शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

समाचार

विद्युत ट्रान्सफर्मरले किच्दा चलचित्र कलाकार संघका अध्यक्ष बोगटीको निधन

काठमाडौं, २३ असोज । घर नजिकैको विद्युत पोल ढल्दा ट्रान्सफर्मरले किच्दा मंगलबार चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ । गम्भिर घाइते उनको बी एन्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको हो...

कस्तो छ थारू समुदायमा सिकलसेलको असर ?

-नारायण ढुंगाना  काठमाडाैँ २३ असोज । सबैभन्दा बढी सिकलसेल सङ्क्रमण हुने थारू समुदायमा कस्तो छ त रोगको अवस्था ? कुन उमेर समूहका व्यक्तिलाई बढी रोगले सताउँछ । रोगबाट मानवीय क्षति न्यूनीकरण गर्न के कस्ता...

धमाधम कार्यसम्पादन सम्झौता गर्दै विद्युत् प्राधिकरणका कर्मचारी

-रमेश लम्साल  काठमाडौँ, २३ असोज । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखी ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक केन्द्रका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन,...

कलंकीका टिकट काउन्टर हटाउने सरकारको तयारी, बढी भाडा मागे तुरुन्त उजुरी गर्न आग्रह

काठमाडौँ, २३ असोज । सरकारले काठमाडौँको कलंकीमा रहेका टिकट काउन्टरहरु हटाउने तयारी गरेको छ । कलंकीमा बिचौलियाहरूबाट यात्रु बढी ठगिने गरेकाले टिकट काउन्टर हटाउने तयारी गरिएको हो । ट्राफिक प्रहरीसँगको सहकार्यमा कलंकीका काउन्टर हटाउने...

आइजी हुँदा अच्युतकृष्ण खरेलले दिएका थिए गिरिजालाई ३० र माधवलाई १० लाख

काठमाडौं, २३ असोज । प्रहरी महानिरिक्षक बन्न २० लाख रकम तत्कालिन गृहमन्त्री बामदेव गौतमले मागेको खुलासा गरेका पूर्व प्रहरी महानिरिक्षक अच्युतकृष्ण खरेलले तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र प्रतिपक्षी दलका नेता माधवकुमार नेपाललाई पनि रकम...

जब ३८ क्वीन्टल सुन तस्करीका अभियुक्त छिरिङ १ कक्षामा भर्ना भए..

काठमाडौँ, २३ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ३८ सय किलो सुन तस्करीका अभियुक्त डा डेबिटर भनिने ४० वर्षका छिरिङ वाङ्गेल घले १ कक्षामा भर्ना भएका छन् । उनी केन्द्रीय कारागार जगन्नाथ देवलको कैदीबन्दी...

पूर्वएमालेबाट निर्वाचित सांसद मानन्धरले आकस्मिक रुपमा राखे पत्रकार सम्मेलन

काठमाडौं, २३ असोज । तत्कालीन नेकपा एमालेबाट काठमाडौं ७ बाट निर्वाचित सांसद रामवीर मानन्धरले आकस्मिक रुपमा पत्रकार सम्मेलन राखेका छन् । काठमाडौंको बिजुलीबजारमा सांसद मानन्धरले अपरान्ह चार बजे आकस्मिक रुपमा पत्रकार सम्मेलन राखेका हुन्...

बझाङमा जीप दुर्घटना : २ को मृत्यु, १२ घाइते

काठमाडौँ, २३ असोज । बझाङको बुङ्गल नगरपालिकामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् । बागथलाबाट बिजगडा जाँदै गरेको से १ ज ७२६ नम्बरको जीप मंगलबार बिहान ६ः३०...

स्याङजाका भूकम्पपीडितले राहत पाएनन्

स्याङजा, २३ असोज । भूकम्पपीडितले राहत नपाएको गुनासो गरेका छन् । उनीहरुले अहिलेसम्म पहिलो किस्तासमेत पाउन नसकेको बताएका छन् । वालिङ नगरपालिका–४ एलादिका लोकनाथ खनाल पहिलो किस्तासमेत नपाएको बताउनुहुन्छ । “घर भत्कियो, छाप्रो बनाएर...

सामुदायिक विद्यालयमा विद्यार्थीको चाप थेगिनक्नु

तुलसीपुर, २३ असोज ।  तुलसीपुर–४ रक्षाचौरस्थित सामुदायिक गुरुजजुर माध्यामिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ । जिल्लाका कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी अभाव रहेको अवस्थामा सो विद्यालयमा विद्यार्थी चाप थेगिनक्नु छ । विद्यार्थी अभावले...

सवारी दुर्घटनामा मृत्यु भएका बालकको शव पाँच दिनदेखि अस्पतालमै

दमौली, २३ असोज । भानु नगरपालिका–२ बाह्रबिसेमा सवारीसाधन दुर्घटनामा परी मृत्यु भएका एक बालकको शव पाँच दिनदेखि दमौली अस्पतालमै रहेको छ । क्षतिपूर्ति रकमबारे सहमति नभएपछि शव परीक्षण समेत हुनसकेको छैन । चितवनको नारायणगढबाट...

किराना पसलमा आगलागी

चितवन, २३ असोज । भरतपुर महानगरपालिका–१० अस्पताल रोडस्थित दुर्गामणि गौतमको घरमा गए राति आगलागी भएको छ । आगलागीबाट होटल, दूध डेरी र किराना पसलमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका...
1 6,183 6,184 6,185 6,186 6,187 11,360