शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

समाचार

मोहन वैद्य चढेको गाडी दुर्घटना, सामान्य घाइते

काठमाडौं, ७ पुस । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य चढेको सवारी रौतहटमा दुर्घटना भएको छ । तर, वैद्य भने सकुशल छन् । उनी क्षतिग्रस्त सवारी छाडेर सिरहा पुगेका छन् । दुर्घटना...

नेकपा बैठकमा नेताहरुले बोल्ने क्रम सकियो, भोलि अध्यक्षद्वयले जवाफ दिने

काठमाडौं, ७ पुष । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि सबै नेताहरुले धारण राखेका छन् । शनिबारको बैठकमा पाँच जना नेताले बोलेपछि नेताहरुको धारणा राख्ने क्रम सकिएको हो ।...

नेकपाभित्रको ‘एमाले’ भिडाएर ‘माओवादी’ जति रमिते

काठमाडौं, ७ पुस । जब बामदेव गौतमले स्थायी कमिटीको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका एकल अध्यक्षात्मक प्रणालीका लागि लिखित प्रस्ताव प्रस्तुत गर्न थाले, अध्यक्ष केपी शर्मा ओली पक्षधरबाहेकले ‘चुँ’ पनि बोलेनन् । गौतमको प्रष्ट प्रस्ताव...

अर्थमन्त्री खतिवडा भन्छन्–सरकारले करको दायरा वृद्धि गर्दै लगेको छ

राँझा, ७ पुस । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले करको दायरा वृद्धि गर्दै लगेको बताउनुभएको छ । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको शनिबार यहाँ उद्घाटन गर्दै उहाँले सरकारले करको दर नभई दायरा वृद्धि...

दाङ बस दुर्घटनाका मृतक २३ मध्ये १२ जनाको सनाखत

दाङ, ७ पुस । दाङको तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको बस दुर्घटनामा परी मृत्यु हुने २३ मध्य १२ जनाको परिचय खुलेको छ । जुम्ला कन्कासुन्दरी गाउँपालिका–५ का २० वर्षीय वीरेन्द्र कण्डराको आज बिहान उपचारको क्रममा...

राजविराज कारागारमा रहेका भारतीय कैदीको मृत्यु

सप्तरी, ७ पुस । राजविराज कारागारमा बन्दी रहेका ३९ वर्षीय भारतीय नागरिक सतिश अग्रवालको शुक्रबार साँझ मृत्यु भएको छ । नागरिकता कीर्ते प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अग्रवालको उपचारका लागि ल्याउँदा बाटोमै मृत्यु भएको...

गर्भवतीलाई आइरन र क्याल्सियम चक्की निःशुल्क

काठमाडौँ, ७ पुस । तारकेश्वर नगरपालिकाले गर्भवती महिलालाई निःशुल्क आइरन र क्याल्सियम चक्की दिएको छ । गर्भवती महिलाको स्वास्थ्य उपचारमा पहुँच पु-याउन यस वर्षदेखि नगरपालिकाले निःशुल्क क्याल्सियम र आइरन चक्की दिने व्यवस्था गरेको हो ।...

प्रहरी प्रभाग भित्रै चल्यो गोली–एक घाईते, अनुसन्धानका लागि समिति गठन

काठमाडौं, ७ पुस । ललितपुरको लाकुरीभञ्ज्याङ्ग प्रहरी प्रभागमा प्रहरीले नै गाली चलाउँदा एक जना प्रहरी घाईते भएका छन् । घाईते हुनेमा प्रहरी जवान रोशन श्रेष्ठ रहेका छन् । काठमाडौं विपद व्यवस्थापनमा कार्यरत उनी लाकुरीभञ्ज्याङ्ग...

९० घरधुरी भएको सिङ्गो गाउँ नै एक व्यक्तिको नाममा दर्ता

– मोहन पौडेल परासी, ७ पुस । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको एउटा सिङ्गो गाउँ नै एक व्यक्तिको नाममा दर्ता भएको रहस्य खुलेको छ । विसं २०२४ मा नापी गर्दा हाल वडा नं ६ मा...

काठमाडौंमै घर भएर पनि सरकारी सेवाको घर भाडा लिन्छन् यी सांसद

–विमलबहादुर बिष्ट डोटी, ७ पुस । काठमाडौ‌मा घर भएका सांसदले घर भाडावापत लिएको रकम फिर्ता गरिरहेका बेला सुदूरपश्चिम प्रदेशका सांसदले भने घरभाडा लिइरहेको पाइएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको कैलालीमै घर भएका...

राति १० बजेपछि त्यसै हिँड्नेलाई ‘रातभरि थुन्ने अभियान’ शुरु

बाँके, ७ पुस । कोहलपुरमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले ‘रातभरि थुन्ने अभियान’ शुरु गरेको छ । राति १० बजेपछि अत्यावश्यक कामबाहेक त्यसै हिँड्नेलाई रातभर थुन्ने गरिएको कोहलपुर प्रहरीले जनाएको छ । “लागुपदार्थ प्रयोगकर्ता,...

हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

पर्सा, ७ पुस । पर्साको ठोरी गाउँपालिकामा आज बिहान हात्तीको आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको छ । ठोरी गाउँपालिका–२ मा पर्ने फार लेन नजिकै हात्तीले आक्रमण गर्दा परिचय नखुलेका अन्दाजी ३५ वर्षीय व्यक्तिको...
1 6,032 6,033 6,034 6,035 6,036 11,412