सोमबार, १७ चैत २०७६
DainikNepal.com
सोमबार, १७ चैत २०७६

समाचार

आर्थिक पत्रकारिता पुरस्कार भट्टलाई

धनगढी, १९ मंसिर । कञ्चनपुर उद्योग वाणिज्य संघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कार–२०७१  बाट पत्रकार गणेशदत्त भट्ट पुरस्कृत भएका छन् । पत्रकारिता क्षेत्रबाट आर्थिक सम्वृद्धि गर्न योगदान पु¥याएबाफत  संघले आफ्नो २६ औं वार्षिक साधारणसभाको...

घरमै वेश्यावृत्ति चलाउने राई दम्पती प्रहरी खोरमा

मोरङ, १९ मंसिर । घर भाडामा लिएर वेश्यावृत्ति सञ्चालन गर्दै आएका एक दम्पतीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–१३ स्थित सोमबारे हाट नजिकै घर भाडामा लिएर महिनौँदेखि वेश्यावृत्ति सञ्चालन गर्दै आएका २५ वर्षीया...

उप–महानगरपालिकामा नवस्ने भन्दै हरिसिद्धिका बासिन्दाले गरे सडक जाम

चापागाउँ, १९ मंसिर । लगनखेल–गोदावारी बाटोमा सवारीसाधन सञ्चालनमा शुक्रबार अवरोध आएको छ । पछिल्लो समय सरकारले गरेको नगरपालिका घोषणामा असन्तुष्ट हरिसिद्धि गाविसका बासिन्दाले सवारीसाधन आवतजावतमा अवरोध गरेका हुन् । आफ्नो गाविसलाई स्थानीयको चाहना विपरीत...

मधेश केन्द्रित दलका नेता छलफलका लागि ओली निवास बालकोटमा

काठमाडौँ, १९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणका लागि छलफललाई तिव्रता दिनुभएको छ । उहाँले संविधान निर्माणकै विषयमा छलफल गर्न मधेश केन्द्रित दलका नेताहरुलाई आफ्नो निवास बालकोटमा बोलाउनु भएको छ...

मोदीलाई व्यंग्य गर्दा यसरी अंकुुश लाग्यो तितो सत्यलाई

काठमाडौँ, १९ मंसिर । नेपालको राजनीति मात्र होइन नेपालको सरकारी च्यानल नेपाल टेलिभिजन समेत मोदीप्रति कति थर्कमान रहेछ भन्ने कुराको राम्रो उदाहरण तितो सत्यको नियमित प्रसारण रोकेर देखाएको छ । हरेक बिहीबार बेलुकी आठ...

थ्रेसरले यसरी लियो हरिमायाको ज्यान

दमक, १९ मंसिर । झापाको लखनपुरमा धान झार्ने थ्रेसरमा कपाल बेरिँदा एक महिलाको मृत्यु भएको छ । लखनपुर–१ का धनेश्वर आङदम्बेको धान थ्रेसरबाट झार्ने क्रममा ३७ वर्षीया हरिमाया सम्बाहाम्फेको कपाल थ्रेसरमा बेरिँदा घटनास्थलमा नै...

बहुविवाह गर्ने श्रीमान–श्रीमतीलाई नै एक वर्ष कैद र जरिवान

इलाम, १९ मंसिर । बहुविवाह गर्ने इलाम नयाँबजार–४ का २७ वर्षीय मनकुमार भण्डारी र प्यूठान बांदीकोट–७ की २३ वर्षीया शान्ताकुमारी खत्रीलाई जिल्ला अदालत इलामले जनही एक/एक वर्ष कैद र पाँच हजार जरिवाना फैसला गरेको...

फेरि अर्को दुर्घटना, दुई जनाको ज्यान गयो

परासी, १९ मंसिर । नवलपरासीको परासीमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइलकमा सवार नवलपरासी शुक्रौली–६ का २५ वर्षीय आशीष मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।...

अर्जेन्टिनी फुटबल खेलाडी फ्राङको ढुंगाले हानेर हत्या

काठमाडौँ, १९ मंसिर । अर्जेन्टिनी फुटबल खेलाडी फ्राङको निएटोको संघातिक आक्रमणका कारण मृत्यु भएको छ । फ्राङको निएटोलाई तीन जनाको समूहले घेरा हालेर आक्रमण गरेको थिए । कुटपिटपछि आक्रमणकारी समूहका एक जनाले उनको टाउकोमा...

भाइरल ज्वरोको बिरामीमा वृद्धि

खोटाङ, १९ मंसिर । चिसो बढेसँगै जिल्ला अस्पताल खोटाङमा भाइरल ज्वरोको बिरामीको चाप बढेको छ । चिसो बढेसँगै मङ्सिर पहिलो हप्तादेखि दैनिक १५० जनाको हाराहारीमा बिरामी उपचारका लागि अस्पताल आइरहेको जिल्ला अस्पताल खोटाङका चिकित्सक...

बुर्तिवाङ अस्पतालमा आधुनिक उपकरण जडान

बागलुङ, १९ मंसिर । प्रस्तावित बुर्तिवाङ अस्पतालमा स्तरोन्नतिको पाँच वर्षपछि अत्याधुनिक प्रविधि जडान गरी उपचार सुरु गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्रबाट स्तरोन्नति भएर जिल्ला अस्पताल भएको पाँच वर्षपछि एक्स–रे, अल्ट्रासाउन्ड लगायतका उपकरणको व्यवस्था...

रौतहटमा वैज्ञानिक वन व्यवस्थापन प्रणाली लागू

रौतहट, १९ मंसिर । जिल्ला वन कार्यालय रौतहटले दिगो रुपमा व्यवस्थापन गरी जैविक विविधता  संरक्षण गर्न धन्सार क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन प्रणाली लागू गरेको छ । दसवर्षे वन संरक्षण नीतिअनुरुप जिल्ला वन कार्यालय रौतहटले...
1 6,182 6,183 6,184 6,185 6,186 6,646