बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

समाचार

ल्हासाको वाणिज्य दूतावास नेपाल-चीन सम्बन्धको प्रतिक : सभामुख महरा

ल्हासा, २४ भदौ । चीन भ्रमणमा रहेका सभामुख कृष्णबहादुर महराले झांगमु–तातोपानी र केरुङ–रसुवागढी नाका पुल पुनःनिर्माण र महावाणिज्य दूतावास भवनको शिलान्यास गरेका छन् । सभामुख महराले आइतबार ल्हासास्थित एक विशेष समारोहका बीच नेपाल–चीन सीमा...

निजी क्षेत्रको लगानीमा तरकारी बजार

चितवन, २४ भदौ । व्यवसायीले आफ्नै लगानीमा सुविधासम्पन्न फलफूल तथा तरकारी बजार स्थापना गरेका छन् । भरतपुर महानगरपालिकास्थित लायन्स चोकमा रहेको तरकारी तथा फलफूल थोक बजार हटाउने भएपछि व्यवसायी आफैँले बजार स्थापना गरेका हुन्...

३३ किलो सुन तस्करी प्रकरण : २६ अभियुक्तको मिसिल झिकाउन उच्च अदालतको आदेश

काठमाडौँ, २४ भदौ । उच्च अदालत बिराटनगरले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका २६ अभियुक्तको मिसिल झिकाउन आदेश दिएको छ । न्यायाधीश थीरबहादुर कार्की र उमेशकुमार सिंहको इजलासले आइतबार मोरङ जिल्ला अदालतबाट मिसिल...

नेपाल-चीन सम्बन्ध जनस्तरबाट पनि हेर्नुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, २४ भदौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असल मित्र तथा नजिकका छिमेकीे नेपाल र चीनको सम्बन्धलाई औंपचारिक राजनीतिक सम्बन्धका आधारमा मात्र नभई जनस्तरको सम्बन्धका आधारमा पनि हेर्नुपर्ने बताएका छन् । राजधानीस्थित चिनियाँ दूतावासले चिनियाँ...

टंकप्रसाद प्रतिष्ठानको अध्यक्षमा पुनः रिमाल

काठमाडौं, २४ भदौ । टंक प्रसाद आचार्य स्मृती प्रतिष्ठानले २५ औं साधारण सभा सम्पन्न गरेको छ । काठमाडौंमा सम्पन्न साधारण सभाले प्रगती विवरण प्रश्थुत, लेखापरिक्षण प्रतिवेदन पास गर्नुका साथै आगामी बर्षका कार्यक्रमहरूसहित कार्यसमितिको समेत...

प्रधानमन्त्रीले जे भन्नुभो त्यही आधिकारिक हो : प्रचण्ड

काठमाडौँ, २४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल हेरफेरका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति नै आधिकारिक भएको बताएका छन् । तीन दिने भारत भ्रमण सकेर...

काण्ड प्रमाणित नहुने प्रकाण्ड : एक म्यादी अभियुक्त

काठमाडौं, २४ भदौ । नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई प्रहरीले आइतबारदेखि अझै ८ दिनसम्म हिरासतमा राखेर सोधपुछ गर्ने अनुमति पाएको छ । जिल्ला अदालत दाङले अनुसन्धानका लागि म्याद दियो ।...

निर्मला पन्त प्रकरण : दिलिपसिंह विष्टको यौन उत्तेजना परीक्षण गरियो

काठमाडौँ, २४ भदौ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेका दिलिपसिंह बिष्टको स्वास्थ्य परीक्षणको काम सकिएको छ । १० दिन काठमाडौँ राखेर उनको स्वास्थ्य परीक्षण...

अपराधी सन्तानहरू : जस–जसले बाबुको हत्या गरे

काठमाडौं, २४ भदौ । ‘बाबु’ जसलाई कर्म दिने महानताको श्रेय मानिन्छ । कुशे औंसीमा बाबुको मुख हेर्ने चलन छ । मिष्ठान्न भोजन खुवाउने, टाढा भए पनि भेट्न पुग्ने सन्तानले गर्दै आएका छन् । कतिपयले...

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौँ ल्याइयो

काठमाडौँ, २४ भदौ । शनिवार बिहान गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौंका लागि उडेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव आइतबार काठमाडौँ ल्याइएको छ । घटनास्थलबाट शव संकलन गरी खेलकुद विकास समिति नुवाकोटको...

भारतमा हुने संयुक्त अभ्यासमा नेपाली सेना नजाने, चिनियाँ सेनासँग हुने भयो अभ्यास

काठमाडौँ, २४ भदौ । भारतको पुणेमा सोमबारदेखि हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रको संयुक्त सैन्य अभ्यासमा नेपाली सेना सहभागी नहुने भएको छ । यसअघि पाँच जना अधिकृतसहित ३०...

वृद्ध भत्ता बढाउने पक्षमा प्रचण्ड

काठमाडौं, २४ भदौ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले लोकप्रिय कार्यक्रम ल्याउन लागेको जानकारी दिएका छन् । तीन दिने भारत भ्रमणमा रहेका अध्यक्ष दाहालले वाम गठबन्धनको चुनावी घोषणापत्रलाई...
1 6,290 6,291 6,292 6,293 6,294 11,360