सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

अमेरिकी नागरिकता नलिएका शेर्पा भन्छन्– अर्काकी आमाको काख रोज्न सकिन

काठमाडौं, १६ जेठ । सोलुखुम्बुका छेवाङ शेर्पा सन् १९७८ मा पढ्नका लागि बेलायत पुगेका थिए । त्यसै बेला नेपाल प्रहरीमा उनका साथीको मामा रहेका तत्कालिन प्रहरी महानिरिक्षकले प्रहरी निरिक्षकमा जागिर समेत दिए । तर,...

रंगशालाको बार भत्काउने कार्यकर्तालाई नेकपाको कारवाही

भरतपुर, १६ जेठ । निर्माणाधिन क्रिकेट रंगशालाको बार भत्काउने कार्यकर्तालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कारवाही गरेको छ । निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउने स्थानीय नेता प्रकाश कँडेललाई नेकपाले निलम्बन गरेको हो ।...

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ 

काठमाडौं, १६ जेठ । कुटपिट गरी हत्या गरेको अभियोगमा रोल्पा परिवर्तन गाउँपालिका-२ घर भई हाल काठमाडौंतार्केश्वर नगरपालिका-११ नेपालटार बस्ने २२ वर्षीय भुवन घर्तिमगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । तार्केश्वर नगरपालिका-११ आनन्दपुरस्थित खाजा...

शक्तिशाली बन्ने ‘विश्वास’मा झाँक्रीले गरे बालकको ‘क्रुर’ हत्या

काठमाडौँ, १६ जेठ । धनुषामा एक झाँक्रीले शक्तिशाली बन्ने ‘विश्वास’मा एक बालकको हत्या गरेको खुलासा भएको छ । धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरका शम्भु साहका अढाई वर्षीय छोरा आर्यन भनिने समिर साहलाई ‘बलि’ दिएको...

आगो निभाउन जाँदा एक महिलाको मृत्यु, सेती नदीमा पुरुषको शव भेटियो    

डोटी, १६ जेठ । जिल्लाको जोरायल गाउँपालिका–३ मा आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सो गाउँपालिका–३ सुनिखोला बस्ने वर्ष अन्दाजी ३५/३६ की दुर्गादेवी साहुको आगलागीमा परेर...

यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा सात पक्राउ   

सुरुङ्गा, १६ जेठ । यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले दुई होटल सञ्चालकसहित सात जनालाई पक्राउ गरेको छ । बुधबार राति विर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित न्यूनलाइट होटलका सञ्चालकसहित सात जनालाई पक्राउ गरिएको इलाका...

विकास रोकेर समाजलाई कस्तो सन्देश दिन खोजिएको हो ? : मन्त्री लामा

काठमाडाैँ, १६ जेठ । प्रदेश नं ३ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले चितवनको निर्माणाधीन रङ्गशालाको कम्पाउन्ड भत्काउनेलाई कारवाही गरिनुपर्ने बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा मानव सेवा आश्रममा विहीबार आयोजित...

लागूऔषध खैरो हिरोइनसहित तीन पक्राउ   

रत्ननगर, १६ जेठ । पूर्वी चितवनको रत्ननगरमा लागूऔषध खैरो हिरोइन सेवन गरेकै अवस्थामा तीन पक्राउ परेका छन् । बुधबार राति रत्ननगर नगरपालिका–७ स्थित बाघमारबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्नगरका प्रहरी नायब उपरीक्षक...

प्रहरीलाई १० हजार घुस दिन खोज्ने कार्की अख्तियारको नियन्त्रणमा  

काठमाडौँ, १६ जेठ । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले प्रहरीलाई घुस दिन खोज्ने एक जनालाई पक्राउ गरेको छ । आयोगको टोलीले महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक भुपेन्द्र गिरीलाई घुस रकम दिन खोज्ने झापाका अभिषेक...

वन्यजन्तुको मुद्दाका कैदीबन्दीले आममाफी पाएनन्

चितवन, १६ जेठ । गणतन्त्र दिवसका अवसरमा वन्यजन्तुसँग सम्बन्धित मुद्दाका कैदीलाई आममाफी दिनबाट रोकिएको छ । फौजदारी कसुर सजाय तथा कार्यान्वयन ऐनले अन्य मुद्दामा झैँ बन्देज नलगाएको भए पनि सिफारिस गरिएका त्यस्ता कैदीबन्दीलाई आममाफी...

दलित शिक्षकलाई हाजिर नगराउँदा तीन दिनदेखि तालाबन्दी   

गौशाला, १६ जेठ । दलित भएकै कारण महोत्तरी जिल्लाको पिपरा गाउँपालिकास्थित एक विद्यालयमा एक स्थायी शिक्षकलाई पाधानाध्यापकले हाजिर नगराउँदा विगत तीन दिनदेखि तालाबन्दी गरिएको छ । पिपरा गाउँपालिका–४ स्थित रामनारायण अयोध्या माध्यमिक विद्यालयमा एक...

दुई महिनादेखि समन्वय अधिकारी नहुँदा सेवा प्रभावित

जाजरकोट, १६ जेठ । जिल्ला समन्वय समितिको कार्यालय जाजरकोटमा समन्वय अधिकारीको पद रिक्त भएको दुई महिना बितेको छ । समन्वय अधिकारी नहुँदा सरकारी सेवा प्रवाहमा समस्या भएको छ । गत चैतमा तत्कालीन समन्वय अधिकारी...
1 5,620 5,621 5,622 5,623 5,624 11,418