बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बजार

नेपाल टेलिकम धरहरा पुनःनिर्माणबाट पछि हट्यो

काठमाडौंँ, ६ असोज (रासस) । नेपाल टेलिकमले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई पत्र लेखी धरहरा पुनःनिर्माण गर्न नसक्ने जनाएको छ । कम्पनीको लाभ लागत, पुरातत्व विभागले तयार गरेको आधारभूत डिजाइनमा खुल्ला क्षेत्र अधिक राख्नुपर्ने, कम्पनीले व्यावसायिक सञ्चालनका...

चिलिमेको विद्युत् उत्पादन बन्द

रसुवा, ६ असोज (रासस) ।  गएरातिदेखि प्रसारण लाइन अवरुद्ध हुँदा चिलिमे जलविद्युत् गृहको २२ मेगावाट क्षमताको विद्युत् उत्पादन बन्द भएको छ । प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलका अनुसार धुञ्चेग्राङ क्षेत्रको विद्युत् राष्ट्रिय लाइन बिग्रिएको...

चन्द्रौटामा सुविधासम्पन्न रेष्टुरेन्ट खुल्यो

– सीताराम चौधरी चन्द्रौटा, ६ असोज । कपिलवस्तुको शिवराज नपा ५, चन्द्रौटामा नयाँ व्यवस्थापनका साथ “शिवराज रेष्टुरेन्ट” नामक सुविधासम्पन्न होटल विहीबारदेखि शुरु भएको छ । शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी र उपप्रमुख शिवकुमारी चौधरीले...

बिजिमलमा सुरु भयो दशैं तिहार उपहार योजना, मोटरसाइकल, स्कूटर र बैंकक भ्रमणको अवसर

काठमाडौं, ५ असोज । काठमाडौंको गोगंबुस्थित नयाँबसपार्कमा रहेको बिजीमलले दशैंतिहार लक्षित उपहार योजना सुरु गरेको छ । चाडपर्वका बेला ग्राहलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउँदै १ हजार रुपैंयाभन्दा बढीको सामान खरीदमा उपहार बितरणको...

ताम्राकारको पहिलो बम्पर उपहारः चौधरीलाई १५ हजारको मोबाइलले चढायो मोटरसाइकल

काठमाडौं, ५ असोज । दशैंतिहारको बहार ताम्राकार कम्प्लेक्समा मोबाइल किन्दा उपहार नै उपहार योजना अन्तर्गत पहिलो मोटरसाइकल शसेन्द्रबिक्रम चौधरीले पाएका छन् । उनले ताम्राकार कम्प्लेक्समा १५ हजार पर्ने एमआइको एवान ४ ए मोबाइल किनेका...

नागढुंगाबाट २८ मरेका खसीबोका बरामद

काठमाडौँ, ५ असोज ।  महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ । प्रभागबाट खटिएको टोलीले आज बिहान जाँचका क्रममा ना ५ ख १६८३ नम्बरको गाडीमा ल्याउँदै गरेको अवस्थामा फेला पारेको...

एनसेलको खुद नाफा ३५ प्रतिशत बढ्यो

काठमाडौं, ५ असोज । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ३५ प्रतिशत खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको प्रमुख लगानीकर्ता मलेसियन आजियाटा गु्रप बर्हादले हालै सार्वजनिक गरको २०१७ को दोस्रो त्रैमासिक (अप्रिल...

खाद्य संस्थानद्वारा खसीबोकाको मूल्य निर्धारण

काठमाडौँ, ५ असोज । नेपाल खाद्य संस्थानले दशैँका लागि खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । संस्थानले प्रतिकिलो बोका रु ४५०, खसी रु ४५५ र च्याङ्ग्रा रु ६७५ मूल्य निर्धारण गरी आजदेखि बिक्री वितरण...

शिवराज बजेट ७० करोड ७ लाख

– सीताराम चौधरी चन्द्रौटा, ५ असोज । कपिलवस्तुको शिवराज नगरपालिकाले आर्थिक वर्ष २०७४।७५ को लागि ७० करोड ७ लाख बराबरको नीति कार्यक्रम तथा बजेट विनियोजन गरेको छ । नगरपालिकाको बुधबार चन्द्रौटामा सम्पन्न प्रथम नगर...

दश प्रतिशत नगद फिर्ता योजना

काठमाडौं, ५ असोज । नेपालीहरूको महान चाडपर्वलाई लक्षित गरी नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी आफ्नो भिसा कार्डका...

नेपाल टेलिकमले ल्यायो अफरको बहार, बोनसै बोनस

काठमाडौं, ४ असोज । नेपाल टेलिकमले दसैँको उपलक्ष्यमा विभिन्न आकर्षक कार्यक्रमहरू सार्वजनिक गरेको  छ । टेलिकमका प्रवक्ता प्रतिभा बैद्यद्वारा बुधबार जारी भएको प्रेस विज्ञप्तिअनुसार असोज ५ गतेदेखि १० गतेसम्म रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा दश...

हिमालयन हाइड्रो एक्स्पो २०१८ पुस तेस्रो साता हुने

काठमाडौं, ४ असोज । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल  र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमाहिमालयन हाइड्रो एक्स्पो २०१८ भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजना गर्ने भएका छन् । नेपाल सरकार, राष्ट्रिय योजना आयोगले हिमालयन...
1 895 896 897 898 899 1,386