सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

बजार

सामसङले घोषणा ग-यो “उत्सवको उमंग, सामसङसँग परिवार दङ्ग” विजेता

काठमाडौं, १० असोज । सामसङ इलेक्ट्रोनिक्सले आफ्नो दोस्रो चरणको उत्सवको उमंग योजनाअन्तर्गत हरेक दिनएक जना भाग्यशाली विजेताको छनौट गर्दै आएको छ । “उत्सवको उमंग, सामसङसँग परिवार दङ्ग” योजना १ सेप्टेम्बर २०१७ देखि लागूभई सेप्टेम्बर...

यती एयरको दोश्रो एटीआर विमान काठमाडौं आइपुग्यो

काठमाडौं, १० असोज । यती एअरलाइन्सले संचालनमा ल्याएको ट्विन ईञ्जिन सहितको आधुनिक प्रविधियुक्त एटीआर७२–५०० विमानको सेवा थप विस्तारित गर्ने क्रममा एमएसएन (म्यानुफ्याक्चरिङ सिरियल नम्बर) ७४९ भएको दोश्रो एटीआर विमान आज त्रिभुवन अन्तरास्ट्रिय विमान स्थलमा...

लगातारको लोडसेडिङले उदयपुर सिमेन्ट उद्योग घाटामा

गाईघाट (उदयपुर), १० असोज (रासस) । पन्ध्र दिन यतादेखि निरन्तर विद्युत् भार कटौतीका कारण नियमित उद्योग सञ्चालन नहुँदा नाफामा रहेको उदयपुर सिमेन्ट उद्योग फेरि घाटामा जान थालेको छ । शुरुका दिनमा नियमित विद्युत् आपूर्तिका कारण...

दशैँतिहारमा अतिआवश्यक वस्तुको अभाव हुन दिइन्न: आपूर्तिमन्त्री मण्डल

विराटनगर, १० असोज (रासस) । आपूर्तिमन्त्री शिवकुमार मण्डलले दशैँ, तिहारको अवसरमा अतिआवश्यक वस्तुको अभाव हुन नदिन सरकार सजक रहेको बताउनुभएको छ । प्रेस सेन्टर मोरङ शाखद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले कालोबजारी गर्ने, कृत्रिम...

पृथकर विशेष पर्यटकीय गन्तब्यका लागि चन्द्रागिरि सम्मानित

काठमाडौं, ९ असोज । पृथक अवधारणासहितको विशेष पर्यटकीय उत्पादनमार्फत् नेपालको दिगो पर्यटनमा उल्लेखनीय योगदान पुर्याएवाफत चन्द्रागिरि हिल्स लिमिटेडलाई आज एक विशेष कार्यक्रमकाबीच सम्मान गरिएको छ । ३८औं विश्वपर्यटन दिवसको अवसरमा नेपाल सरकार संस्कृति, पर्यटन...

सिटिजन्स बैंकको ११औं वार्षिक साधारणसभा सम्पन्नः १६.८५ प्रतिशत लाभांश पारित

काठमाडौं, ९ असोज । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ११ औं वार्षिक साधारण सभा बालकृष्ण प्रसाईको अध्यक्षतामा राजधानीको अमृतभोग कम्प्लेक्समा सम्पन्न भएको छ । यस अवसरमा २०७४ असार मसान्तको बैंकको वासलात, आर्थिक वर्ष २०७३–७४ को...

विराटनगर जुट मिल सञ्चालन गर्न आर्थिक समस्या

पथरी (मोरङ), ९ असोज । विराटनगर जुट मिल सञ्चालन गर्न आर्थिक समस्या भएको छ । मिल सञ्चालन गर्न रु १० करोड बजेट आवश्यक भएपनि अहिलेसम्म सरकारले बजेट उपलब्ध गराउन सकेको छैन । मिल सञ्चालनका लागि...

दैनिक दुई करोडको खसीबोका बिक्री, ८ हजार भारतीय खसीबोका नेपाल भित्रिए

कपिलवस्तु, ९ असोज । चाडपर्व भित्रिएसँगै जिल्लाबाट दैनिक रु दुई करोडभन्दा बढी मूल्यका खसीबोका बिक्री भइरहेको छ । यहाँबाट बिक्रीका लागि खसीबोका काठमाडाँैं पठाउने गरिएको छ । घटस्थापनादेखि खसीबोकाको मागमा अत्यधिक वृद्धि भएको छ...

आठ अर्बको सवारीसाधन नेपाल भित्रिए

वीरगञ्ज, ९ असोज । नेपालीको महान् चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालु आर्थिक वर्षको साउन, भदौ महिनामा छिमेकी मुलुक भारतबाट आठ अर्ब मूल्य बराबरको भारतीय सवारी साधन नेपाल भित्र्याएका छन्...

एनआईसी एशिया बैंकले घर कर्जा योजना ल्यायो

काठमाडौं, ९ असोज । एन आई सी एशिया बैंक लिमिटेडले नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठको पावन अवसर पारेर नेपालमै पहिलो पटक अत्यन्त सुलभ रुपमा घर तथा जग्गा खरीद गर्ने वा घर निर्माण...

धवलागिरिका ५२ सहकारी खारेज

बागलुङ, ९ असोज । पछिल्लो एघार वर्षको अवधिमा धवलागिरि अञ्चलका ५२ वटा सहकारी संस्था खारेजीमा परेका छन् । खारेज हुने सहकारीमा २४ वटा बागलुङका छन् । कारोबार नगरी निष्क्रिय रहेका सहकारी खारेज गरिएको डिभिजन...

‘दशैँको मौका छोपी बढी भाडा लिए कडा कारवाही’ 

–पूर्णप्रसाद मिश्र काठमाडौं, ९ असोज । दशैँको अवसर छोपी सार्वजनिक यातायातमा टिकटमा कालाबजारी गर्ने, तोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारवाही हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री...
1 896 897 898 899 900 1,390