आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

कनकासुन्दरी गाउँपालिकामा सयौँ पर्यटकको भीड

सिञ्जा, ३१ जेठ । दैनिक सयौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहोर गर्दा दङ्ग हुनुहुन्छ, कनकासुन्दरी गाउँपालिकाका विकास खत्री । पर्यटकको भीड देखेर उहाँ जति हर्षित हुनुहुन्छ त्यति नै पर्यटकमैत्री संरचना नहुँदा खिन्न पनि...

कांग्रेस सभापति देउवाको चेतावनीले सरकारलाई अफ्ठ्यारो पर्ने

हेटौँडा, ३१ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदमा पेश गरेको गुठीसम्बन्धि विधेयक कुनै पनि हालतमा पारित हुन नदिने चेतावनी दिएका छन् । नेपाल सांस्कृतिक संघले शुक्रबार हेटौंडामा आयोजना...

२० हजार घुससहित पक्राउ

दाङ, ३१ जेठ । दाङमा सहायक वन अधिकृत रु २० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सब–वन डिभिजन कार्यालय बेलामा कार्यरत रामज्ञाप्रसाद साहलाई घुससहित पक्राउ गरेको हो । साहलाई...

चीनद्वारा मिचिएको भू–भाग फिर्ताको माग, कर्मचारी र प्रहरीद्वारा दुर्व्यवहार

काठमाडौं, ३१ जेठ । चीनद्वारा नेपालको उत्तरी सिमानामा अतिक्रमण भएको भन्दै नेपाली युवाहरूले स्थलरुप नापी तथा भू–उपयोग व्यवस्थापन महाशाखामा ज्ञपान पत्र बुझाएका छन् । सीमा संरक्षण संघर्ष समितिका युवाहरूले शुक्रबार काठमाडौंस्थित महाशाखाको कार्यालयमा पुगेर...

नेकपाका सदस्यद्वारा शपथ ग्रहण

बाजुरा, ३१ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्यले आज शपथ ग्रहण गरेका छन् । नेकपा सुदूरपश्चिम इञ्चार्ज भीम रावलले जिल्ला कमिटीका एक सय ३५ को शपथ ग्रहण गराउनुभएको हो । बाजुरामा...

अत्याधिक गर्मी बढेपछि विद्यालय बन्द

पर्सा, ३१ जेठ । गर्मी बढेपछि वीरगञ्ज महानगरपालिकाभित्र रहेका सम्पूर्ण विद्यालय एक साताका लागि बन्द गरिएका छन् । अत्यधिक गर्मीका कारण विद्यार्थी मूक्र्षित हुन थालेपछि आगामी असार १ देखि ६ गते सम्मका लागि विद्यालय...

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

काठमाडौं, ३१ जेठ । महोत्तरी जिल्लाको सम्सी गाँउपालिका ६ कनव स्थित सिमाईलाकाबाट जेठ ३० गते एपीएफ टोलीले बिभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका ७ बस्ने...

पत्रकार महासङ्घ दलको भातृ सङ्गठन बन्यो : क्रान्तिकारी पत्रकार

नवलपरासी, ३१ जेठ । नेपाल पत्रकार महासंघ नवलपुरले महासंघलाई छाता संगठनको रुपमा भन्दा पनि दलको भातृ संगठनको रुपमा विकास गर्दै लगेको आरोप लगाईएको छ । क्रान्तिकारी पत्रकार महासंघ नवलपुरले आज एक प्रेस बिज्ञप्ति जारी...

प्रदेश नं ३ साँसदले भने : गुठी विधेयक फिर्ता लेउ

हेटौँडा, ३१ जेठ । सङ्घीय सरकारद्वारा दर्ता गरिएको गुठी विधेयकले काठमाडौँ उपत्यकालगायत अन्य प्रदेशमा धार्मिक दङ्गा भड्किन नदिन सरकारले सो विधेयकलाई फिर्ता लिनुपर्ने माग गरिएको छ । प्रदेश नं ३ प्रदेशसभा बैठकको विषेश समयमा...

वाइडबडी खरिदमा साढे चार अर्बभन्दा बढी भ्रष्टाचार भएको नागरिक आयोगको ठहर

काठमाडौं, ३१ जेठ । वाइडबडी खरिदमा साढे चार अर्बभन्दा बढी अपचलन गरी भ्रष्टाचार गरेको निष्कर्षमा नागरिक आयोग पुगेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै नेपालका लागि नेपालीद्वारा...

लोकसेवा विवादमा युवा विद्यार्थीको प्रश्न : १० लाख डिप्रेशनको शिकार भए कसले जिम्मा लिन्छ ?

काठमाडौँ, ३१ जेठ । लोकसेवा आयोगको स्थानीय तहमा कर्मचारी भर्नाका लागि प्रकाशित विज्ञापन रोकिए १० लाख युवा डिप्रेशनको शिकार हुने भन्दै त्यसबाट उत्पन्न परिस्थिति भयावह हुने चेतावनी दिइएको छ । लोक सेवा तयारी विद्यार्थी...

नेपाल र युएईबीच श्रम सम्झौता, यस्ता छन् विशेषताहरु

काठमाडाैँ, ३१ जेठ । नेपाल र खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (युएई)बीच श्रम सम्झौता भएको छ। स्विट्जरल्यान्डको जेनेभामा भइरहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकी समारोहमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण...
1 5,617 5,618 5,619 5,620 5,621 11,459