सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

संविधानसभाका सदस्यहरुलाई पदकसहित सम्मान

काठमाडाैँ, १६ जेठ । पहिलो र दोस्रो संविधानसभाका सभासदहरुलाई पदकसहित सम्मान गरिएको छ । शितल निवासमा बिहीबार बिहान आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सम्मान गरेकी हुन् । सम्मानित हुनेहरुमा राष्ट्रपति भण्डारी आफैं, प्रधानमन्त्री...

मोदीको शपथ कार्यक्रममा भाग लिन ओली भारत जाँदै, भेटेरै शुभकामना दिने

काठमाडौं, १६ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै छन् । उनलाई राष्ट्रपति रामनाथ कोविन्दले साँझ ७ बजे सपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ । हालै भएको...

मेयर रेणु दाहालको निर्देशनपछि एक्शनमा उत्रिए एसपी मल्ल, रंगशालाको बार भत्काउनेहरु पक्राउ

भरतपुर, १६ जेठ । चितवन जिल्लामा धुर्मुस–सुन्तली फाउण्डेशनले बनाउन लागेको भनिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा सुरक्षाका लागि लगाइएको जस्तापाताको बार स्थानीयले बुधबार बिहान भत्काइदिएका छन् । स्थानीय असन्तुष्ट पक्षले जस्तापालाकाे बार भत्काएकाे चितवन...

प्रधानमन्त्री आलोपालो गर्ने सहमति लिखित नै छ : प्रचण्ड

काठमाडौं, १६ जेठ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति लिखितै रहेको खुलासा भएको छ । अध्यक्ष मध्येका प्रचण्डले एउटा टेलिभिजन अन्तरवार्तामा भनेका छन्,‘सहमतिका...

प्रचण्डज्यू सरकार ठीक ढंगले अगाडि बढन सकेनः रामहरि खतिवडा

ओखलढुंगा, १६ जेठ । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले वर्तमान दुई तिहाइको सरकारले दह्रोसँग खुट्टा टेक्न नसकेको बताएका छन् । ओखलढुंगा जिल्लाको चिशंखुगढी गाउँपालिकाको सेर्नाममा बुधबार प्रजातान्त्रिक आन्दोलनका योद्धा क्याप्टन यज्ञबहादुर...

प्रहरी कारबाहीबाट बच्न सुष्माको नयाँ काण्ड, लेखा समितिको बदनाम गर्दै

काठमाडौं, १५ जेठ । साइबर अपराध र मानहानीको मुद्धाबाट जोगिन ‘द काठमाडौं मल व्यापार संघ’की अपदस्थ अध्यक्ष सुष्मा महराले संसदको सार्वजनिक लेखा समितिको पत्रलाई दुरुपयोग गरेको खुलासा भएको छ । सुष्माविरुद्ध आफ्नै पूर्व व्यापारिक...

स्व.कृष्णप्रसाद भट्टराईको आश्रमबाट सुरक्षाकर्मी फिर्ता

काठमाडौं, १५ जेठ । माथिको आदेशभन्दै नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको आश्रमको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता भएका छन् । ललितपुर जिल्लाको बाँडेगाउँमा रहेको सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराई प्रतिष्ठानबाट सरकारले सुरक्षाकर्मी...

वितरणमुखी बजेटमा खर्च गर्ने क्षमता नै छैनः शेरबहादुर देउवा

काठमाडौं, १५ जेठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्थमन्त्री डा.युवराज खतिवडाद्वारा संसदमा प्रस्तुत गरिएको बजेटलाई वितरणमुखीको संज्ञा दिएका छन् । बुधबार संघीय संसदमा प्रस्तुत गरिको बजेटलाई देउवाले वितरणमुखी भनेका हुन्...

राजादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्र आवश्यक : कमल थापा

काठमाडौं, १५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली संस्करणको मौलिक प्रजातन्त्र निर्माणबारे बहस शुरु गर्न प्रस्ताव गरेका छन् । पार्टीको २९औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजादेखि...

कर्मचारीको पनि तलब बढ्यो, कार्यालय सहयोगीको १९ हजार ४ सय र मुख्यसचिवको ६५ हजार पुग्यो

काठमाडाैँ, १५ जेठ । सरकारले कर्मचारीहरुको पनि तलव बढाएको छ । आउँदो साउन १ गतेदेखि लागू हुने गरि सरकारी कर्मचारीहरुको तलब बढेको हो । बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री...

सांसदले ६ करोड रकम खर्च गर्न पाउने

काठमाडाैँ, १५ जेठ । सरकारले सांसदले चाहेका परियोजनामा खर्च गर्ने बजेट २ करोडले बढाएको छ । अघिल्लो बजेटमा ४ करोड रकम विनियोजन भएकोमा यस बर्ष उक्त रकम बढाएर ६ करोड पुर्‍याइएको हो । सांसदहरूले १०...

पूर्व-पश्चिम राजमार्गको लागि १९ अर्ब १८ करोड बजेट

काठमाडाैँ, १५ जेठ ।  सरकारले  पूर्व-पश्चिम राजमार्गको लागि १९ अर्ब १८ करोड बजेट छुट्याएको छ । आगामी वर्ष २०७६/०७७ का लागि आयव्ययको विवरण (बजेट) संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए । यस्तै,...
1 5,619 5,620 5,621 5,622 5,623 11,416