सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

भारतीय नागरिक नेपालमा सरकारी जागिरे, कृष्णानगरमा बबण्डर मच्चाउँदै

तौलिहवा, १५ जेठ । कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका एकजना कर्मचारी भारतीय नागरिक रहेको खुलासा भएको छ । लामो समयदेखि आफ्नो भारतीय नागरिकको परिचय लुकाएर कृष्णानगरमा बसोबास गर्दै आएका सकिर अहेमदले कपिलवस्तु जिल्लामा घरजग्गा सम्पत्ति...

बर्दियाबाट एकै गाउँका ३ युवती बेपत्ता

बर्दिया, १५ जेठ । बर्दिया मधुवन नगरपालिका–५ गाउँ नं ११ बाट तीन युवती बेपत्ता भएका छन् । गत बुधबार बिहान ५ बजेदेखि उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा मधुवन नगरपालिका–५ की १७ वर्षीया...

दुई जना न्यायाधीशलाई कारबाही

काठमाडौं, १५ जेठ । न्याय परिषदले भ्रष्टाचार अभियोगमा दुई जना जिल्ला न्यायाधीशलाई बर्खास्त गरेको छ । मंगलबार बसेको परिषदको बैठकले तनहुँ जिल्ला अदालतका प्रमुख न्यायाधीश ओमकार उपाध्याय र ललितपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश विश्वमंगल...

लोक सेवा आयोगद्वारा नौ हजार कर्मचारी पूर्तिका लागि आवेदन आह्वान

काठमाडौं, १५ जेठ । लोकसेवा आयोगले स्थानीय तहका लागि बुधबार नौ हजार कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । स्थानीय तहमा रिक्त रहेका पदहरू पदपूर्ति गर्न प्राविधिक र अप्राविधिक दुबैतर्फ गरी कुल नौ...

काठमाडौं उपत्यकाभित्र मोटरसाइकल चोरहरू पक्राउ

काठमाडौं, १५ जेठ । भक्तपुरमा मोटरसाइकल चोरी गरी नम्बर परिवर्तन गरी चलाउने, खरिद बिक्री गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जगाति र ठिमीले बिभिन्न स्थानमा चोरी भएका मोटरसाइकल र...

कांग्रेस नेता घिमिरेले राष्ट्रपतिले वितरण गर्ने पदक नलिने

काठमाडौं, १४ जेठ । नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरेले गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दिन लागेको संविधान सभा पदक अस्वीकार गरेका छन् । कांग्रेसका नेता घिमिरेले राष्ट्रपति भण्डारीले प्रदान गर्न लागेको...

सरकारसँग रिसाएको कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं, १४ जेठ । सरकारले संविधान विपरितका क्रियाकलाप गर्दै आएको आरोप लगाइरहेको नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार जेठ १६ गते बिहान ११...

न्याय परिषदद्वारा दुई न्यायाधीशको बढुवा

काठमाडौं, १४ जेठ । न्याय परिषदले न्यायाधीशलाई उच्च अदालतको मुख्य न्यायाधीशमा सिफारिश गरेको छ । परिषदको मंगलबार बसेको बैठकले सुर्खेतका न्यायाधीश कुमारप्रसाद पोखरेललाई उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा बढुवा गरेको हो । पाटनका न्यायाधीश...

मिडिया काउन्सिल विधेयकबारे राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरुसँग छलफल

काठमाडौँ, १४ जेठ । नेपाल पत्रकार महासंघले संसद्मा दर्ता भएको नेपाल मिडिया काउन्सिल विधेयकका बारे आज विभिन्न दलबाट राष्ट्रियसभा तथा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरेको छ । कार्यक्रममा राष्ट्रियसभाका सांसद तथा नेकपा संसदीय...

प्रधानन्यायाधीश राणाको फैसलाले सुमार्गी ‘गदगद्’

काठमाडाैँ, १४ जेठ । व्यापारी अजेयराज सुमार्गीले नेपालमा सिमेन्ट उद्योगका लागि भन्दै भित्र्याएको वैदेशिक लगानी सम्बन्धी मुद्धामा उनकै पक्षमा फैसला भएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पूर्ण इजलासले सुमार्गीको पक्षमा फैसला सुनाएको...

विद्युत् ट्रान्सफरमरमा अल्झेर चितुवाको मृत्यु

काठमाडाैँ, १४ जेठ । काठमाडौँको कागेश्वरी मनहरा नगरापलिका वडा नं.१ स्थित गागलफेदि गाउँमा विद्युत् ट्रान्सफरमरमा परेर एक चितुवाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन)ले लोपोन्मुख जनावरको सूचीमा राखेको चितुवा होचो ठाउँमा...

४३ लाख युवाले बगाइरहेका छन् विदेशमा रगत-पसिना

-अशोक घिमिरे     काठमाडौँ, १४ जेठ । युवालाई स्वरोजगार बनाउन विभिन्न कार्यक्रम ल्याएइपनि स्वदेशमा रोजागरीका उपयुक्त अवसर नभएको भन्दै ४३ लाख युवा रोजगारीको खोजीमा विदेशिएका छन् । आर्थिक वर्ष २०७४/७५ सम्म ४३ लाख ६५ हजार...
1 5,622 5,623 5,624 5,625 5,626 11,416