शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

समाचार

उर्जामन्त्री पुन र अमेरिकी राजदूतबीच एमसिसी परियोजनाबारे छलफल

काठमाडौं, १९ पुस । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अमेरिकी राजदूत रेण्डी डब्लु बेरीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा विहिवार भएको शिष्टाचार भेटवार्तामा द्धिपक्षिय हितका साथै उर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका...

लागूऔषध चरेससहित दुई भारतीय पक्राउ

धादिङ, १९ पुस । बिक्रीका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले धादिङको गजुरीबजार नजीकैबाट बिहीबार बिहान २३५ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडाै‌बाट भारततर्फ कन्टेनर ट्रकमा लोड गरी...

‘कैदी’कै रूपमा रेशम चौधरीले थारु भाषामा लिए सांसदको शपथ

काठमाडौं, १९ पुुस । डिल्लिबजार कारागारमा टिकापुर हत्याको अपराधमा कैदीका रूपमा रहेका राष्ट्रिय जनता पार्टीबाट निर्वाचित सांसद रेशम चौधरीले पदको शपथ लिएका छन् । सभामुख कृष्णबहादुर महराको कार्यकक्षमा उनले थारु भाषामा शपथ लिएका हुन्...

पूर्वअधिराजकुमारी प्रेरणाको ‘दाइजो’ अपेक्षा

काठमाडौं, १९ पुस । प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणा आएपछि पूर्वअधिराजकुमारी प्रेरणा शाहको दाइजो पाउने अपेक्षा बढेको छ । राणा आउने करिब निश्चित हुँदै गर्दा सरकारले नेपाल ट्रष्टमा तानेको उनको दाइजोमा पाएको जग्गा फिर्ता गर्ने...

भीम रावल सोध्छन्–जीएमआरसँग अझै कति झुक्ने ?

काठमाडौं, १९ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले माथिल्लो कर्णाली आयोजनाका विषयमा जीएमआरसँग झुक्न नहुने बताएका छन् । बिहीबार बसेको संसद बैठकको विशेष समयमा बोल्दै रावलले भारतीय कम्पनी जीएमआरको म्याद अब...

कृषिलाई सम्मानित पेशा बनाउनुपर्छ : काङ्ग्रेस नेता पौडेल

दमौली, १९ पुस । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषिलाई सम्मानित पेशा बनाउनुपर्नेमा जोड दिनुभएको छ । ब्यास नगरपालिका–६ सिसाघाटस्थित श्याम्घा साना किसान सहकारीको चौथो साधारणसभाको बिहीबार उद्घाटन गर्दै नेता पौडेलले नेपालका अधिकांश...

पानी प्रशोधन केन्द्रको शिलान्यास गर्दै प्रधानमन्त्रीले भने मेलम्ची जापानी कारको गतिमा छ

काठमाडौं, १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजना इटालीयन कम्पनीले काम छाडेर हिँडे तीब्र गतिमा अघि बढिरहेको बताएका छन् । ललितपुरमा बन्न लागेको बालकुमारी फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्दै ओलीले आयोजनामा...

विज्ञापन र होडिङबोर्ड मुक्त हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं, १९ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अब विज्ञापन र होडिङबोर्ड हटाउने काम शुरु भएको छ । विज्ञापनका बोर्डहरु पूर्ण रुपमा हटाउन लागेको विमास्थल विभागले जानकारी दिएको छ । विमास्थलमा हाल सुधारका कामहरु भइरहेका...

निर्देशक प्रकाश भट्ट : भूकम्पको ‘इपिसेन्टर’देखि, म्यूजिक भिडियोको इपिसेन्टरसम्म

काठमाडौं । करिब ५ हजार म्यूजिक भिडियो निर्देशन गरेकामा गनिन्छन् निर्देशक प्रकाश भट्ट । उनको अनामनगरमा कार्यालय छ । केही कर्मचारी छन् । सुटिङका लागि चाहिने सबै सामग्री आफ्नै छ । संगीतमा पूर्ण व्यावसायीक...

कृषि विश्वविद्यालय र निजी क्याम्पसबीच भर्नामा विवाद

– नारायण अधिकारी चितवन, १९ पुस । कृषि तथा वनविज्ञान विश्वविद्यालयको स्वीकृति बिना निजी क्याम्पसले भर्ना आह्वान गरेपछि विवाद चुलिएर गएको छ । सो विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका आठमध्ये सात वटा निजी क्याम्पसले मङ्गलबार...

आइतबारका लागि सर्‍यो प्रधानमन्त्री ओलीको सम्बोधन

काठमाडौं, १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गर्ने भनिएकाे सम्बोधन आइतबारका लागि सरेको छ । यसअघि प्रधानमन्त्री ओलीले बिहीबार संसदमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम तय भएको थियो । प्रतिनिधिसभाको चालू तेस्रो...

घाम तापेर बस्छन् जनस्वास्थ्यका कर्मचारी

फाइल फोटो भक्तपुर, १९ पुस । कामै नहुँदा जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीका दिन घाम तापेरै बित्ने गरेको छ । उक्त कार्यालयको नाम र काम दुवै नभएपछि यहाँ कार्यरत १५ कर्मचारी घाम तापेरै बस्ने गरेको...
1 6,042 6,043 6,044 6,045 6,046 11,452