शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

समाचार

करोडौं कुम्ल्याएका ‘ह्यान्डसम ठग’ लुइँटेलका अनौठा बानी

काठमाडौं, १४ मंसिर । चिटिक्क देखिने खिलनाथ लुइँटेल (सौरभ)ले इन्टरनेटमार्फत यति सुन्दर युवती र महिलालाई साथी बनाए की उनलाई ठगी गर्ने माध्यमका लागि अरु केही चाहिएन । हाइप्रोफाइल परिवारका युवतीलाई मोहजालमा पारी राम्रो मुलुक...

प्रधानमन्त्री ओली र नेतृ सुकीबीच द्विपक्षीय हितका विषयमा छलफल

काठमाडौँ, १४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्माका स्टेट काउन्सिलर आङ सान सुकीले शुक्रबार यहाँ भेटवार्ता गर्नुभएको छ । सो अवसरमा उहाँहरूका बीचमा द्विपक्षीय हित र आपसी सम्बन्धका विविध...

राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता

काठमाडौँ, १४ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार बिहान भएको सो भेटमा द्विपक्षीय आपसी हितका...

असन्तुष्ट नेकपा नेताले ७७ ओटै जिल्लामा समिति बनाउने

काठमाडौं, १४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नकपा) भित्र नेतृत्वसँग असन्तुष्ट बनेका नेताहरुले जिल्ला तहमा पुगेर अभियान विस्तार गर्ने भएका छन् । पार्टीको नेतृत्व तहले पक्षपाती बनेको भन्दै लिखित पत्रसमेत बुझाएका कतिपय नेकपा नेताहरु...

जब डा. बाबुराम भट्टराईले ओली–प्रचण्डलाई ‘कमाउरेड’हरू भनी व्यंग्य गरे

काठमाडौं, १४ मंसिर । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘कमाउरेड’ भनी व्यंग्य गरेका छन् । एसीया प्यासिफिक समिट–२०१८ का...

हट्यो जोरविजोर प्रणाली, सबै सवारी चलाउन पाइने

काठमाडौं, १४ मंसिर । सरकारले शुक्रबारबाट जोरविजोर प्रणालीमा सवारी चलाउने निर्णय फिर्ता लिएको छ । चारैतिरबाट दबाब परेपछि बिहान साढे ११ बजेबाट सबै नम्बरका सवारी चल्न पाउने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । एसीया...

राजपा अध्यक्षमण्डलको बैठक बस्दै, ठाकुर पनि सकारात्मक

काठमाडौं, १४ मंसिर । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को अध्यक्षमण्डलको बैठक आज बस्दैछ । बबरमहलस्थिट पार्टी मुख्यालयमा दिउँसो एक बजे अध्यक्षमण्डलको बैठक बस्न लागेको महासचिव केशव झाले जानकारी दिए । झाका अनुसार सबै सदस्यहरूको...

बालक अपहरण र हत्या : फिरौति लिन र रिसिइवी साँध्न

काठमाडौं, १४ मंसिर । उपत्यकामा केही महिनाका अन्तरालमा अपहरणकारीले दुई जना बालकको हत्या गरे । तीन दिनदेखि हराइरहेका ८ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको थियो । गोगंबु क्षेत्रमा स्वस्तिमा गेस्ट हाउस चलाइरहेका...

प्रधानमन्त्रीले उद्घाटन गर्ने क्रिश्चियन कार्यक्रम डा.लोहनीद्वारा बहिष्कार

काठमाडौं, १४ मंसिर । एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले दक्षिण कोरियाको युनिफिकेसन चर्चको वजारीकरणको काठमाडौंमा कार्यक्रम राखिएको भन्दै आफूले बहिष्कार गरेको जनाएका छन् । उनले युनिफिकेसन चर्चको लागि नेपालका प्रधानमन्त्रीसहित १५०० सय दम्पतिलार्इ...

आक्रमणमा परेर अफगानिस्तानमा एघार नेपाली घाइते

काठमाडौं, १४ मंसिर । अफगानिस्तानको काबुलमा बुधबार भएको आक्रमणमा ११ जना नेपाली नागरिक घाइते भएका छन् । अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले बुधबार भएको आक्रमणमा ११ नेपाली र पाँच बेलायती नागरिक घाइते भएका पुष्टि गरेको...

यस्तो रहेछ राजदूत लक्की शेर्पाको चर्तिकला, आफ्नै ड्राइभरले खोले गोप्य कुरा

काठमाडौं, १४ मंसिर । अष्ट्रेलियाका नेपाली राजदूत लक्की शेर्पाले मानव तस्करी गरेको खुलासा भएको छ । राजदूत शेर्पाले नेपालबाट अष्ट्रेलियामा नेपालीहरूसँग मोटो लिएर लैजाने गरेको खुलासा भएको छ । अष्ट्रेलियाको राजधानी क्यानबारामा रहेको नेपाली...

रुकुम पश्चिमको जीर्ण भयो बेली ब्रिज

मुसिकोट, १४ मंसिर । राप्ती लोकमार्गअन्तर्गत रुकुम पश्चिम बैरागीठाँटीस्थित बाह्र वर्षअघि निर्माण गरिएको बेली ब्रिज जीर्ण भएको छ । मुसिकोट नगरपालिका–४ र १२ को सिमानामा रहेको उक्त बेली ब्रिजको विभिन्न स्थानमा प्वाल परेकाले जोखिम...
1 6,045 6,046 6,047 6,048 6,049 11,364