शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

समाचार

प्रभावकारी बन्दै सुत्केरी प्रोत्साहन भत्ता, मातृृशिशु मृत्युदर घट्यो

दाङ, २७ मङ्सिर । तुलसीपुर उपमहानगरपालिकाले सुरक्षित मातृशिशु कार्यक्रमअन्तर्गत शुरु गरेको सुत्केरी प्रोत्साहन भत्ता यस आर्थिक वर्षको हालसम्म ३५७ सुत्केरीले प्राप्त गर्ने सफल भएका छन् । उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चिकित्सक गोकर्ण दाहालले दिनुभएको...

आयोगमा वातावरण प्रदूषणसम्बन्धी उजुरी

ललितपुर, २७ मङ्सिर ।  राष्ट्रिय मानवअधिकार आयोगमा वातावरण प्रदूषणसँग सम्बन्धी उजुरी आउन थालेको छ । वायु प्रदूषण, नदीनाला प्रदूषण, खानेपानी प्रदूषणलगायतका वातावरणीय समस्याका उजुरी आउन थालेको आयुक्त सुदीप पाठकले बताउनुभयो । कतिपय औद्योगिक क्षेत्रमा...

भावनात्मक फैसला दिने श्रीमान् चोलेन्द्र !

काठमाडौं, २७ मंसिर । श्रीमान् चोलेन्द्र शमशेर राणा । भावी प्रधान्यायाधीशका निर्विकल्प उम्मेदवार । संवैधानिक समितिको बिहीबारको बैठकले उनको नाम सिफारिस गरिसकेको छ । १७ पुसमा ओमप्रकाश शर्माले प्रधानन्यायाधीश पदको सेवाबाट निवृत्त हुँदैछन् ।...

अमरगढी किल्लाका हतियार बेपत्ता, मेटिदै इतिहास

-करन ताम्राकार  अमरगढी (डडेल्धुरा), २७ मङ्सिर । सुदुरपश्चिम प्रदेशको ऐतिहासिक अमरगढी रहेको डडेल्धुरा राजनीतिक गतिविधिले पनि चर्चामा छ । शहीद भीमदत्त पन्तको जन्मथलो भएका कारण र त्यसपछि पनि विविध गतिविधिले नेपाली राजनीतिको आएको हो...

गोर्खा स्मारकको संरचनाविपरीत कार्य रोक्न सभापति गुरुङको माग

काठमाडौँ, २७ मङ्सिर ।  स्याङ्जा जिल्लाको फेदीखोलास्थित साल्मेडाँडामा निर्माण भइरहेको गोर्खा स्मारकको गतिविधिप्रति गोर्खा स्मारक ट्रष्टका सभापति तथा गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले स्मारकको संरचनामा गरिएको...

हेपाटाइटिस ‘बी’ को संक्रमणबाट दुईको मृत्यु

सोलुखुम्बु, २७ मङ्सिर । जिल्लामा हेपाटाइटिस ‘बी’ को संक्रमणबाट अहिलेसम्म दुई जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल फाप्लुको तथ्याङ्कअनुसार हेपाटाइटिस ‘बी’ को संक्रमण भएका तीनमध्ये दुईको ज्यान गइसकेको छ । एक जना बिरामीले...

कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात सुरु

हुम्ला, २७ मङ्सिर ।  कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि हिमपात शुरु भएको छ । उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर भएको छ । यसअघि गत कात्तिक महिनामा हिउँ परेको थियो...

२२ वर्षीय युवा तीन दिनदेखि बेपत्ता

गलकोट, २७ मङ्सिर । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–४ युवा मनबहादुर थापा तीन दिनदेखि बेपत्ता भएका छन् । काठेखोला–४ साविक तङ्ग्राम गाविस–६ साँकोट घर भई हाल काठेखोला–१ अक्षेते बस्ने २२ वर्षीय उनी मङगलबार बिहानदेखि बेपत्ता...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

उर्लाबारी, २७ मङ्सिर ।  मोरङको ग्रामथान गाउँपालिका–६ स्थित मोरङ–सुनसरी सिंँचाइ आयोजनाअन्तर्गतको नहरको सडकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार...

सर्वाेच्चको भावी प्रधानन्यायाधीशका लागि चोलेन्द्र शमशेर सिफारिस

काठमाडौँ, २७ मंसिर ।  सर्वाेच्च अदालतको भावी प्रधानन्यायाधीशका लागि  चोलेन्द्र शमशेर जबराको नाम सिफारिस गरेको छ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा बिहीबार विहान बसेको बैठकले सर्वोच्चका वरिष्ठ न्यायाधीश जबरालाई प्रधानन्यायाधीशमा सर्वसम्मतरुपमा सिफारिस गरेको हो ।...

प्रविधिमा फड्को मार्दै लमही नगरपालिका

नारायणपुर, २७ मङ्सिर । दाङको लमही नगरपालिकाले वेवसाइट पछि अहिले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । नगरवासीको सुविधाका लागि नगरपालिकाले आफ्नो कार्यालयका सम्पूर्ण सूचना तथा जानकारी छिटो र सजिलो तरिकाले उपलब्ध गराउने उद्देश्यले मोबाइल...

नेताहरु व्यवस्थापन गर्न ल्याइयो नयाँ जुक्ति, केही खुसी कोही बेखुसी

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई झुकाउन वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पदाधिकारीको संख्या बढाउन दवाव दिँदै आएको छ । नेताहरुलाई व्यवस्थापन गर्न पौडेल समूहले पदाधिकारी बढाउन जोड दिएको हो ।...
1 6,030 6,031 6,032 6,033 6,034 11,384