आइतबार, ३० वैशाख २०८१
DainikNepal.com
आइतबार, ३० वैशाख २०८१

स्वास्थ्य

उपत्यकामा मेडिकल कलेज खोल्न नपाइने

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय समितिले तयार पारेको नीति कार्यान्वयन भए अब काठमाडौं उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न पाइने छैन। नेपालका निजी मेडिकल कलेज र शैक्षिक स्तरको सम्बन्धनलाई लिएर तयार पारिएको नीतिको मस्यौदा जस्ताको...

राजधानीमा जण्डिसका विरामीको संख्या बृद्धि हुँदै

काठमाडौं । विराटनगरमा फैलिएको कमलपित्त अर्थात जण्डिस पछिल्लो समय राजधानीमा पनि देखिन थालेको छ । कमलपित्तको समस्या लिएर आउने बिरामीको सङ्ख्या अत्यधिक रूपमा वृद्धि भएको अस्पतालले जनाएको छ । कमलपित्त देखिएका अधिकांश बिरामीमा हेपाटाइटिस...

राजधानीका आँप स्वास्थ्यका लागि खराब

काठमाडौं । मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकारक कार्वाइड प्रयोग गरेर पकाइएको आँप राजधानीका बजारमा छ्यापछ्यापती बिक्रीवितरण भइरहेको फेला परेको छ । कुलेश्वर, कालीमाटी तथा बल्खुको फलफूलका गोदामहरुमा अघिल्लो रात कार्बाइड प्रयोग गरी पकाएका आँपहरु...

झुक्याएर झन्डै मिर्गौला झिकियो

काठमाडौं । बिरामीका नक्कली भाइ बनाएर मिर्गौला झिक्न त्रिवि शिक्षण अस्पताल महाराजगन्जको अपरेसन थिएटरसम्म पुर्‍याइएका काभ्रे बाँसबारीका २० वर्षीय रमेश सुनार मिर्गौला जोगाउन सफल भएका छन्। सुनारलाई एउटा मिर्गौलाको तीन लाख रुपैयाँ दिने भन्दै...

सेक्स : भरपर्दो साथीबाटै धोका हुने डर

काठमाडौं । अनिच्छित गर्भ रोक्न पिल्स सेवन गरिरहनुभएको छ ? सावधान  भरपर्दो साथीबाटै धोका पाउनुहोला। सरकारले निःशुल्क वितरण गर्दै आएको परिवार नियोजनको अस्थायी साधन पिल्स मापदण्डविपरीत, गुणस्तरहीन र कम मात्राको पाइएको छ। सरकारी स्वास्थ्य संस्थामा महिलाका...

‘मानवअंग लेनदेन खुकुलो पार्नू’

काठमाडौं । सर्वोच्च अदालतले बाबुतर्फका नातेदारबीच मात्र अंग प्रत्यारोपण गर्न पाइने व्यवस्था ‘एकपक्षीय र साँघुरो भएको’ भन्दै यसको दायरा फराकिलो बनाउने गरी कानुन संशोधन गर्न आदेश दिएको छ। न्यायाधीशत्रय कल्याण श्रेष्ठ, गिरीशचन्द्र लाल र सुशीला...

बर्सेनि ३ हजारको मिर्गौला फेल

इलाम । ‘तपाईंको सुगर धेरै हाइ छ, सचेत रहनुहोला,’ पिसाब परीक्षणपछि स्वास्थ्यकर्मीले सुझाइन्, ‘मिर्गौलामा पक्कै खराबी हुनसक्छ, डाक्टरलाई देखाइहाल्नुस् ।’ उनी पूर्जी बोकेर फटाफट निस्किए । इलाम अस्पतालमा सञ्चालित शिविरमा मिर्गौला जाँच्न पुगेका नारायणस्थानका...

रक्तचाप जचाउनु भयो ?

काठमाडौं । भविष्यमा हुन सक्ने सम्भावित खतराबाट जोगिन वा वास्तविकता थाहा पाउन के तपाईंले आफ्नो रक्तचाप जचाउनु भयो रु मुलुकमा गरिएको एउटा अध्ययनअनुसार करिब ४३ प्रतिशत नेपालीले जीवनमा एक पटक पनि आफ्नो रक्तचाप जचाउँदैनन्...

दुइटै छोरी समलिंगी हुँदा…

काठमाडौं । आफ्ना दुवै छोरी बढ्दै जाँदा स्वभाविकभन्दा भिन्न व्यवहार देखाउन थालेपछि सरु विष्टलाई निकै चिन्ता परेको थियो । त्यसमाथि समाजले यस्ता छन् तेरा छोरीहरु भनेर कुरा काट्न थालेपछि त किन जन्माएछु भन्नेसम्मको सोचमा...

‘मेडिकल कलेज र फार्मेसीहरु दर्तौ नभइ चलेका छन्’

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले केही मेडिकल कलेज र फार्मेसीहरु दर्ता समेत नगरी चलाएकोमा आक्रोश व्यक्त गरेका छन् । उनले सरकारी नियम र माफदण्ड विपरित सञ्चालनमा रहेका मेडिकल कलेज र फार्मेसीको...

किन हुन्छ रक्सीको ह्याङओभर ?

एजेन्सी । रक्सी खाने मानिसहरू प्रायजसो ह्याङओभर (रक्सीको असर) को कुरा गर्छन् । राति खाएको रक्सीको ह्याङओभर बिहानसम्म गएको हुँदैंन । कतिपय अवस्थामा अलग–अलग प्रकारको रक्सी मिसाएर खाँदा मानिसले अझ बढी ह्याङओभर महसुस गर्छन्...

१०० रोचक स्वास्थ्य तथ्य

१. जब तपाईं आफ्नो प्रियलाई हेर्नुहुन्छ, तपाईंको आँखाको नानी फैलन्छ र घृणा गर्ने व्यक्तिलाई हेर्दा आँखाको नानी खुम्चन्छ । २. जन्मदा मानिसको टाउको जम्मा उचाईको एक तिहाई हुन्छ । तर, जब मानिस वयस्क हुन्छ,...
1 122 123 124 125 126