बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

समाचार

काँग्रेस बैठकमा राजनीतिक प्रस्ताव पेस, महासमिति बैठक २९ गते

काठमाडौँ, २५ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रस्ताव पेस भएको छ । मंगलबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा १७ सदस्यीय समितिले तयार पारेको राजनीतिक प्रतिवेदन पेस...

नक्कली सुन विक्री वितरण गर्ने २ जना पक्राउ

काठमाडौं, २५ मङ्सिर । काठमाडौं बौद्ध स्तुपाबाट नक्कली सुनलाई सक्कली सुन भनी नगद ६६ लाख रुपैयाँमा विक्री वितरण गर्न लागेको अवस्थामा २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं चाबहिल बस्ने सिन्धुपाल्चोक...

काठमाडौँ महानगरले अल्पकालीन ल्यान्डफिल साइड निर्माण नगर्ने

काठमाडौँ, २५ मङ्सिर ।  काठमाडौँ महानगरपालिकाले अल्पकालीन ल्यान्डफिल साइड निर्माण नगर्ने भएको छ । दीर्घकालीन ल्यान्डफिल निर्माण केन्द्र तत्काल शुरु गर्ने भएपछि कामपाले अल्पकालीन फोहर व्यवस्थापन स्थान निर्माण नगर्ने भएको हो । कामपाका वातावरण...

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

-बिजय चालिसे कावासोती, २५ मंसिर । नवलपुरको कावासोतीमा बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । स्थानीय ११ बर्षिय एक बालिकालाई बलात्कार गरेको आरोपमा कावासोती ३ निवासी ३६ वर्षिय ओमराज श्रेष्ठलाई पक्राउ गरिएको...

आदित्यनाथको लागि जनकपुरमा सुरक्षा व्यवस्था कडा, ५ हजार सुरक्षाकर्मी परिचालन हुने

काठमाडौँ, २५ मंसिर । विवाह पञ्चमी महोत्सवमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने भएपछि जनकपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । आदित्यनाथ बुधबार भारतको उत्तरप्रदेशको राजधानी लखनउबाट विमान चढी सोझै जनकपुरधामको विमानस्थलमा...

गाडीको ठक्करबाट डिएसपीसहित २ जना घाइते

काठमाडौँ, २५ मंसिर । काठमाडौको नख्खुमा गाडीले ठक्कर दिँदा डिएसपीसहित दुई जना घाइते भएका छन् । काठमाडौं महानगरपालिका–१५ नख्खु दोबाटोमा बा ९ च ९११२ नम्बरको निजी गाडीले ठक्कर दिँदा उपराष्ट्रपति कार्यालयमा कार्यरत् राष्ट्रिय अनुसन्धान...

डोल्पाका विद्यार्थीका लागि काठमाडौँमा जुत्ता सङ्कलन

काठमाडौँ, २५ मङ्सिर । डोल्पाका विद्यार्थीलाई जाडोका लागि न्यानो जुत्ता पठाउन राजधानीका विद्यार्थी युवाले जुत्ता सङ्कलन गरेका छन् । एपेक्स कलेजका विद्यार्थीले ‘जाडोमा जुत्ता अभियान’ अन्तर्गत सङ्कलन गरेको ४७६ जोर जुत्ता ‘स्वतन्त्र जाग्रित युवा...

बसको ठक्करबाट एकको मृत्यु

बनेपा, २५ मङ्सिर ।  काभ्रेपलाञ्चोक पनौती नगरपालिका–३ चाम्लेमा गए राति बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पनौती नगरपालिका–३ चाम्लेका ४५ वर्षीय रामकृष्ण श्रेष्ठ रहेको छ । पनौतीबाट रयालेको मानेदोभानतर्फ...

संवैधानिक परिषदको बैठक बस्दै, नयाँ प्रधानन्यायाधीशबारे छलफल हुने

काठमाडौं, २५ मंसिर । प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न आज संवैधानिक परिषदको बैठक बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा  साँझ पाँच बजे बैठकले नयाँ प्रधानन्यायधीशका लागि न्याय परिषद्ले पठाएको नाममा छलफल गर्दै नियुक्तिका लागि सिफारिस गर्नेछ...

नारायणकाजीसँग रिसायो बालुवाटार, ‘अराजक’ नबन्न चेतावनी

काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई गरिमा र मर्यादा नभुल्न चेतावनी दिएका छन् । नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार...

रोल्पाली युवाः जसले जहाज उडाउँछन्

-उमा केसी  रोल्पा, २५ मङ्सिर । घरको आर्थिक अवस्था त्यति सहज थिएन । बुबा नेपाली सेनाको हवल्दारबाट निवृत्त भएर गाउँमै खेती किसानी गर्थे । पढाइमा सानैदेखि अवल रहेका उनले जिल्लाकै पहिलो पाइलट बन्ने लक्ष्यका...

कांग्रेसको बैठकमा आज राजनीतिक प्रतिवेदनमाथि छलफल हुने

काठमाडौं, २५ मंसिर । महासमितिको तयारी गरिरहेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । पार्टी मुख्यालय सानेपामा बस्ने बैठकमा महासमिति बैठकको तयारीका विषयमा छलफल हुनेछ । बैठकमा उपसभापति विमलेन्द्र निधिद्वारा पेश गरिएको...
1 6,031 6,032 6,033 6,034 6,035 11,380