बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

समाचार

१ लाख ८१ हजार नगदसहित २३ जना जुवाडे पक्राउ

काठमाडाैँ, ३१ बैशाख । प्रहरीले छुटाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख ८१ हजार ३५ रूपैयाँ र १० बुक तास सहित २३ जना पक्राउ गरेको छ ।  महानगरीय प्रहरी प्रभाग गोगंबुले जुवातास खेलिरहेको अवस्थामा...

सार्वजनिक खरिद ऐन संशोधन गर्छाैँ : कार्यवहाक प्रधानमन्त्री पोखरेल

भक्तपुर, ३१ बैशाख । कार्यवहाक प्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक खरिद ऐनका केही प्रावधान विकासको बाधकको आधार भएकाले उक्त ऐन संशोधन गरिने बताएका छन् । उनले केही ठूला निर्माण व्यवसायीले निर्माण कार्यको ठेक्का...

सत्तारुढ र प्रतिपक्षको एउटै स्वर : कर्मचारी कामप्रति जवाफदेही छैनन्

काठमाडौँ, ३१ बैशाख । सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले कर्मचारीहरु कामप्रति जवाफदेही नभएको आरोप लगाएका छन् । उनीहरुले सबै तहका कर्मचारीहरूसँग कार्यसम्पादन सम्झौता कानुनी रूपमा नै गर्नुपर्ने माग समेत गरेका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा...

यौन व्यवसायमा प्रहरी निगरानी : एकै रातमा डेढ सय पक्राउ

काठमाडौं, ३१ वैशाख । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट अनैतिक क्रियाकलाप संलग्न रहेको अभियोगमा पुरुष र महिला गरी १ सय ५१ जनालाई पक्राउ गरेको छ । समाजमा विकृति फैलनेगरी अनैतिक क्रियाकलाप भइरहेको भन्ने सूचना पाएपछि...

पूर्वमन्त्री बस्नेतले ‘गुण्डा’ चलाउँदा सिन्धुपाल्चोक कांग्रेसमा किचलो !

काठमाडौं, ३१ वैशाख । पूर्व सूचना तथा प्रविधि मन्त्री तथा नेपाली कांग्रेसका नेता मोहन बस्नेतका कारण सिन्धुपाल्चोकमा कांग्रेसको जागरण अभियानमा हात हालाहाल भएको खुलेको छ । उनी सिन्धुपाल्चोक जिल्ला समितिका पूर्वसभापति पनि हुन् ।...

विप्लव समूहका रुकुम पूर्व जिल्ला ईन्चार्ज नकाल पक्राउ

काठमाडाैँ, ३१ बैशाख । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका रुकुम पूर्व जिल्ला ईन्चार्ज कर्णबहादुर नकाल ‘शिशिर’ पक्राउ परेका छन् । उनलाई रुकुम पश्चिम सानीभेरी गाउँपालिका–३ गरायला क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको...

६ घण्टाको आगलागीबाट करिब साढे १९ लाख बराबरको धनमाल नष्ट

काठमाडौं, ३१ वैशाख । करिब ६ घण्टाको अवधिमा देशका ३ स्थानमा आगलागी हुँदा करिब १९ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सोमबार दिउँसाे १ बजेदेखि बेलुका सात बजेसम्मको अवधिमा...

किशोरी बलात्कार गरेको अभियोगमा पक्राउ  

ओखलढुङगा, ३१ वैशाख । लिखु गाउँपालिका-३ बस्ने १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थान बस्ने ५५ वर्षीय बिष्णु कुमार श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । किशोरीलाई गत चैत ७ गते...

गुणस्तरहीन औषधि बेच्नेलाई कडा कारबाही गर्ने उपप्रधानमन्त्रीको चेतावनी

काठमाडाैँ, ३१ बैशाख । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहीन औषधि बिक्री–वितरण गर्ने औषधि पसलहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उपप्रधानमन्त्री यादवले...

एनआरएनका अध्यक्ष पदका प्रत्यासी साहको वेवसाइट प्रकरणमा संलग्नता खुल्यो

अमेरिका, ३१ बैशाख । एनआरएन अमेरिकाका अध्यक्ष पदका एक प्रत्यासी सुनिल साहको वेवसाइट प्रकरणमा प्रत्यक्ष संलग्नता रहेको तथ्य सार्वजनिक भएको छ । उनले आफ्नै व्यापारिक साझेदार शंकेश्वर सुवेदीकी श्रीमती रोशी अमात्यको नाममा खोलिएको एक...

किशोरी बलात्कार गर्ने एक जना काठमाडौंमा पक्राउ

काठमाडौं, ३१ वैशाख । बलात्कार अभियोगमा प्रहरीले काठमाडौंको शंखरापुर नपरपालिकाबाट एकजनालाई पक्राउ गरेको छ । शंखरापुर १ नाङ्लेभारेमा शनिबार बेलुका १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा ३१ वर्षे गुन्जाबहादुर तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी...

३ दिनसम्म हावाहुरी र मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडाैँ, ३१ बैशाख । मंगलबार (आज) पनि देशभर मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसोतिर देशका केही स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षा तथा उच्च हिमाली भेगमा हिमपात हुने सम्भावना...
1 5,621 5,622 5,623 5,624 5,625 11,380