बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

बजार

एनसेलले सात सयभन्दा धेरै टावर जडान गर्ने

काठमाडौं, २० असोज । एनसेलले ७०० भन्दा बढी टावर जडान गरी चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी) प्रदान गरेको छ । मलेसियन कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०१७ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुन)को वित्तीय...

सुर्नयागाड लघुजलविद्युत् बन्द, सय घरधुरी अन्धकारमा बस्न बाध्य

बैतडी, १९ असोज (रासस) । सुर्नया गाउँपालिका–६ मा रहेको तेस्रो सुर्नयागाड लघुजलविद्युत् आयोजना बन्द भएको छ । आयोजनाको उपकरणमा खराबी आएपछि विद्युत् सेवा अवरुद्ध भएको आयोजना सञ्चालक समितिले जनाएको छ । बाह्र किलोवाट क्षमताको उक्त...

बेनीमा अल्लो कपडा उद्योग स्थापना

बाबियाचौर, १९ म्याग्दी । बेनीमा लेकाली क्षेत्रको जंगलमा खेर गइरहेको अल्लो पुवा प्रशोधन गरेर कपडा उत्पादन गर्ने उद्योग स्थापना भएको छ । दक्षिण कोरियामा रोजगारी गरेर फर्किएका एक युवाले सदरमुकाम बेनीमा अल्लो कपडा उद्योग...

भारतमाथिको निर्भरता तोड्न अष्ट्रेलियाबाट आयात गरी उन्नत जातको बाख्रापालन

चितवन, १८ असोज (रासस) । खसी बोकाका लागि भारतीय बजारमा निर्भर रहेको नेपालमा पछिल्लो समय विदेशबाट आयात गरी उन्नत जातका बाख्रापालन शुरु भएको छ । जसका कारण नेपालमा हुने खसी बोकाको माग परिपूर्ति गर्न सहज...

मुस्ताङको टुकुचेमा जलविद्युत् आयोजना निर्माण

मुस्ताङ , १८ असोज (रासस) । मुस्ताङको थासाङ गाउँपालिका– १ टुकुचेमा १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना निर्माण भएको छ । आयोजनाबाट उत्पादित विद्युत् तिहार अघिनै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको छ । माउण्ट...

१६ वटा हिमाल र ३७ वटा गाउँ देखिने एउटै ठाउँ ‘गुफाको डिल’ पर्यटकको पर्खाइमा

– ध्रुवसागर शर्मा  बेनी, म्याग्दी, १८ असोज (रासस) । संसारकै सातौँ अग्लो धौलागिरि हिमाललगायत १६ वटा शिखरको हिमश्रृंखला, म्याग्दी र पर्वतका विभिन्न ३७ वटा गाउँ देखिने म्याग्दीको पर्यटकीय एवं रमणीयस्थल ‘गुफाको डिल’ पर्यटकको पर्खाइमा रहेको...

गुल्मीको जलविद्युत् सेवा सञ्चालन

गुल्मी, १७ असोज (रासस) । गुल्मीको परोपकार सहकारी जलविद्युत् परियोजनाको अवरुद्ध हुँदै आएको लघु जलविद्युत् सेवा आजदेखि सञ्चालन भएको छ । परोपकार बहुउद्देश्यीय सहकारी संस्था लिद्वारा सञ्चालित उक्त परियोजनाको करिब २० मिटर नहरको पर्खाल मर्मत...

गौशाला नगरपालिकाको ९० लाख गोलमाल

महोत्तरी, १७ असोज । महोत्तरी जिल्ला गौशाला नगरपालिकाको रु ९० लाख गोलमाल भएको खुलासा भएको छ । नगरपालिकाको बंैक खाताबाट एकै दिनमा त्यति ठूलो रकम अवैधानिक तवरले निकासा भएको रहस्य सार्वजनिक भएको छ ।...

डडेल्धुरामा पेट्रोलको कृत्रिम अभावका कारण सास्ती

डडेल्धुरा, १६ असोज (रासस) । करिब एक सातादेखि डडेल्धुरामा पेट्रोल अभाव भएको छ । पेट्रोल अभावका कारण दशैँका लागि टीका लगाएर घर फर्किनेहरु र टीका लगाउन जानेहरुले सास्ती भोग्नुपरेको छ । डडेल्धुरास्थित फुटकर व्यापारी र पेट्रोल...

विश्व बैंकले नेपाललाई किन दिँदैछ ६ अर्ब ऋण ?

काठमाडौँ, १६ असोज (रासस) । विश्व बैंकले दोस्रो चरणको व्यावसायिक शिक्षा तथा तालीम परियोजना कार्यान्वयन गर्न नेपाललाई करिब रु छ अर्ब ऋण उपलब्ध गराउने भएको छ । नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीममा सुधार गर्दै...

मूल्य घट्दा विन्तिभाउ गर्दै अलैंची बेच्नुपर्ने कृषकको बाध्यता

आठराई (तेह्रथुम), १५ असोज (रासस) । जिल्लामा उत्पादित अलैंचीको मूल्यमा निरन्तर गिरावट आएपछि कृषकले विन्तिभाउ(अनुरोध)मा अलैँची बेच्न थालेका छन् । तेह्रथुममा गत वर्षको तुलनामा ६० प्रतिशत भन्दाबढी मूल्य घटेपछि अलैंचीको कारोवार नै ठप्प भएको छ,...

दाङखोलामा मोटरेबल पुल नहुँदा सवारी सञ्चालनमा समस्या

बाबियाचौर (म्याग्दी), १५ असोज (रासस)। म्याग्दीको दरवाङ धारापानी ताकम मुना सडक अन्तरगत दाङखोलामा मोटरेबल पुल नहुँदा सवारी सञ्चालनमा समस्या भएको छ । मालिका गाउँपालिका–५ र धौलागिरी गाउँपालिका–७ को सिमानामा पर्ने दाङ खोलामा मोटरेवल पुल...
1 898 899 900 901 902 1,393