बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

बजार

पर्वतमा ४० टन लप्सी प्रशोधन

पर्वत, ८ असोज । यो वर्ष पर्वतमा ४० टन लप्सी प्रशोधन गरिएको छ । नेपालमै सबैभन्दा बढी लप्सी उत्पादन हुने पर्वत जिल्लाको मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगमा यस वर्ष ४० टन लप्सी प्रशोधन...

धितोपत्र बजारमा कारोबार रकम र नेप्से परिसूचक ह्वात्तै घट्यो

काठमाडौं, ८ असोज । धितोपत्र बजारमा यस साता रु एक अर्ब ७९ करोड ५५ लाख ८७ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कूल १६९ कम्पनीको ६७ लाख १५ हजार...

राँके बजारबाट मासिक ६० क्विन्टल छुर्पी अमेरिका निर्यात

इलाम, ७ असोज (रासस) । इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारबाट मासिक ६० क्विन्टल छुर्पी अमेरिकातर्फ निकासी हुने गरेको छ । स्थानीय व्यापारी वाङ्देल तामाङले विभिन्न स्थानमा रहेका डेरी उद्योगबाट उत्पादित छुर्पी राँके...

एनसेलको खुद नाफा ३५ प्रतिशत बढ्यो

काठमाडौं, ७ असोज । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ३५ प्रतिशत खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको प्रमुख लगानीकर्ता मलेसियन आजियाटा गु्रप बर्हादले हालै सार्वजनिक गरको २०१७ को दोस्रो त्रैमासिक (अप्रिल...

केएल टावरमा मोबाइलको मेगा मेला

काठमाडौं, ७ असोज । दशैं र तिहारको अबसर पारी केएल टावरस्थित केएल मोबाइलले शुरु गरेको मोबाइलको मेगा एक्सपोमा हरेक मोबाइलको खरिदमा ४ वटा अफर रहेको छ । मोबाइलको मेगा एक्सपोमा एक मोबाइल खरिद गर्दा...

निर्माण व्यवसायी महासंघद्धारा शुभकामना आदानप्रदान

काठमाडौं, ७ असोज । विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले शुक्रवार राजधानीमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गरेको छ । अनामनगरस्थित महासंघको कार्यालयमा भएको कार्यक्रममा भौतिक पूर्वाधार...

क्रेडिट एण्ड कमर्स बैंकको शाखा सूर्यविनायकमा

काठमाडौं, ७ असोज । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.ले भक्तपुर नगरपालिका, वडा नं. ४, सूर्यविनायकमा शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको समुद्घाटन बैंकका संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले शुक्रबार गर्नु भएको...

माथिल्लो त्रिशुली ‘थ्री ए’ को चार किलोमिटर लामो सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौँ, ६ असोज (रासस) । भूकम्प र भारतको अघोषित नाकाबन्दीको चपेटामा परेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको माथिल्लो त्रिशुली ‘थ्री ए’ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकिएको छ । आयोजनाका प्रमुख फणिन्द्रराज जोशीका अनुसार आयोजनाको सबैभन्दा...

नेपाल टेलिकम धरहरा पुनःनिर्माणबाट पछि हट्यो

काठमाडौंँ, ६ असोज (रासस) । नेपाल टेलिकमले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई पत्र लेखी धरहरा पुनःनिर्माण गर्न नसक्ने जनाएको छ । कम्पनीको लाभ लागत, पुरातत्व विभागले तयार गरेको आधारभूत डिजाइनमा खुल्ला क्षेत्र अधिक राख्नुपर्ने, कम्पनीले व्यावसायिक सञ्चालनका...

चिलिमेको विद्युत् उत्पादन बन्द

रसुवा, ६ असोज (रासस) ।  गएरातिदेखि प्रसारण लाइन अवरुद्ध हुँदा चिलिमे जलविद्युत् गृहको २२ मेगावाट क्षमताको विद्युत् उत्पादन बन्द भएको छ । प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलका अनुसार धुञ्चेग्राङ क्षेत्रको विद्युत् राष्ट्रिय लाइन बिग्रिएको...

चन्द्रौटामा सुविधासम्पन्न रेष्टुरेन्ट खुल्यो

– सीताराम चौधरी चन्द्रौटा, ६ असोज । कपिलवस्तुको शिवराज नपा ५, चन्द्रौटामा नयाँ व्यवस्थापनका साथ “शिवराज रेष्टुरेन्ट” नामक सुविधासम्पन्न होटल विहीबारदेखि शुरु भएको छ । शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी र उपप्रमुख शिवकुमारी चौधरीले...

बिजिमलमा सुरु भयो दशैं तिहार उपहार योजना, मोटरसाइकल, स्कूटर र बैंकक भ्रमणको अवसर

काठमाडौं, ५ असोज । काठमाडौंको गोगंबुस्थित नयाँबसपार्कमा रहेको बिजीमलले दशैंतिहार लक्षित उपहार योजना सुरु गरेको छ । चाडपर्वका बेला ग्राहलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउँदै १ हजार रुपैंयाभन्दा बढीको सामान खरीदमा उपहार बितरणको...
1 894 895 896 897 898 1,386