शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

समाचार

काँग्रेस समयसँगै अपडेट नहुँदा यो अवस्थामा पुगेको छ : रक्षामन्त्री पोखरेल

काठमाडौं, ४ असोज । रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली काँग्रेस समयसँगै अपडेट हुन नसक्दा अहिलेको अवस्थामा पुगेको बताएका छन् । बिहीबार नेपाल ट्रक यातायात व्यवसायी महासंघको छैटौं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले भने, ‘नेपाली काँग्रेस...

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ–उपराष्ट्रपति पुन

काठमाडौँ, ४ असोज । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । चीनको छेन्दुमा आयोजित १७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला तथा नवौँ पश्चिम चीन अन्तर्राष्ट्रिय सहकार्य मञ्चलाई बिहीबार सम्बोधन...

भष्ट्राचार रोक्न खरो उत्रिन्छु : नवीन घिमिरे

काठमाडौँ, ४ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका नवीनकुमार घिमिरेले भ्रष्टाचार नियन्त्रण गर्नु आफ्नो चुनौती भएको र त्यसमा खरो उत्रिने बताएका छन् । विहीबार संसदीय सुनुवाईका क्रममा उनले भने, ‘सुशासन...

सभामुख महरा भन्छन्–स्वतन्त्र प्रेस सङ्कुचन हुने कानूनी प्रावधानमा संशोधन हुन्छ

काठमाडौँ, ४ असोज । सभामुख कृष्णबहादुर महराले प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्ने कानूनका प्रावधानमा आवश्यक संशोधन हुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) द्वारा बिहीबार यहाँ आयोजित ‘संविधान र...

निर्मलालाई न्याय माग्दै कपिलवस्तुका विद्यार्थी सडकमा

कपिलवस्तु असोज ४ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपनुरकी १३ बर्षिय बालिका निर्मला पन्तलाई न्याय माग्दै कपिलवस्तुको बुद्धभूमीमा प्रदर्शन भएको छ । भृकुटी माविका बालबालिकाहरुले बुद्धभूमीको बुड्ढी चोकमा प्रदर्शन गरेका हुन् । उनिहरुले निर्मलाको हत्यारालाई...

साँखुको प्राचीन शैली पुनर्निमार्णले खाइदिने चिन्ता

– आदित्य दाहाल काठमाडौँ, ४ असोज । भूकम्प गएको झण्डै चार वर्ष भइसक्दा पनि राजधानीभित्रकै प्राचीन, ऐतिहासिक तथा पुरातात्विक महत्वको शहर साँखुमा घरहरू अझै पुनःनिर्माण हुन सकेका छैनन् । विसं २०७२ को भूकम्पबाट प्राचीन...

आफ्नै छात्रालाई यौन प्रस्ताव राख्दा ‘पशु डाक्टर’को यस्तो हविगत !

काठमाडौं, ४ असोज । आफ्नी छात्रालाई यौन सम्पर्कका लागि बारम्बार अपिल गर्दा नमानेपछि परिक्षामा फेल गराउँछु भन्दै धम्की दिने र अश्लील शव्द प्रयोग गर्ने एकजना डाक्टरलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले साइबर क्राइममा मुद्दा चलाएको...

आजको राष्ट्रियसभा बैठकमा के–के भयो ?

काठमाडौँ, ४ असोज । राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसदले विकास निर्माणका काममा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा सांसद अनिता देवकोटाले वर्षाका कारण दाङ घोराइ–रुकुम रोल्पा सडक जीर्ण बनेको तथा...

निजगढ विमानस्थलः रुख कटान नगर्न सांसदको माग

काठमाडौँ, ४ असोज । प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नबनाई रुख कटानको काम शुरु नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले नेपाली सेनालाई...

कति सक्कियो सरकारी सम्पत्ति ? ५ मन्त्री ११ नेता विदेशमा, उपराष्ट्रपति चीनमा

काठमाडौं, ४ असोज । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका जाने पूर्वसन्ध्यामा नै सरकारका ५ मन्त्री र ११ नेता विदेश सयरमा छन् । यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनः पनि सरकारी...

भारतीय बन्दुकधारी समूहद्वारा दिनदहाडै सुनसरीमा शिक्षकको हत्या, प्रहरीमाथि गोली प्रहार

सुनसरी, ४ असोज । मोटरसाइकलमा चार जनाको समुहमा आएका भारतीय बन्दुकधारीले विहीबार दिउँसो सुनसरीको हरिनगरामा एक शिक्षकको गोली हानी हत्या गरेका छन् । रोहियन बोर्डिङ स्कुलका प्रिन्सिपल खुसीद आलमलाई बीच बजारमा गोली हानी हत्या...

महासन्धिलाई कार्यान्वयन गराउन सरकार प्रतिबद्ध छ : मन्त्री थापा

काठमाडौं, ४ असोज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला अधिकारका क्षेत्रमा नेपाल पक्ष राष्ट्र भई गरिएका अन्तर्राष्ट्रिय महासन्धिलाई कार्यान्वयन गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । महिला विकास र कानून मञ्चले...
1 6,180 6,181 6,182 6,183 6,184 11,294