारबाट पुरस्कृत गरिएको छ । विराटनगरमा रहेर मानवअधिकारका क्षेत्रमा दुई दशकदेखि कमल चलाउँदै आउनुभएका पत्रकार यज्ञ शर्मालाई विश्व मानवअधिकार...

छोराको कुटाइबाट बाबुको ज्यान गयो

सोलुखुम्बु, २४ मंसिर । सोलुखुम्बुको नेचा बेतघारीमा आफ्नै छोराको कुटाइबाट बुबाको मृत्यु भएको छ । नेचा बेतघारी–८ निवासी ७१ वर्षीय बाबु चक्रबहादुर राईलाई उनकै माइलो छोरा ३८ वर्षीय टेकबहादुर राईले आग्लो प्रहार गरेपछि मृत्यु...

फेसबुकमा भेटिएकी युवतीलाई काठमाडौंबाट नुवाकोट लगेर हत्या

काठमाडौं, २४ मंसिर । फेसबुकबाट मायाजालमा परेकी एक युवतीको आफ्नै प्रेमीबाट ज्यान गएको छ । गोरखा थालाजुङ गाविस–९ की २३ वर्षीया रीता गुरुङलाई आफ्नै प्रेमीले हत्या गरेका हुन् । मंगलबार राति नुवाकोटको सुनखानी गाविस–७...

विदेशिएका युवालाई स्वदेशमै फर्काइन्छ : प्रधानमन्त्री कोइराला

पोखरा, २४ मंसिर । प्रधानमन्त्री सुशील कोइरालाले देशमा विकासको ढोका खुलिसकेकाले दश वर्षभित्र विकासको कायपलट हुने दाबी गर्नुभएको छ । नेपाल पर्वतारोहण संघ पोखराले बुधबारदेखि रातोपैरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा सुरु गरेको तीनदिने पर्वतीय महोत्सवको...
1 6,287 6,288 6,289 6,290 6,291 6,763