आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

जाँगर र उत्साह भए कामका लागि विदेशिनु पर्दैन

–हिमलाल पराजुली स्याङ्जा, ३१ जेठ । जाँगर र उत्साह भए कामका लागि विदेशिनु पर्दैन भन्ने उदाहरण वालिङ नगरपालिका–१२ पनियारेका पिताम्मर डुम्रेले प्रस्तुत गरेको छ । दश वर्ष साउदीमा बिताएर स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यका...

सामाजिक सुरक्षा भत्ता अपचलन गर्ने तत्कालिन दुई गाविस सचिवविरुद्ध मुद्धा दायर

काठमाडाैँ, ३१ जेठ । सामाजिक सुरक्षा भत्ता आफैले बुझेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटका तत्कालिन दुई जना गाविस सचिव र एक प्राविधिक सहायकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । रौतहटको साविक भसेढवा गाविसका सचिवहरु...

जिल्ला प्रशासन प्रमुख राख्न गृहकार्य

जनकपुरधाम, ३१ जेठ । प्रदेश नं २ मा प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय प्रमुख राख्न गृहकार्य प्रारम्भ गरिसकेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आज रासससँग कुराकानीका क्रममा सो कुरा बताउनुभएको हो...

तरकारी खेतीमा व्यस्त पूर्वमाओवादी नेता

डोटी, ३१ जेठ । कुनै बेला बम र बन्दुक बोकेर जनयुद्ध लडेका डोटी केआइसिंह गाउँपालिका–१ का ७२ वर्षीय तत्कालीन माओवादी नेता प्रताब पुनमगर हिजोआज तरकारी खेतीमा व्यस्त हुनुहुन्छ । डोटीको दीपायलस्थित पिपल्ला बजारमा उहाँले...

पाँच वर्षमा गरीबी शून्यमा झाछौँ : गृहमन्त्री थापा

चितवन, ३१ जेठ । गृहमन्त्री रामबहादुर थापाले नेपालको गरीबी पाँच वर्षमा शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ । पूर्वी चितवनको रत्ननगरमा आज आयोजित वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उहाँले सरकारले...

के सशस्त्र आइजी खनालविरुद्ध अख्तियारले फाइल उठाएको हो ?

काठमाडौं, ३१ जेठ । सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनालले सार्वजनिक खरिद ऐन विपरित काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल अध्ययन थालेको दाबी गरिएको छ । अख्तियार प्रमुख आयुक्त नवीन घिमिरेले उक्त प्रकरणबारे...

साढे ४ किलो चरेसहित अमेरिकी नागरिक विमानस्थलबाट पक्राउ

काठमाडाैँ, ३१ जेठ । नेपाल एयरलाइन्सको उडानबाट बैंकक उड्न लागेका एक अमेरिकी नागरिक ४ केजी ८ सय ग्राम प्रतिबन्धित लागूऔषध चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। चरेस लैजाने क्रममा उनलाई विमानस्थल प्रहरीले पक्राउ गरेको...

विषालु च्याउ खाँदा एकै परिवारका ४ दिदीबहिनीसहित ६ जनाको मृत्यु

काठमाडाैँ, ३१ जेठ । जंगली च्याउ खाँदा एकै परिवारका चार दिदी बहिनीसहित ६ जनाको मृत्यु भएको छ । गत शुक्रबार च्याउ खाएर गम्भीर बिरामी परेका पाल्पाका ११ जनामध्ये तीनजनाको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएपछि मृतकको...

नेपाल प्रहरी र सरकारी वकिलको दोस्रो प्रादेशिक सम्मेलन शुरु   

काठमाडौँ ३१ जेठ । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो प्रादेशिक सम्मेलन शुरु भएको छ । प्रहरीप्रधान कार्यालयको आयोजना तथा महान्यायाधिवक्ताको कार्यालयको सहकार्यमा ‘प्रदेश नं ३, गण्डकी प्रदेश र प्रदेश ५ का प्रहरी...

विज्ञापन विनिमय विधेयक संसदीय समितिमा पुग्यो   

-विष्णु नेपाल   काठमाडौँ, ३१ जेठ । सरकारले अघि सारेको विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभा विकास तथा प्रविधि समितिमा पुगेको छ ।  समितिको आजको बैठकमा सो वधेयक पेश भएको हो ।...

पूर्वमन्त्रीलाई श्रद्धाञ्जली दिन चितवन पुगेका गृहमन्त्रीले भने : आन्दोलनका नेता गुमायौँ

चितवन, ३१ जेठ । गृहमन्त्री रामबहादुर थापाले नेपालको गणतन्त्र स्थापनामा स्व धनिराम पौडेलको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । भरतपुरमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले नेपालमा भएका विभिन्न आन्दोलनमा पौडेलले पुर्याउनुभएको योगदान अतुलनीय रहेको...

कञ्चनपुर घटना : मृतक तीनै जनाको सनाखत   

भीमदत्तनगर, ३१ जेठ ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ । गड्डाचौकीबाट भीमदत्तनगर बजारतर्फ आइरहेका म१ह ७६३ नंको अटोलाई विपरीत दिशाबाट गइरहेको से१त...
1 5,618 5,619 5,620 5,621 5,622 11,459