आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

स्कुल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु   

सिन्धुली, ३० जेठ । सिन्धुलीमा स्कूल बसको झ्यालबाट टाउको निकाल्दा एक बालकको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–५ मुलकोट भोटेखोलाको पुलस्थित विपी राजमार्ग सडकखण्डमा बुधबार रातामाटाबाट मुल्कोटतर्फ जाँदै गरेको स्कूल बसको झ्यालबाट टाउको निकाल्दा...

सिरहा कल्याणपुर ११ का वडाध्यक्षले नाक बाङगिने गरी स्थानीयलाई कुटे

महेश सिंह महतो सिरहा, ३० जेठ । सिरहा जिल्लाको कल्याणपुर नगरपालिकामा सानो नालाको विवादमा वडाध्यक्षको कुटाइटबाट स्थानीयहरू घाइते भएका छन् । आफ्ना निकटका केही व्यक्तिहरू लिएर दलबलसहित आएका वडा नम्बर ११ का वडाध्यक्ष राजेश्वर...

काठमाडौंको लाजिम्पाटमा दश महिनाको शिशुको शव भेटियो

काठमाडौं, ३० जेठ । काठमाडौंको लाजिम्पाटमा अन्दाजी १० महिनाको शिशुको शव झोलामा भेटिएको छ । सांग्रिला होटल अगाडिको सडक किनारमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा बुधबार राति शिशुको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले...

मकवानपुरमा कारकाे ठक्करबाट नेपाली सेनाका लेस नायकको मृत्यु

हेटाैँडा, ३० जेठ । मकवानपुर जिल्लाकाे भीमफेदी गाउँपालिकाको भैसेसामरी पुल नजिकै बुधबार राति कारले मोटरसाइकलाई ठक्कर दिँदा नेपाली सेनाका लेस नायकको मृत्यु भएको छ । काठमाडाैंबाट हेटौँडातर्फ आउँदै गरेको बा ७ च ३८४८ नम्बरको...

बाँकेमा हावाहुरी र चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट

बाँके, ३० जेठ । बाँके जिल्लाकाे डुडुवा गाउँपालिकामा बुधबार हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन् । डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका कारण एक जना स्थानीयवासी जलेर घाइते...

दुई वर्षभित्र काठमाडौंमा हाजी हाउस निर्माण गर्छुः अध्यक्ष अन्सारी

बाँके, ३० जेठ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायबाट सहयोग प्राप्त भएमा दुई वर्षभित्र काठमाडौंमा हज यात्रीका लागि आफ्नै घरको व्यवस्था हुने बताएका छन् । मुस्लिम आयोगले बाँकेमा बुधबार आयोजना गरेको...

ट्रेकिङमा लेक लागेर हराएका श्रेष्ठलाई रामेछाप प्रहरीद्वारा उद्धार

मन्थली, २९ जेठ । जिल्ला प्रहरी कार्यालय रामेछापले ट्रेकिङका क्रममा हराएका काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर ३ का ३४ वर्षीय मनीष युगल श्रेष्ठलाई जीवित उद्धार गरेको छ । रामेछाप प्रहरीका प्रमुख डिएसपी सन्तोषकुमार...

विप्लव समूहका जिल्ला अध्यक्ष पक्राउ

नवलपरासी, २९ जेठ । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला अध्यक्ष कृष्ण गिरीलाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ । गिरीलाई बर्दघाट–९ बाट आज पक्राउ गरिएको हो । स्थानीय राजा महात्मा पूर्णभद्र मावि पञ्चनगरका...

गृहमन्त्री थापाबाट सशस्त्र प्रहरी बलको तालिम उद्घाटन

काठमाडौं, २९ जेठ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनमा संचालन हुने PEER Regional MFR and CSSR Course को आज एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो...

४७५ ले पाए रोजगारी

दाङ, २९ जेठ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि घोराही उपमहानगरपालिकाले ४७५ युवालाई छनोट गरेको छ । प्रत्येक वडाबाट २५ जनाको दरले १९ वटा वडाबाट छनोट गरिएको उपमहानरपालिकाले जनाएको छ । विभिन्न योजनामा काम गर्ने...

‘आयोगले निर्णय नगर्दासम्म आवेदन प्रक्रिया नरोकिने’

काठमाडौँ, २९ जेठ । लोकसेवा आयोगले राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिए पनि आयोग पदाधिकारीको बैठकले निर्णय नगर्दासम्म आवेदन प्रक्रिया नरोकिने जनाएको छ । आयोगका प्रवक्ता किरणराज शर्माले समितिको...

पार्टी एकतासँगै व्यवहार र कार्यशैली सुधार आवश्यक : नेता रावल

काठमाडौँ, २९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम पार्टीको सुदूरपश्चिम इञ्चार्ज भीम रावलले कम्युनिष्ट नेता कार्यकर्ताले आचरण सुधार गर्नुपर्ने बताउनुभएको छ । नेकपाको बझाङ जिल्ला कमिटी सदस्यहरुलाई आज सदरमुकाम चैनपुरमा...
1 5,624 5,625 5,626 5,627 5,628 11,459