बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

समाचार

यो जिल्ला प्रशासन कार्यालयमा वाईफाई फ्रि

बागलुङ, ३० भदौ । जिल्ला प्रशासन कार्यालय बागलुङले सेवा प्रवाह चुस्त बनाएको छ । कार्यालय पुग्दा ढिलासुस्ती, अव्यवस्था व्यहोरेका सेवाग्राही अहिले सन्तुष्ट छन् । प्रशासनको काम, कारबाहीप्रति जनगुनासो पनि घट्दो छ । सेवा प्रवाह...

बारामा युरिया मलको अभाव

कलैया, ३० भदौ । बारा जिल्लामा यस वर्ष समय–समयमा पानी परेको कारण धानबाली राम्रो भएको भए पनि समयमा युरिया मल अभाव भएको हुँदा किसान निकै चिन्तित भएका छन् । वर्षे धानखेतीमा प्रतिहेक्टर १९१ किलोको...

सिर्दिबास घट्टेखोलामा आएको बाढीले छ घर बगायो

गोरखा, ३० भदौ । गोरखाको उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–३ सिर्दिबासको घट्टेखोलामा आएको बाढीले ६ घर बगाएको छ । केही दिनदेखि परेको अबिरल वर्षापछि शुक्रबार राति ९ बजेतिर पहिरोले घट्टेखोला थुनिदा बस्तीमा बाढी पसेको चुमनुव्री...

बागलुङमा खोला थुनियो, गुल्मीका गाउँहरू जोखिममा

पाल्पा, ३० भदौ । बागलुङ जिल्लाको भीमगीठेमा बढीघाट खोला थुनिँदा हजारौं घर जोखिममा परेका छन् । बागलुङको भीमगिठ्ठे नजिकै पहिरो जाँदा गुल्मीका हजारौ बस्ती जोखिममा परेका हुन् । ढोरपाटन नगरपालिका र बढीघाट गाउँपालिकाको सिमानामा...

काङ्ग्रेस नेता पौडेल युरोप प्रस्थान

काठमाडौँ, २९ भदौ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल दुई साता लामो भ्रमणका लागि युरोप प्रस्थान गर्नुभएको छ । नेपाली जनसम्पर्क समिति पोर्चुगलको आयोजनामा १०५औँ बिपी जयन्तीका अवसरमा हुन गएको ‘नेपालको सङ्घीयता कार्यान्वयन,...

यस वर्ष पनि केन्द्रबाटै हुनेभयो एसइई परीक्षा

– प्रकाश सिलवाल काठमाडौँ, २९ भदौ । सङ्घीयताको कार्यान्वयन भइसकेको सन्दर्भमा यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षा केन्द्रस्तरबाटै हुने भएको छ । संविधानतः माध्यमिक तहसम्मको शिक्षाको सञ्चालन तथा व्यवस्थापन प्रदेश...

कैलालीमा बस दुर्घटना, दुईको मृत्यु

टीकापुर, २९ भदौ । कैलालीको बल्चौरमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्कीचुहा नगरपालिका–३ बल्चौरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन्...

निर्मला पन्तका हत्यारालाई सरकारबाटै संरक्षण भएको देउवाको आरोप

काठमाडौं, २९ भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी दोषीलाई तत्काल कारवाही गर्न माग गरेका छन् । काँग्रेस मोरङ–काठमाडौँ सम्पर्क समितिले शुक्रबार राजधानीमा...

पूर्वराजदूत झा हत्या काण्डः माली र सुरक्षागार्ड धरौटीमा रिहा

काठमाडौं, २९ भदौ । आफ्नै निवासमा हत्या भएका पूर्वराजदूत केशव झाको हत्या आशंकामा पक्राउ गरिएका उनका घरका माली र सुरक्षा गार्ड धरौटीमा रिहा भएका छन् । अनुसन्धानका लागि उनीहरुसँग यथेस्ट प्रमाण नभएको भन्दै उनीहरुलाई...

प्रवक्ता श्रेष्ठ चीन प्रस्थान

काठमाडौं, २९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ साताव्यापी चीन भ्रमणका लागि शुक्रबार बेइजिङ प्रस्थान गरेका छन् । भ्रमणका क्रममा उनले बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टीको स्कुलिङ विभागका पदाधिकारीसँग अन्तरक्रिया गर्ने...

निर्मलाका बाबुआमालाई भेटेर गृहमन्त्री थापाले दिए यस्तो जवाफ

काठमाडौं, २९ भदौ । बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका बाबुआमाले शुक्रबार गृहमन्त्री रामबहादु थापालाई भेटेका छन् । सो भेटका क्रममा उनीहरुलाई आश्वास्त पार्दै गृहमन्त्री थापाले अपराधीको खोजी भईरहेको र आफूहरु दोषी पत्ता...

सर्वोच्चको आदेश विपरित पक्राउ परे ‘प्रकाण्ड’

काठमाडौं, २९ भदौ । नेकपा विप्लव नेतृत्वका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ फेरि पक्राउ परेका छन् । शुक्रबार सर्वोच्च बाहिरबाट उनलाई पक्राउ गरिएको हो । उनी शुक्रबार बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाईका लागि सर्वोच्च आएका थिए...
1 6,289 6,290 6,291 6,292 6,293 11,382