शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

समाचार

हिटर पड्किएर आगलागी, हिटर बाल्दा सावधानी अपनाउन प्रहरीको आग्रह

काठमाडौँ, २४ पुस । जाडोको समयमा हिटरमा देखिएको विभिन्न समस्याले दुर्घटना हुनसक्ने भन्दै प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय काठमाडौँले ग्यास जडित तथा विद्युतीय सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन...

अर्थ मन्त्रालय भन्छ–प्रधानमन्त्रीको सम्बोधन तथ्यमा आधारित छ

काठमाडौँ, २४ पुस । अर्थमन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस २२ गते प्रतिनिधिसभामा गर्नुभएको सम्बोधन तथ्यमा आधारित रहेको स्पष्ट पारेको छ । उहाँले सम्बोधनको क्रममा उल्लेख गर्नुभएका केही तथ्याङ्कबारे सार्वजनिक भएका टिप्पणीप्रति उक्त...

आयल निगमको कार्यकारी निर्देशकमा पौडेल नियुक्त

काठमाडौं, २४ पुस । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्रप्रसाद पौडेललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई आयल निगमको प्रमुखमा नियुक्त गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा...

३० हजार कर्मचारीको विवरण अद्यावधिक

काठमाडौं, २४ पुस । कर्मचारी समायोजनका लागि करीब ३० हजार निजामती कर्मचारीले विवरण अद्यावधिक गराएका छन् । कर्मचारीले निजामती किताबखानामा गएर आफ्नो विवरण अद्यावधिक गराएका किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जानकारी दिए । उनका अनुसार...

विराटनगरमा एकजना वृद्धाको शव भेटियो

विराटनगर, २४ पुस । विराटनगर महानगरपालिका वडा नं. ११ स्थित पाञ्चालीमा मंगलबार बिहान एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । वडा प्रहरी कार्यालय विराटनगरका अनुसार पाञ्चलीस्थित आँप बगैँचामा झण्डै ६० वर्षका हरि राम...

त्रिभुवन विमानस्थलमा सबै उडान अबरुद्ध

काठमाडौं, २४ पुस । टावरमा प्राविधिक समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानैदेखि सबै उडानहरू अबरुद्ध भएका छन । विमानस्थलका एकजना उच्च अधिकारीका अनुसार आन्तरिक र बाह्य सबै उडानहरू बिहान करीव ९ बजेदेखि रद्ध गरिएका...

चितवनमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

चितवन, २४ पुस । भरतपुर महानगरपालिका–१० रिजालचोकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गौतमचोकबाट पूर्वपश्चिम राजमार्गतर्फ आउँदै गरेको ना४८प ३७५७ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा...

नुवाकोट जिल्ला अस्पतालमा रगत अभाव

बेत्रावती, २४ पुस ।  नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा रगतको अभाव भएको छ । नियमित रक्तदान कार्यक्रम नहुँदा तथा दाताबाट रगत उपलब्ध नहुँदा जिल्ला अस्पतालमा रगत अभाव भएको रक्तसञ्चार केन्द्रका प्रमुख लक्ष्मी श्रेष्ठले बताउनुभयो ।...

तिलौराकोट दरबार क्षेत्रमा उत्खनन् थालियो

तौलिहवा, २४ पुस । गौतमबुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदरबार क्षेत्र प्राचीन तिलौराकोटमा उत्खनन् तथा अन्वेषण थालिएको छ । युनेस्कोको आर्थिक सहयोगमा तिलौराकोट दरबार क्षेत्रमा यस वर्षको उत्खनन् कार्यको शुरुआत गरिएको हो । तिलौराकोट दरबार...

राेल्पामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु

रोल्पा, २४ पुस ।  लुङ्ग्री गाउँपालिका–३ जुतुङखोलामा सोमबार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २६ यात्रु घाइते भएका छन् । सुलीचौरबाट जुतुङखोलातर्फ जाँदै गरेको ग१ख ५५२१ नंको बस दुर्घटनामा परेको...

विमानमा उच्च सुरक्षा सर्तकताका लागि दोहोरो चेकिङः भारत

काठमाडौं, २४ पुस । परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले भारत जान लागेको बेला भारतीय एयरलाईन्समा दोहोरो चेकिङ्ग गरिरहेको बताइ रहेका बेला भारतीयपक्षले त्यसको स्पष्टीकरण दिएको छ । भारत जान लागेका बेला मन्त्री ज्ञावलीले नेपालको तर्फबाट चेकिङ्ग...

आफै शिक्षक भर्ना गर्दै नवलपरासीका स्थानीय तह

परासी, २४ पुस । पश्चिम नवलपरासीका स्थानीय तह आफैँले शिक्षक भर्ना गरेका छन् । सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभावको समस्या समाधान गर्न संविधानले दिएको अधिकार प्रयोग गर्दै शिक्षक भर्ना गरिएको स्थानीय तहले जनाएका छन्...
1 6,035 6,036 6,037 6,038 6,039 11,457