शुक्रबार, ६ भदौ २०७६
DainikNepal.com
शुक्रबार, ६ भदौ २०७६

समाचार

सभासद थुन्न कोठै पुगेन कारागारमा

महोत्तरी । जनकपुर बमकाण्डका ‘मुख्य योजनाकारु सञ्जय साहलाई थुन्न सुरक्षा जोखिम र ठाउँ अभाव देखाउँदै जलेश्वर कारागारले फिर्ता पठाइदिएको छ। सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका सभासद साहलाई कारागारले नमानेपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको...

जण्डिसबाट ६ को मृत्यु, एक हजार उपचाररत

काठमाडौं । विराटनगर उपमहानगरपालिकाको विभिन्न ठाउमा फैलिएको जण्डिसवाट हाल सम्म ६ जनाको मृत्यु हुनुको सँगै विभिन्न अस्पतालहरुमा करिव एक हजार  प्रभावित विरामीको उपचार भई रहेको छ । बोलचालको भाषामा जण्डिस भनिने हेपाटाईटिस ए र इको संक्रमण दुषित...

पशुपतिमा भट्टकै हड्ताल, कमिसन माग्दै विशेष पूजा ठप्प

काठमाडौं । कमिसन नपाएको भन्दै पशुपतिनाथ मन्दिरका भट्टहरुले एक महिनादेखि विशेष पूजा ठप्प पारेका छन् । यसबाट कोषलाई दैनिक ३ लाख रुपैयाँ घाटा छ भने दर्शनार्थी निरास छन् । पशुपति क्षेत्र विकास कोष सञ्चालक...

२५ दिनमा १२ जना लुटिए

काठमाडौं । लाजिम्पाटस्थित एक होटलमा बिहेभोजमा सहभागी भई बिहीबार साँझ एक दम्पती घर र्फकंदै थिए । भृकुटीमण्डपबाट भद्रकाली जाँदै गर्दा मोटरसाइकल पछाडि बसेकी महिलाको गलामा लगाएको झन्डै ५ तोला बराबरको नेकलेस मोटरसाइकलमा आएका दुईजनाले...

कृष्ण सिटौलाले डालोमा ढुंगा बोक्दा…

लक्ष्मी काफ्ले विर्तामोड ।कनकाई नदीको सरसफाई गर्दै झापामा शुक्रबारबाट एउटा नौलो अभियानको सुरुवात भएको छ । समर्पण नाम दिइएको अभियान २१ जना सभासद्लाई डालोमा ढुंगा बोकाएर सुरु गरियो । सहारा नेपालको मुख्य आयोजना तथा...

थाइल्याण्डबाट फर्किएका चिकित्सकको बयान, यस्तो छ ओलीको स्वास्थ्य अवस्था

काठमाडौं । थाइल्याण्डमा उपचाररत नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । बैंककको बुङ्रुंगागार्ड अस्पतालमा ८ दिन अघि पुर्‍याइएका ओलीलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको उहाँसँगै बैंकक पुगेका चिकित्सक...

विमानस्थल भन्सार कार्यालयमा अख्तियारको छापा

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा शुक्रबार छापा मारेको छ । विभिन्न मुलुकबाट आयात भएका सामग्रीको आयातकर्ताले न्यून बिजीकरण गरी राज्य कोषमा दाखिला हुनुपर्ने कर छलेको विशेष सूचनाको आधारमा...

वार्षिक पाँच लाख युवा विदेसिन्छन्

काठमाडौँ । नेपालबाट हरेक बर्ष पाँच लाखको हाराहारीमा युवाहरु विदेशिने गरेको पाइएको छ । २०७० सालमा नेपालबाट चार लाख ९२ हजार ५ सय ३२ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । गत वर्ष वैशाखदेखि चैत्र...

बलात्कारको अभियोगमा अहेबलाई छ वर्ष कैद सजाय

सप्तरी । बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा सप्तरीको गोबरगाढा गाविसस्थित उपस्वास्थ्य चौकीमा कार्यरत अहेब हरेन्द्र देवलाई जिल्ला अदालत राजविराजले दोषी ठहर गर्दै छ वर्षको कैद सजाय तोकेको छ । जिल्ला अदालत राजविराजका न्यायाधीश दुर्गाप्रसाद...

प्रचण्ड र वैद्यलाई मिलाउन भारतीय सक्रियता

काठमाडौ । एकीकृत नेकपा माओवादीबाट डा. बाबुराम भट्टराईको समूह बाहिरिने करिब पक्कापक्की भएको छ । भट्टराई पक्षीय नेता टोपबहादुर रायमाझीले बिहीबारै नयाँ पार्टी गठनको तयारी भइरहेको खुलासा गरेका छन् । यत्ति नै बेला एकीकृत...

डडेल्धुरा र धनुषा एमालेमा विवाद

काठमाडौँ । नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनका लागि सदस्यता नवीकरण गर्ने विषयमा डडेलधुरा र धनुषा जिल्लामा विवाद भएको छ । नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले डडेलधुरा र धनुषा जिल्लामा जिल्ला...

पाँच दिनदेखि बेपत्ता युवकको हत्या

सप्तरी । विगत पाँच दिनदेखि हराइरहेका सप्तरी जिल्ला इनरुवा गाविसका एक युवकको हत्या गरी फालिएको अवस्थामा बिहीबार राति गाउँ नजिकैको खोलामा शव फेला परेको छ । धारिलो हतियारले घाँटी रेटिएको र पाखुरामुनि काटिएको अवस्थामा...
1 6,028 6,029 6,030 6,031 6,032 6,057