आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

यार्सागुम्बा सङ्कलकको चिप्लिएर मृत्यु

दार्चुला, २९ जेठ । अपि हिमाल गाउँपालिका–१ रोखापुमा एक यार्सागुम्बा सङ्कलकको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिका–४ का २० वर्षीय शेरबहादुर बोहरा रहेको प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिनुभयो । बोहराको...

नेपालीहरु सहयोगी र बहादुर : प्रधानमन्त्री ओली

काठमाडौँ, २९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतमा रहेका नेपालीहरुलाई सम्बोधन गरेका छन् । लण्डन दूतावासमा भएको एक कार्यक्रममा सयौँ नेपालीहरुलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै गोर्खा सैनिकहरुको बहादुरीको, नेपाली स्वाभाव तथा सहयोगी भावनाको...

प्रधानसेनापति असारमा चीन र अमेरिका जादै

काठमाडौँ, २९ जेठ । प्रधानसेनापति पूर्णचन्द्र थापा चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आगामी असारको पहिलो साता चीन भ्रमणमा जानुहुने भएको छ । छिमेकी मुलुक चीनको साताव्यापी भ्रमणका लागि प्रधानसेनापति थापा असार १ गते त्यसतर्फ...

मन्त्री अर्याल भन्छिन् : समृद्ध नेपाल बनाउन सबै खालको गरिबीको अन्त्य गर्नुपर्छ

काठमाडौँ, २९ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले समृद्ध नेपाल बनाउन सबैखाले गरिबीको अन्त्य गर्नुपर्ने बताएकी छन् । अखिल नेपाल किसान महासंघले बुधवार काठमाडौंमा आयोजना गरेको ‘दक्षिण एशिया लैंगिक...

हज कार्यसम्पादन उपसमितिका अध्यक्ष शोऐबसहित १० जनाविरुद्ध अख्तियारद्वारा मुद्धा दायर

काठमाडाैँ, २७ जेठ । हज कार्यसम्पादन उपसमितिका अध्यक्ष मोहम्मद शोऐब सहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ ।  साउदी अरबमा हज गर्न जाने हज यात्रीहरूका लागि आउन जानकाे लागि हवाई...

विश्व बालश्रम विरुद्धको दिवस नारा मात्रै, उस्तै छ बालश्रम

काठमाडौँ, २९ जेठ । नौ वर्षका नहकुल रानाभाटले बालाजुस्थित नयाँ बसपार्क नजिकैको धौलागिरि होटेलमा भाडा माझ्ने काम गर्न शुरु गरेको एक वर्ष भयो । तर उनले अहिलेसम्म बस्न र खानबाहेक कुनै पारिश्रमिक पाएका छैनन्...

लोकसेवा आयोगको विज्ञापन किन विवादित ? कसले के भने ?

काठमाडौं, २९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले लोकसेवा आयोगले संविधान, समावेशी–समानूपातिक सिद्वान्त र संघीयताअनुरूप विज्ञापन नभएकोले संसदको राज्य व्यवस्था तथा सुशासन समितिले रद्द गर्ने निर्देशन...

विप्लव समूहद्वारा वडा कार्यालयमा तोडफोड र आगजनी

जाजरकोट, २९ जेठ । जाजरकोट नलगाड नगरपालिका १० रावत गाउँमा रहेको वडा कार्यालयमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगजनी र तोडफोड गरेको छ । विप्लव समूहले मङ्गलबार राति करीब १२ बजे तिर वडा कार्यालयमा तोडफोड...

सामुदायिक विद्यालयको गुणस्तरमा प्राथमिकता : कार्यवाहक प्रधानमन्त्री पोखरेल

काठमाडौँ, २९ जेठ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले गरीबीका कारण कोही पनि नागरिक शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नपरोस् भनेर सरकारले सार्वजनिक शिक्षा क्षेत्र सुधारका लागि प्राथमिकता दिएको बताउनुभएको छ । तारकेश्वर नगरपालिका गोलढुङ्गास्थित...

निजी आवास पुननिर्माणमा ८२ प्रतिशत प्रगति, चार लाख घर पुनर्निमाण भए

काठमाडौं, जेठ २९ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएकामध्ये चार लाख ५ सय ९५ घरको पुनर्निर्माण सम्पन्न  गरेको छ । उसका अनुसार दुई लाख २८ हजार ८ सय ८५ घर बन्दै गरेका छन्...

सुर्खेतमा पनि टिपर आतंक, ‘ब्याक’ गरेर किच्दा पत्रकारको मृत्यु

काठमाडौँ, २९ जेठ । टिपरको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु भएको छ । सुर्खेतको लेकवेशी नगरपालिका–७ स्थायी घर भएका पत्रकार नन्दबहादुर गेलाङ्ग सवार माेटरसाइकललाई टिपरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो। बुधवार सुर्खेतको भेरीगंगा...

एसएसपी सहकुल थापाको टाउको खाइरहेको एउटा मुद्दा !

काठमाडौं, २९ जेठ । राजधानीको माइतिघरलगायतका ठाउँमा एक हुल युवायुवती मुख थुनेर देखा परे । उनका छातीहरूमा ‘वी वान्ट फ्रिडम अफ एक्सप्रेशन, नराम्रोलाई नराम्रो भन्न नपाइने’लगायतका नारा लेखिएका प्लेकार्ड थिए । यी प्लेकार्ड पक्कै...
1 5,625 5,626 5,627 5,628 5,629 11,459