शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

समाचार

नेपाली जहाजलाई युरोपको प्रतिबन्ध चाँडै हट्छ : मन्त्री अधिकारी

काठमाडौँ, १९ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले युरोपेली सङ्घ (इयू)ले नेपाली जहाजलाई युरोपका आकाशमा गर्दै आएको प्रतिबन्ध चाँडै हट्ने बताउनुभएको छ । हेलिकप्टर सोसाइटी अफ नेपालको मङ्गलबार उद्घाटन गर्नुहुँदै मन्त्री...

गगनको प्रस्तावले बुढा पुराना नेताहरूलाई झट्का

काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगन थापाले पार्टीभित्र ७० वर्षे उमेर हद लागू गर्न माग गरेका छन् । ललितपुरको सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिमा बैठकमा थापाले कांग्रेसको कार्यकारी...

जाडो छल्न बाहिरिँदै मनाङवासी

नवीन लामिछने मनाङ, १९ मंसिर । मंसिरको शुरुआतसँगै हिमाली जिल्ला मनाङमा विस्तारै चिसो बढ्न थालेको छ । चिसो बढ्न थालेसँगै बासिन्दा जाडो छल्न जिल्ला बाहिर जान थालेका छन् । प्रायः बाह्रै महीना मनाङमा जाडो...

बत्तीस वर्षमा दुई लाखको आँखाको शल्यक्रिया

नेपालगञ्ज, १९ मंसिर । नेपाल नेत्रज्योति सङ्घअन्तर्गत नेपालगञ्जमा सञ्चालित फत्तेबाल आँखा अस्पतालले ३२ वर्षको अवधिमा दुई लाख २८ हजारभन्दा बढीको आँखाको शल्यक्रिया गरेको छ । अस्पतालका प्रबन्धक कौशलकुमार बर्माका अनुसार त्यस अवधिमा अस्पतालले २०...

गण्डकी प्रदेशका सांसद गौतमका छोराको मृत्यु

विजय चालिसे कावासोती, १९ मंसिर । नवलपुरको प्रगतीनगरमा स्कुटीमा सवार एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत देवचुली नगरपालिका १५ मा मंगलवार राति ११ बजे ना ३२ प ८३९० नंबरको स्कुटीमा...

मालामाल हुने भयो नेपाल प्रहरी, आउँदै छ गज्जव व्यवस्था

काठमाडौं, १९ मंसिर । नेपाल प्रहरीमा एक तह बढुवा गर्ने गरेर विधेयकको तयारी भएको छ । विधेयकका केही प्रावधानलाई लिएर प्रहरीभित्र असन्तुष्टि छ । सरकारले निजामती कर्मचारीलाई जस्तै नेपाल प्रहरीमा पनि सुविधा दिन लागेको...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै, मस्यौदामाथि छलफल हुने

काठमाडौं, १९ मंसिर । प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । मंसिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा उक्त मस्यौदामाथि छलफल भइरहेको छ ।...

गोदावरी स्थायी राजधानी तोक्ने निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट

काठमाडौँ, १७ मङ्सिर । प्रदेश नं ७ को स्थायी राजधानी अध्ययनविना नै कैलालीको गोदावरीमा प्रदेश राजधानी राख्ने निर्णय असंवैधानिक भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाई...

काङ्ग्रेस बैठक भोलि पनि बस्ने

काठमाडौँ, १८ मङ्सिर । प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा १० जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्नुभयो । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आज...

अन्तरदेशीय प्रसारण लाईनसम्बन्धी बंगलादेशसँग सहमति

काटमाडौं, १८ मंसिर । नेपाल र बंगलादेशबीच विद्युतीय प्रसारण लाईन विस्तारसम्बन्धी सहमति भएको छ । दुबै देशका सचिवस्तरीय बैठकमा उक्त सहमति भएको हो । माथिल्लो कर्णालीबाट उत्पादित विद्युत खरिदका विषयमा बंगलादेश सहमत भएको छ...

दश वर्षमा समाजवादको आधार निर्माण हुन्छ : प्रचण्ड

तौलिहवा, १८ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालू दश वर्षलाई सरकारले समाजवादको आधार निर्माणको दशकका रुपमा अघि बढाएको बताउनुभएको छ । कपिलवस्तु उद्योग वाणिज्य सङ्घले वाणगङ्गामा मंगलबार आयोजना गरेको...

स्थानीय प्रहरीका कारण दोषी पत्ता लगाउन समस्या भयो : मन्त्री ज्ञवाली

सुर्खेत, १८ मङ्सिर । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कञ्चनपुरका बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा स्थानीय प्रहरीले लापर्वाहीले गर्दा दोषी पत्ता लगाउन समस्या भएको बताउनुभएको छ । घटनालगत्तै प्रहरीले अनुसन्धानलाई प्रभावकारी बनाउनुको सट्टा फितलो बनाइदिँदा...
1 6,029 6,030 6,031 6,032 6,033 11,360