सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

४३ लाख युवाले बगाइरहेका छन् विदेशमा रगत-पसिना

-अशोक घिमिरे     काठमाडौँ, १४ जेठ । युवालाई स्वरोजगार बनाउन विभिन्न कार्यक्रम ल्याएइपनि स्वदेशमा रोजागरीका उपयुक्त अवसर नभएको भन्दै ४३ लाख युवा रोजगारीको खोजीमा विदेशिएका छन् । आर्थिक वर्ष २०७४/७५ सम्म ४३ लाख ६५ हजार...

सरकारका प्रवक्ता भन्छन् : अब बारुदको गन्ध आवश्यक छैन

काठमाडौंँ, १४ जेठ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा जनताको व्यापक सहभागितामा ७० वर्षसम्म गरिएको सङ्घर्षबाट प्राप्त गणतन्त्रले सबैलाई समान अवसर प्रदान गरेकाले अब नेपाली समाजमा बारुदको गन्ध जरुरी नभएको बताउनुभएको छ...

काठमाडाैँमा कोठा खोजिदिने भन्दै ठगी गर्ने भट्टराई पक्राउ

काठमाडाैँ, १४ जेठ । सामाजिक सञ्जाल फेसबुकमा ‘रुम एण्ड फ्याल्ट अन रेन्ट इन काठमाडौं’ फेसबुक पेज बनाएर ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर घर भई हाल जुम्ला चन्दननाथ नगरपालिकामा बस्ने...

वडा अध्यक्षले जग्गा कब्जा गरेको आरोप, न्याय माग्न पीडित मिडियामा

काठमाडौं, १४ जेठ । पर्वत जलजला–८ स्थायी घर भई हाल चितवन रत्नगर–५ मा बसोबास गर्दै आएका मने दमाईले पर्वतको आफ्नो पुर्खौली जग्गा वडा जनप्रतिनिधि (पर्वत, जलजला गाउँपालिका–८ का वडा अध्यक्ष) हरिविकास जिसीले कब्जा गरेको...

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारद्वारा भारत भ्रमणको औपचारिक जानकारी

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा सहभागी हुन जाँदा द्विपक्षीय महत्वबारे छलफल हुने स्पष्ट पारेका छन् । ओली...

फणीन्द्र नेपालले पाए जिल्ला अदालतबाट सफाइ

काठमाडाैँ, १४ जेठ । ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाललाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यको इजलासले गएको मंसिर २३ गते सार्वजनिक शान्ति विरुद्धको...

हेभी इक्विपमेन्ट डिभिजन कार्यालय पोखराका कर्मचारी ४० हजार घुससहित पक्राउ

काठमाडाैँ, १४ जेठ । हेभी इक्विपमेन्ट डिभिजन कार्यालय पोखरा, कास्कीका द्वितीय अपरेटर कुमार लामिछाने र मेट्रो ड्राइभिङ इस्न्टिच्युट, पोखराका सञ्चालक खगेन्द्र प्रसाद काफ्ले ४० हजार घुससहित पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालयबाट लिखित परीक्षा...

वामदेव गौतम भन्छन् : प्रधानमन्त्री फेरिन सक्छन् (भिडियोसहित)

काठमाडाैँ, १४ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य वामदेव गाैतले प्रधानमन्त्री प्रधानमन्त्री फेरिन सक्ने संकेत गरेका छन् । एउटा नीजि टेलिभिजनलाई सोमबार राति दिएको अन्तर्वातामा उनले वर्तमान सरकारमा प्रधानमन्त्री केपी शर्मा...

चोरीमा संलग्न तीन जना पक्राउ, यसरी गरेका थिए चोरी 

सिन्धुली, १४ जेठ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–६ स्थित बरबोटेमा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोलुखुम्बु...

चट्याङ लागेर १८ वर्षीय युवकको मृत्यु   

लमजुङ, १४ जेठ । गण्डकी प्रदेशअन्तर्गत लमजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मध्यनेपाल नगरपालिका–३ सूर्यपाल लामाचौर गाउँका १८ वर्षीय सुनिल साँखीको सोमबार साँझ ५ बजेतिर परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको...

भारतले नाकामा ट्याङ्कर रोक्यो, पूर्वमा पेट्रोलियम पदार्थको हाहाकार   

भद्रपुर, १४ जेठ । भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ । अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको...

पर्वतको शङ्करपोखरीकी महिला चार दिनदेखि सम्पर्कविहीन   

पर्वत, १४ जेठ ।  पर्वतको फलेवास नगरपालिका–२ शङ्करपोखरीकी एक महिला चार दिनदेखि बेपत्ता भएकी छिन् । स्थानीय पोखराचौर गाउँमा घर भएकी २१ वर्षीया मनिषा रिजाल जेठ १० गते बिहान साढे ७ बजेदेखि बेपत्ता भएकी...
1 5,623 5,624 5,625 5,626 5,627 11,416