बिहीबार, १५ जेठ २०७७
DainikNepal.com
बिहीबार, १५ जेठ २०७७

समाचार

पोलिटव्यूरो चयनका लागि निर्वाचन आयोगले गर्‍यो निर्वाचनको कार्यक्रम सार्वजनिक

काठमाडौँ, २७ मंसिर ।  एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पोलिटव्यूरो चयनका लागि सहमति जुटाउन छलफलमा जुटिरहेका बेला पार्टीको केन्द्रीय निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ । पोलिटव्यूरो चयनका लागि...

सरकारी निर्णयको विरोध गर्दै चालकहरु आन्दोलनमा, बन्दको प्रतिकार गर्ने यात्रुहरुको चेतावनी

कञ्चनपुर, २७ मंसिर । सार्वजनिक सवारी साधनका चालकहरु सरकारी निर्णयको विरोध गर्दै आन्दोलनमा गएपछि कञ्चनपुरका यात्रु मर्कामा परेका छन् । चालकलाई हदैसम्मको कार्बाही गर्ने कानुनी प्रावधान लागू गरिएको भन्दै सार्वजनिक सवारी साधनका चालकले आन्दोलन...

एमाओवादीका पुर्व केन्द्रीय सदस्य ६२ थान गोलियासहित पक्राउ

राजेन्द्र ठगुन्ना डडेल्धुरा, २७ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६२ थान काठका गोलीयासहित एमाओवादीका पुर्व केन्द्रीय सदस्य जगत पार्कीलाई रंगेहात पक्राउ गरेको छ । महेन्द्रनगरवाट आएको एक टोलीले डडेल्धुरा जिल्ला आलिताल–६ मेलगाजामा रहेको...

वन मुद्धामा फरार रहेका भट्टराई पक्राउ

राजेन्द्र ठगुन्ना डडेल्धुरा, २७ मंसिर । जिल्ला अदालत डडेल्ल्धुराको वन मुद्धामा फरार रहेका शीर्ष गा.वि.स.को एडीवान सामुदायिक वनका अध्यक्ष अर्जुन देव भट्टराईलाई जिल्ला बन कार्यालयको टोलीले शुक्रवार बेलुका पक्राउ गरेको छ । ईलाका प्रहरी...

छ वर्षदेखि बेपत्ता सूचीमा परेका डाक्टर खोज्दै जिल्ला अस्पताल

  जाजरकोट, २७ मंसिर । जिल्ला अस्पतालका एक चिकित्सक विगत छ वर्षदेखि बेपत्ताको सूचीमा परेका छन् । सप्तरी जिल्लाको बेलही गाविस–६ घर भएका डा धनिकलाल यादव २०६५ साल माघ २२ देखि अहिलेसम्म बेपत्ताको लिस्टमा...

प्रहरी उपरीक्षक ओझा सुतेकै ठाउँमा मृत भेटिए

पोखरा, २७ मंसिर । प्रहरी उपरीक्षक भोजराज ओझाको रहस्यमय मृत्यु भएको छ । मृत अवस्थामा भेटिएका छन्। नेपाल प्रहरीको पश्‍चिम क्षेत्रीय शसस्त्र प्रहरी गण मुख्‍यालय पोखराका प्रमुख रहेका ओझा सुतेकै ठाउँमा मृत भेटिएका हुन...

माघ ८ मै संविधान जारी हुने संभावना कम छः केसी

त्रिशूली, २७ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले एमाओवादीले जातीय राज्यको अडान नछाडेकाले आगामी माघ ८ गते संविधान जारी हुने सम्भावना टर्दै गएको बताउनुभएको छ । जिलिङ गाविसको कासीटारमा आयोजित नेपाल रेडक्रस...

धान झार्ने क्रममा एक र बाघको आक्रमणबाट एक बालकको मृत्यु

लहान, २७ मंसिर । थ्रेसरमा धान झार्ने क्रममा सिरहाको लक्ष्मीपुर प्रम १ मा शुक्रबार साँझ एक वृद्धको मृत्यु भएको छ । आफ्नै घरमा थ्रेसर लगाई धान झार्दै गर्दा पराल तान्ने क्रममा ६५ वर्षीय गुदर...

किन यति क्रुर बन्दैछ समाज ?

ईश्वर भट्टराई / मोरङ – मंसिर २१ गते मोरङको बेलबारीमा हृदयविदारक घटना घट्यो । बेलबारी–२ का ताराजुन राईले आफ्ना दुई नाबालक छोराछोरीको हत्या गरी आफूले पनि आत्महत्या गरे । – मंसिर १४ गते मोरङकै केरौन–६...

ओलीको कतार भ्रमण स्थगित

काठमाडौं, २६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कतार भ्रमण स्थगित भएको छ । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्चको अधिवेशनलाई सम्बोधन गर्न जान लागेका ओलीको भ्रमण अन्तिम समयमा आएर स्थगित...

म राजनीतिक जोगी हुँ: प्रधानमन्त्री कोइराला

रामसुन्दर आचार्य बनेपा २६ मंसिर । प्रधानमन्त्री सुशील कोइरालाले आफू राजनीतिक जोगी भएको बताउनुभएको छ । काभ्रेको धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले आफूलाई राजनीतिक जोगीको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, ‘‘म...

एमालेमा क–कसको योग्यता पुगेको छ पोलिट्व्युरोका लागि ?

काठमाडौँ, २६ मंसिर । एमालेको विधानमा उत्पन्न विवाद टुंगो लगाउन गठन भएको दुई सदस्यीय कार्यदलले एक कार्यकाल केन्द्रीय सदस्य भएकाले मात्र पोलिटव्यूरो सदस्य बन्न पाउने सहमति गरेको छ । कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टी...
1 6,284 6,285 6,286 6,287 6,288 6,765