बुधबार, २६ चैत २०७६
DainikNepal.com
बुधबार, २६ चैत २०७६

समाचार

हिमपातमा परेर रसुवाका मात्रै दश जनाको मृत्यु, जिल्ला नै शोकमा

भोलाराज पौडेल नुवाकोट, ५ कात्तिक । मनाङ र मुस्ताङमा गत साता आएको हिमपातमा परेर रसुवा जिल्लाका मात्रै दश जनाको मृत्यु भएको छ । मृत्यु हुने सबैको मंगलवार साँझसम्म अन्तिम संस्कार गरिएको छ । हिमपातमा...

उद्योगमन्त्री वस्नेतले किन भने आफ्नै मन्त्रालयलाई लङ्गडो ?

वीरगञ्ज, ५ कात्तिक । उद्योगमन्त्री महेश बस्नेतले निर्माणाधिन काठमाडौं–तराई द्रुतमार्ग र निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनु भएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले बुधबार वीरगञ्जमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै...

विश्व युद्ध स्मरण गराउँदै बाबुराम भन्छन्, गोकर्ण बैठकलाई अन्यथा ठान्नुहुन्न

काठमाडौं, ५ कात्तिक । सहमति खोज्दै एकान्तबास पुगेका प्रमुख तीन दलको बैठक निष्कर्षविहीन भए पनि एमाओवादी नेता डा.बाबुराम भट्टराईले भने उक्त बैठकलाई उपलव्धीमुलक भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै...

एमाओवादी नेतृत्वको २२ दलबाट आन्दोलनको घोषणा

काठमाडौं, ५ कात्तिक । एमाओवादीले नेतृत्व गरेको २२ दलीय मोर्चाले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । गठबन्धनका तर्फबाट बुधबार जारी विज्ञप्तिमा आन्दोलनका साथै चियापान कार्यक्रम गर्न लागेको उल्लेख छ । दीपावली, छठ, नेपाल...

युवतीको नग्न तस्विर राख्ने गिरी प्रहरी फन्दामा

काठमाडौँ, ५ कात्तिक । नक्कली फेसबुक अकाउन्टबाट युवतीको नग्न तस्विर राखेको अभियोगमा एक युवक पक्राउ परेका छन् । युवतीको चरित्र हत्या गर्ने कार्यमा संलग्न भएको आरोपमा काठमाडौं रामकोट १ का विकासराज गिरीलाई प्रहरीले पक्राउ...

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत निरौलालाई निलम्बन गर्न निर्देशन

काठमाडौँ, ५ कात्तिक  । संसदको सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत सुवास निरौलालाई निलम्बन गर्न निर्देशन दिएको छ । वोर्डको प्रमुख कार्यकारी अधिकृत रहँदा निरौलाले करोडौंको अनियमिता गरेको...

सचिवले सिंहदरबारबाटै गाडी चोरेको पोल खोलेपछि, लिलाम गर्न अर्थ समितिको निर्देशन

काठमाडौँ, ५ कात्तिक  । अर्थ समितिले मंगलबार सरकारी गाडीहरुको व्यवस्थापनका सन्दर्भमा छलफल गर्न मुख्य सचिव लीलामणि पौडेलसहित विभिन्न मन्त्रालयका सचिवहरुलाई समितिमा बोलाएको थियो । समितिको बैठकमा सहभागी हुनुभएका शहरी विकास मन्त्रालयका सचिव अर्जुन कार्कीले...

धारिलो हतियार प्रहार गरी दाईको हत्या

झापा,  ५ कात्तिक । धारिलो हतियार प्रहारबाट झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नं ३ निवासी ३५ वर्षीय राजु दनुवार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...

स्वदेश फिर्ता भएका गृहमन्त्रीले भने– सुपुर्दगी सन्धीका लागि चीनले प्रस्ताव राख्यो

काठमाडौँ, ५ कात्तिक  । एक साता लामो चीन भ्रमण पुरा गरी उपप्रधान एवं गृहमन्त्री वामदेव गौतम स्वदेश फर्किनु भएको छ । स्वदेश फर्किने क्रममा उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सुपुर्दगी सन्धीका लागि...

दुर्घटनामा चार जनाको मृत्यु,१७ घाइते

बारा, ५ कात्तिक  । बुधबार भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । बाराको अमलेखगन्जमा  ट्रक, ट्यांकर र एउटा यात्रुबाहक बस एकआपसमा ठोक्किँदा अन्य १७ जना घाइते भएका छन् । घाइते १७ जनालाई...

हारेका खेलाडीको बेइज्जती ताल, फोहर गर्दा जरिवाना

काठमाडौं, ५ कात्तिक । खेलाडी र पदाधिकारीले फोहोर गर्दा १७औँ एसियन खेलकुद प्रतियोगिता एसियाडको आयोजकलाई नेपालले जरिवाना तिर्नुपरेको छ । आफू बसेको भिलेजका कोठाका भित्ता बिगारेको, फोहोर पोतेको र ढोकासमेत भाँचेको भन्दै आयोजकले क्षतिपूर्ति...

नीलो पासपोर्ट दुरुपयोग गर्ने कर्मचारी छानविनमा तानिए

काठमाडौं, ५ कात्तिक । सरकारी अधिकृतले प्रयोग गर्ने नीलो पासपोर्ट दुरुपयोग आरोपमा सहसचिवसहितका कर्मचारी छानबिनमा तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहरी विकास मन्त्रालयका सहसचिव सुनीलकुमार कर्णलगायतका अधिकारीमाथि छानबिन थालेको हो । कर्मचारीमाथि...
1 6,286 6,287 6,288 6,289 6,290 6,665