समाचार
१६औँ पटक अनसन बस्न डा.गोविन्द केसी इलाममा
इलाम, २५ पुस । १६औँ पटक सत्याग्रह बस्ने चेतावनी दिँदै डा.केसी दोस्रो पटक इलाम आइपुग्नु भएको छ । डा.केसीले बुधबारसम्मको अल्टिमेटम दिएका छन । माग सरकारले सम्बोधन नगरे बुधबार दिउँसो ४ बजेपछि सत्याग्रह सुरु...
वडाध्यक्ष चौहान अनियमितता मुछिए
खोटाङ, २५ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८, दोर्पा चिउरीडाँडाका वडाध्यक्षमाथि आर्थिक अनियमितताको आरोप लागेको छ । आर्थिक वर्ष २०७४–०७५ मा वडा कार्यालयबाट सञ्चालित बिभिन्न योजना सञ्चालनका क्रममा वडाध्यक्ष लिलाकुमार चौहानले आर्थिक अनियमितता...
आगलागीमा परी तीन बालबालिकाको मृत्यु
बागलुङ, २४ पुस । गोठमा भएको आगलागीमा परी ताराखोला गाउँपालिका–४ तारागाउँका तीन बालबालिकाको ज्यान गएको छ । मंगलबार अपरान्ह् सवा ४ बजेतिर लागेको आगोमा परी स्थानीवासी दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५...
विकास निर्माणमा प्रतिपक्षसँग हातेमालो गर्छौ : प्रचण्ड
चितवन, २४ पुस । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माण र पुनःनिर्माणको अभियानमा सत्तापक्ष र प्रतिपक्षसँगै रहेको बताउनु भएको छ । पुनःनिर्माण जिल्ला समन्वय समिति चितवनको बैठकलाई मंगलबार...
हवाई सम्झौताका लागि नेपाल आउँदैछन् जापानी विदेशमन्त्री कोनो
–शरच्चन्द्र भण्डारी काठमाडौँ, २४ पुस । नेपाल र जापानबीच हवाई सेवा सम्झौता हुने भएको छ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा बुधबार दुई देशबीच त्यस्तो सम्झौता हुन लागेको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार...
प्रदेश नं ५ का दुईसहित पन्ध्र जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण हुने
बुटवल, २४ पुस । सङ्घीय सरकारले पहिलो चरणमा प्रदेश नं ५ का कपिलवस्तु र गुल्मीसहित देशभरका पन्ध्र जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण गर्ने भएको छ । गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका...
सामुदायिक र संस्थागत विद्यालय एकै हुन् : नगरप्रमुख
–मिना बुढाथोकी सल्यान, २४ पुस । शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले शिक्षा क्षेत्रमा गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयका शिक्षकहरुलाई आग्रह गरेका छन् । खलंगामा आयोजित निजी तथा आवाशिय विद्यालय अर्गनाईजेशन प्याव्सन नेपालको २८ औं...
होमस्टे सम्भाब्यता अध्ययनसम्बन्धी अन्तर्क्रिया
–बिजय चालिसे कावासोती, २४ पुस । नवलपुरको मध्यबिन्दुमा होमस्टे घरबास सञ्चालनसम्बन्धी सम्भाब्यता अध्ययन गरिएको छ । सम्भाब्यता अध्ययन गर्न सस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय अन्तर्गतको तारा गाउँ विकास समितिबाट आएको टोलीले घरबास पर्यटन...
देशभरका सहकारीलाई शसक्त बनाउन हातेमालो गरौं : मन्त्री अर्याल
ललितपुर, २३ पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले अर्थतन्त्रको महत्वपूर्ण खम्बा सहकारी क्षेत्रलाई सबल र सक्षम बनाउनसहकारी बैंकसंग समन्वय गरेर अगाडि बढ्ने बताएकी छन् । राष्ट्रिय सहकारी बैंक...
‘राजसंस्था हटाउन नेतामार्फत जनतामा विदेशी विष घोलियो’
काठमाडौं, २४ पुस । नेपाल कम्युनिस्ट पार्टीका एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्कीको सिक्लेसमा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहमाथि धावा बोल्दै भनेका थिए– होटलमा नाचेर केही हुँदैन । पूर्वराजा ज्ञानेन्द्र शाहले त्यसको प्रत्युत्तर सांकेतिक...
‘समानान्तर सरकार’ बनाउने प्रतिपक्षी कांग्रेसको निर्णय !
काठमाडौं, २४ पुस । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समानान्तर सरकार बनाउने निर्णय गरेको छ । संसदीय दलको मंगलबारको बैठकले समानान्तर सरकारको अवधारणालाई अनुमोदन गरेको हो । जसलाई कांग्रेसले ‘छायाँ सरकार’ भनेको छ । कांग्रेसले...
हिटर पड्किएर आगलागी, हिटर बाल्दा सावधानी अपनाउन प्रहरीको आग्रह
काठमाडौँ, २४ पुस । जाडोको समयमा हिटरमा देखिएको विभिन्न समस्याले दुर्घटना हुनसक्ने भन्दै प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय काठमाडौँले ग्यास जडित तथा विद्युतीय सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन...