शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

समाचार

क्यानडाका सांसदसँग उर्जामन्त्रीले भने–१० वर्षमा १५ हजार मेगावाट बिजुली उत्दान गर्छाैँ

काठमाडौं, २४ असोज । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले सरकारले १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको बताएका छन् । क्यानेडियन प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका सांसद ब्रेड ट्रोस्टसँग...

निर्माण लक्ष्य अगावै सम्पन्न हुने भयो भेरी–बबईको सुरुङ

–प्रकाश अधिकारी सुर्खेत, २४ असोज । भेरी –बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण लक्ष्य अगावै सम्पन्न हुने भएको छ । नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको टनेल बोरिङ मेशिन (टिबिएम)ले ११ महीनामा भेरी बबईको ८.३...

सरकारी विवरणमा नक्कली गरिबको विगविगी : पूर्वमन्त्रीदेखि कर्मचारीसम्मको सूची

काठमाडौं, २४ असोज । जनकराज गिरी बाजुरा र प्रदेश–७ कै चर्चित नाम हो । स्वामीकार्तिक खापर गाउँपालिका–४, वाईगाउँका गिरी राष्ट्रिय व्यक्तित्व हुन् । २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट सांसद निर्वाचित उनी २०५८ सालमा शेरबहादुर...

जगदम्बा स्टिलको भट्टी पड्कियो, ५ जना घाइते, ४ गम्भिर

बारा, २४ असोज । जगदम्बा स्टिलको फलाम गलाउने भट्टी पड्कँदा बाराको सिमरामा ५ जना घाइते भएका छन् । घाइते मध्ये ४ जना गम्भिर अवस्थामा छन् । गम्भीर घाइते हुनेमा भारत बिहार राज्य सितागढी बस्ने...

सुध्रिएनन् सशस्त्र नेतृत्व : ४० करोड ठेक्कामा भ्रष्टाचारको गन्ध

काठमाडौं, २४ असोज । अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा बालहवाला महानिरिक्षक नै तानिएको सशस्त्र प्रहरीको नेतृत्व सुध्रिन सकेको छैन । एउटा पुस्ता नै सक्किनेगरी अख्तियार सक्रिय हुँदा अर्को पुस्तामा नेतृत्व आउँदा पनि भ्रष्टाचार...

प्रतिघण्टा २१ महिलाले असुरक्षित गर्भपतन गराउँछन् नेपालमा

– विष्णु नेपाल काठमाडौँ, २४ असोज । पछिल्लो सयम सुरक्षितभन्दा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि भएको छ । स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदनअनुसार गत वर्ष मुलुकभर ९६ हजार ४१७ महिलाले सुरक्षित गर्भपतन गराएका पछिल्लो...

टोपबहादुर रायमाझी भन्छन्–ओली सरकार सुस्त भयो, अब ‘गियर–चेन्ज’ गर्नुपर्छ

काठमाडौं, २४ असोज । नेपाल कम्युनष्टि पार्टी (नेकपा)का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले आफ्नै पार्टी नेतृत्वको सरकारको आलोचना गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको काम सुस्त रहेको भन्दै अब...

दशैँ घरमा विधिपूर्वक राखियो जमरा

गोरखा, २४ असोज । गोरखा कालिका मन्दिरको दशैँ घरमा बुधबार विधिपूर्वक जमरा राखिएको छ । बिहान ७ बजेर १५ मिनेट तीन घडी ११ पलामा जौको जमरा राखिएको हो । परम्पराअनुसार बिहान सबेरै (बिहानअनुसार नाडीको...

सामाजिक जीवनमा स्वयम्सेवी विज्ञ आवश्यक : मुख्यमन्त्री शाही

सुर्खेत, २४ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक जीवनमा स्वयम्सेवी विज्ञ आवश्यक रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको प्राविधिक सहयोगमा प्रदेश विपद् व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

काँग्रेसमा किचलो : केन्द्रीय समिति बैठक अनिश्चित

काठमाडौँ, २४ असोज । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । पार्टीको विधान र भातृ संगठन नेविसंघको विधानबारे छलफल गर्न बिहीबार (२५ गतेलाई) बैठक बोलाएको थियो । तर, अधिकांश नेताहरुले...

यस्ता छन् यौन सम्बन्ध राख्न नमान्दा जीवन बर्बाद गरिदिने ‘एसीड आतंककारी’

काठमाडौं, २४ असोज । जिल्ला अदालत रौतहटका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले रामबाबु पासवानलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो । प्रहरीको दाबीअनुसार ‘एसीड आतंककारी’ पासवानले रौतहटको चन्द्रपुर नगरपालिका ६ की सम्झनाकुमारी दास र...

जनप्रतिनिधि र पार्टीको सम्बन्ध बलियो हुनुपर्छ– मुख्यमन्त्री गुरुङ

पोखरा, २४ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश इञ्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र जनअपेक्षालाई पूरा गर्न जनप्रतिनिधि र पार्टीको सम्बन्धलाई बलियो बनाउन अपरिहार्य भएको बताउनुभएको छ । नेकपा कास्की...
1 6,181 6,182 6,183 6,184 6,185 11,362