शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

समाचार

रक्तस्राव नरोकिएपछि हेलिकप्टर चार्टर गरेर अस्पताल पुर्‍याइयो सुत्केरीलाई

जाजरकोट, ६ पुस । रक्तस्राव नरोकिएपछि जाजरकोट भेरी नगरपालिका– ३ की प्रतिभा थापाको जहाज चार्टर गरेर उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज ल्याइएको छ । चार दिनअघि भेरी अञ्चल अस्पतालमा छोराको जन्म दिनुभएकी भेरी नगरपालिका–...

अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बन्छ : मुख्यमन्त्री राई

विराटनगर, ६ पुुुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी केन्द्र बनाउने बताउनु भएको छ । मोरङ व्यापार सङ्घ विराटनगरद्वारा आयोजित व्यापार मेला विराट ट्रेड एक्स्पो–२०१८ को आज उद्घाटन...

स्वदेशी विद्युतीय सामग्री उपयोगमा पहिलो प्राथमिकता दिइने

काठमाडौँ, ६ पुस ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्वदेशी उद्योगबाट उत्पादित विद्युतीय सामग्री उपयोगमा पहिलो प्राथमिकता दिने भएको छ । स्वदेशी उद्योगको संरक्षण तथा विद्युतीय सामग्री आयातलाई क्रमशः विस्थापन गर्ने नीतिअनुरूप सो कार्य गर्न...

कोटेश्वर–कलङ्की सडक बन्याे, हस्तान्तरणको टुङ्गो लागेन

ललितपुर, ६ पुस ।  कोटेश्वर–कलङ्की सडक निर्माण सम्पन्न भएपनि सरकारलाई कहिले हस्तान्तरण गर्ने भन्ने अझै टुङ्गो लागेको छैन । सडक निर्माणका लागि आएको चिनियाँ टोली चीन फर्किसके पनि हस्तान्तरणको टुङ्गो नलागेको सडक निर्माणमा समन्वय गरिरहेको...

नेपालको समृद्धिमा साथ दिने जापानको प्रतिबद्धता

काठमाडौं, ६ पुस । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र नेपाल भ्रमणमा रहेको जापानको माथिल्लो सदनका सदस्यबीच शिष्टचार भेटघाट भएको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शुक्रबार भएको भेटमा दुई देशको सम्बन्ध मित्रता, साझेदारी...

सर्वाेच्चको आदेशपछि ‘गुण्डा नाइके’ दीपक मनाङ्गे छुटे

काठमाडौँ, ६ पुस ।  गुण्डा नाइके भनेर चिनिएका दीपक मनाङे (राजीव गुरुङ)  रिहा भएका छन् । सर्वोच्च अदालतको आदेश अनुसार उनी शुक्रबार रिहा भएका हुन् । डिल्लीबजार जेलमा रहेका मनाङेमाथि ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा परेको थियो।...

प्रचण्ड र देउवाविरुद्ध परेको मुद्धाको सुनुवाइ हुँदै

काठमाडौँ, ६ पुस । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी छुट्टाछुट्टै मुद्धाको आज सुनुवाइ हुँदैछ । प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाटै...

सचिव ठाकुरको कमिशनले मन्त्री मगर बदनाम, बन्द हुने भयो मेलम्चीको काम

काठमाडौं, ६ पुुस । बहुअपेक्षित मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी सीएमसीसँग कमिशन पाउने अवस्था नभएपछि खानेपानी तथा ढल सरसफाई मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले अर्को ठेक्का आह्वानको जुक्ति लगाए । सोही जुक्तिअनुसार नै संसदको...

आगलागीमा करीब १३ लाखको क्षति

बेनी, ६ पुस । म्याग्दी सदरमुकाम बेनीमा एक घरमा आगलागी हुँदा करीब रु १३ लाख बराबरको क्षति भएको छ । बेनीको न्यूरोडस्थित विक्रम विकको चार तले घरको माथिल्लो तलामा रहेको कोठामा शुक्रबार बिहान आगलागी...

ट्याक्टर दुर्घटना एक जनाको मृत्यु

बलेवा, ६ पुस । बागलुङको वलेवामा बिहीबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका बागलुङको पञ्चकोटका ट्याक्टर चालक सुरेश विकको उपचारका लागि धौलागिरि अञ्चल अस्पताल ल्याउँदै गर्दा...

सम्पर्कविहीन नेकपाका नेता भारत पुगेको जानकारी

भद्रपुर, ६ पुस ।  प्रहरीले हिजो बिहान ९ बजेदेखि सम्पर्कविहीन रहेका नेकपा मेची नगरका नेता दीपक भण्डारी भारततिर गएको पत्ता लगाएको छ । काँकरभिट्टा नाकाको सिसी क्यामेराको ‘फुटेज’मा उहाँलाई देखिएको प्रहरीले जनाएको छ ।...

कांग्रेसमा पदाधिकारी थपिने, अब ७ सह–महामन्त्री, शेखरले के गर्लान् ?

काठमाडौं, ६ पुस । नेपाली कांग्रेसमा पदाधिकारी संख्या थपिने भएको छ । सह–महामन्त्रीको संख्या ७ पुराउने सहमति नेतृत्वले गरेका छन् । यसलाई केन्द्रीय समितिमा पारित गराएर महासमिति बैठकमा लगिने छ । काठमाडौं । नेपाली...
1 6,033 6,034 6,035 6,036 6,037 11,411