सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

समाचार

सामूहिक बलात्कारमा संलग्न २ जना पक्राउ

काठमाडौँ, २६ मंसिर । ललितपुरको गोदामचौरमा भएको सामूहिक बलात्कार घटनाका दुई अभियुक्त फेरि पक्राउ परेका छन् । यसअघि जिल्ला अदालतको आदेशले तारेखमा छुटेका उनीहरुलाई उच्च अदालतले थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि प्रहरीले...

स्वास्थ्य संस्थामा चौबिसै घण्टा बर्थिङ सेन्टर

कञ्चनपुर, २६ मङ्सिर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेका चार स्वास्थ्य संस्थमा चौबिसघण्टे बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएका छन् । पिपलाडी, झलारी, पिताम्बर स्वास्थ्यचौकी र बन्साहा शहरी स्वास्थ्य क्लिनिकमा चौबिसै घण्टा बर्थिङ सेन्टर सञ्चालन गरिएको छ...

पुसभित्रै प्रदेश नम्बर ३ को नामाकरण गर्छौं, राजधानी हेटौँडामै हुन्छः मुख्यमन्त्री पौडेल

काठमाडौं, २६ मंसिर । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गरेका छन् । साथै प्रदेशको राजधानी अहिलेकै (हेटौँडा)लाई कायम गरिने पनि स्पष्ट पारे । बुधबार रिपोर्टर्स क्लब...

प्रदेश २ का प्रमुख कायस्थसँथ योगी आदित्थनाथको शिष्टाचार भेट

काठमाडौँ, २६ मंसिर । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रदेश २ का प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थसँग शिष्टाचार भेट गरेका छन् । विवाह पञ्चमी महोत्सवमा मुख्य अतिथिको रुपमा मंगलबार जनकपुरधाम आएका उनले प्रदेशप्रमुखसँग शिष्टाचार भेट...

साथी बनाएर बोलाउने, यौन धन्दा चलाउने !

काठमाडौं, २६ मंसिर । साथी बनाएर युवतीलाई बोलाउने र भारतीय ग्राहकका लागि यौन धन्दा चलाउने दुई महिलासहित १० जना भारतीय नागरिक प्रहरीको फन्दामा परेका छन् । सुनसरीको इटहरीस्थित दियालो होटल एन्ड लजमा कोठा बुक...

समय पालना नगर्ने र पोशाक नलाउने कर्मचारीलाई कारवाहीको सिफारिस

काठमाडौँ, २६ मङ्सिर । राष्ट्रिय सतर्कता केन्द्रले समय पालना नगर्ने ५३० जना कर्मचारीलाई कारवाही गर्न सिफारिस गरेको छ । केन्द्रले साउनयता १४० वटा कार्यालयमा गरेको अनुगमन ठीक समयमा कार्यालयमा नआउने ३१८ र तोकिएको पोशाक...

छिटो सरकार फेरिने परम्परा अन्त्य : मन्त्री शक्ति बस्नेत

भक्तपुर, २६ मङ्सिर ।  वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले देशमा एक वर्षभित्र सरकार परिवर्तन भइरहने परम्पराको अन्त्य भएको बताउनुभएको छ । भक्तपुर र काठमाडौँको सिमानास्थल मनोहरा पुलबाट गत ६ गतेदेखि शुरु भएको अरनिको राजमार्ग...

उपेन्द्र यादवले दिल्लीमा नरेन्द्र मोदीलाई भेटे

काठमाडौँ, २६ मंसिर । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका छन् । यादवले मंगलबार भारतको नयाँ दिल्लीमा मोदीसँग भेटघाट गरेका हुन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार नयाँ...

वाइडबडी खरिदबारे छानविन गर्न उपसमिति गठन

काठमाडौँ, २६ मंसिर । संघीय संसदअन्तर्गतको  सार्वजनिक लेखा समितिले वाइडबडी विमानबारे छानविन गर्न एक उपसमिति बनाएको छ । बुधबार बिहान बसेको बैठकले कांग्रेस सांसद राजन केसीको संयोजकत्वमा उपसमिति गठन गरेको हो। उपसमितिमा सांसदहरु प्रेम आले र कृष्णलाल...

प्रचण्डका दाजु नै रहेछन् रुक्माङ्गत

काठमाडौं, २६ मंसिर । ०६५ सालमा प्रधानमन्त्री निर्वाचित भएपछि नेकपा (तत्कालिन एमाओवादी) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्मा तत्कालिन प्रधानसेनापति रुक्माङ्गत कट्वाल हटाउने प्रस्ताव लगे । तत्कालिन एमालेसँगको गठजोडमा बनेको सरकारमा उपप्रधान तथा गृहमन्त्री बामदेव...

लोकसेवा आयोगले माग्यो २९६ अधिकृत (विज्ञापनसहित)

काठमाडौँ, २६ मंसिर । लोकसेवा आयोगले खुला तथा समावेशी रुपमा पदपूर्ति गर्नेगरी २९६ अधिकृत (प्राविधकसमेत) का लागि दरखास्त आह्वान गरेको छ ।  न्याय, कानुन र अन्य गरी तीन समूहमा २९६ अधिकृतका लागि दरखास्त आह्वान भएको हो। अधिकृतस्तरमा...

जनकपुर आइपुगे आदित्यनाथ, सुरक्षा व्यवस्था कडा

काठमाडौँ, २६ मंसिर । भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आइपुगेका छन् । विवाह पञ्चमी महोत्सवमा मुख्य अतिथिको रुपमा आदित्यनाथ जनकपुरधाम आएका हुन् । निजी विमान चढेर जनकपुर विमानस्थलमा ओर्लिएका आदित्यनाथ त्यहाँबाट सीधै जानकी...
1 6,044 6,045 6,046 6,047 6,048 11,396