शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

समाचार

गौरीकला हत्याका अभियुक्तलाई ३२ वर्ष जेल

सुर्खेत, १ पुस । पञ्चपुरी नगरपालिका–३ चौर सुर्खेतकी गौरीकला रोकाया हत्याका तीन जना आरोपितलाई जिल्ला अदालत सुर्खेतले दोषी ठहर गरेको छ । पञ्चपुरी नगरपालिका–८ सुर्खेत निवासी दाजुभाइ लक्ष्मी बास्तोला, खुम बास्तोला र दैलख घर...

कमल थापा भन्छन्–पार्टी ‘एजेण्डा’मा जनमत बढ्दै छ

कैलाली, १ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले चुनाव हारेको भएपनि पार्टीले उठाएका एजेन्डाको पक्षमा जनमत बढ्दै गएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी सुदूरपश्चिम प्रदेश कार्यसमितीले आइतबार धनगढीमा आयोजना...

अस्पतालबाट ‘डिस्चार्ज’ भए निर्मलाका बुवा

काठमाडौं, १ पुष । निर्मला पन्तका बुवा यज्ञराज पन्त अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । त्रिवि शिक्षण अस्पतालले तीन हप्ताको उपचारपछि आइतबार उनलाई ‘डिस्चार्ज’ गरेको हो । उपचारमा संलग्न डा सरोजप्रसाद ओझाले उनी पूर्ण निको...

‘कर्मचारी समायोजन प्रक्रिया ऐन जारी गरेर मात्र’

काठमाडौँ, १ पुस । निजामती कर्मचारी समायोजन गर्दा पूर्वसङ्घीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवा ऐन जारी गरेर मात्र समायोजन प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरिएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनले आइतबार...

यौनसम्बन्धी तीन लाख वेभसाइट बन्द गर्छौँ : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, १ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अश्लील एवं यौनसम्बन्धी थप तीन लाख वेभसाइट बन्द गरिने बताउनुभएको छ । बेथानचोक गाउँपालिका–२ गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन (पीएस्टिएन) एक्सचेन्जको आइतबार...

सञ्चारिका समूहको प्रदेश नं ३ मा दाहाल

हेटौँडा, १ पुस । सञ्चारिका समूह नेपाल प्रदेश नं ३ शाखाको आइतबार हेटौँडामा एक भेलाबीच गठन गरिएको छ । उपत्यकाको तीन जिल्लाबाहेक १० जिल्लाका पत्रकारलाई समेटेर प्रदेश नं ३ शाखा गठन गरिएको हो ।...

काङ्ग्रेस महासमिति बैठक : पार्टीको बृहत्तर हित र एकतामा जोड

–भीष्मराज ओझा काठमाडौँ, १ पुस । नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवेदनमाथि महासमिति सदस्यले आआफ्ना धारणा राख्नेक्रम शुरु भएको छ । शुक्रबारदेखि शुरु भएको महासमिति बैठकको बन्दसत्रमा राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक...

तीन एसपीको काजसरुवा, को कहाँ पुगे ?

काठमाडौँ, १ पुस । प्रहरी प्रधान कार्यालयले ३ जना प्रहरी उपरीक्षक (एसपी) हरुको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार नुवाकोटको प्रहरी प्रमुखमा कृष्णबहादुर पल्लीमगरलाई पठाईएको छ । पल्लिमगर यसअघि सम्पत्ति...

विकास र समृद्धिका लागि राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

पाल्पा, १ पुस । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक शक्ति एक भएर लाग्नुपर्ने बताउनुभएको छ । मुलुक देश शान्ति र समृद्धिको सङ्कल्पका साथ...

ओलीविरुद्ध गौतमले खैलाबैला मच्चाउनुका केही कारणहरू

काठमाडौं, १ पुस । तत्कालिन नेकपा एमालेको नवौं महाधिवेशनमा झलनाथ खनाल क्याम्प छाडी केपी शर्मा ओली क्याम्पमा बामदेव गौतमको प्रवेशले एमालेको समिकरणमा अदलबदल भयो । ओली, अध्यक्षमा निर्वाचित भए । तत्कालिन नेकपा माओवादी केन्द्रसँग...

नेकपालाई फुटाएर जनयुद्धको कार्यभार पूरा गर्ने किराँतीको चेतावनी

काठमाडौं, १ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले सत्तापक्ष नेकपालाई फुटाएर भएपनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने चेतावनी दिएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा नेकपा (माओवादी केन्द्र) ले पार्टीको आठौं...

परराष्ट्रमन्त्री ज्ञवाली सोमबार अमेरिका जाँदै

काठमाडौँ, १ पुस । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते बिहान संयुक्त राज्य अमेरिकाको भ्रमणमा जानुहुने भएको छ । उहाँले अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोसँग पुस ३ गते वासिङ्टन डिसीमा द्विपक्षीय वार्ता गर्ने...
1 6,043 6,044 6,045 6,046 6,047 11,408