बजार
आईएमई र वाइजम्यानबीच इण्डो–नेपाल रेमिटेन्स सेवा सुरु
मुम्बई, २४ असोज । आईएमई लिमिटेड र वाइजम्यान इम्पेक्स सर्भिस इन्टरप्राइजेजले संयुक्त रुपमा इण्डो–नेपाल रेमिटेन्स सेवा प्रारम्भ गरेका छन् । सम्झौता अनुसार भारतमा रहेका हरेक नेपाली नागरिकले वाइजम्यानका २०० शाखा सहित १४ हजारभन्दा बढी...
कतार एयरवेजद्वारा ‘टू सिट्स, वान ग्रेट अफर क्याम्पेन’को घोषणा
काठमाडौं, २३ असोज । कतार एयरवेजले आफ्ना यात्रुका लागि नयाँ विशेष योजना ‘टू सिट्स, वान ग्रेट अफर क्याम्पेन’ को घोषणा गरेको छ । सार्वजनिक नयाँ योजना अनुसार कतार एयरवेज मार्फत फस्र्ट वा विजनेश क्लास...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण एक वर्ष ढिलो हुने
– सिवी अधिकारी काठमाडौँ, २३ असोज (रासस) । अबको आठ महिनाभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल थप एक वर्ष ढिलो हुने भएको छ । विसं २०७४ पुसभित्र निर्माण सक्ने गरी २०७१ माघ...
एनआईसी एशिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा ढुंगेल
काठमाडौं, २३ असोज । एन आई सी एशिया क्यापिटल लिमिटेडको ३९औ सञ्चालक समितिको बैठकको निर्णय अनुसार एनआईसी एशिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा झनकराज ढुंगेललाई नियुक्त गरिएको छ । ढुंगेल विगत २३ वर्षदेखि नेपालको वित्तीय...
इलामका स्थानीय तहमा बैंक नहुँदा समस्या
इलाम, २३ असोज (रासस) । यहाँका सात वटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्था नहुँदा गाउँपालिका तथा नगरपालिकालाई आर्थिक कारोबार गर्न कठिनाइ भएको छ । जिल्लाका १० वटा स्थानीय तहमध्ये फाकफोकथुम, रोङ, माङ्सेबुङ, माईजोगमाई, सन्दकपुर,...
चितवनको विकट दाहखानीमा पहिलोपटक बिजुली बल्यो
चितवन, २३ असोज। विकट क्षेत्र दाहखानीमा पहिलोपटक बिजुली बलेको छ । बिजुली बलेसँगै स्थानीयवासी खुशी भएका छन् । इच्छाकामना गाउँपालिका–७ मा बिजुली पु-याइएको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिनुभयो...
अछामका सात स्थानीय तहमा बैंकिङ सेवा नै छैन
अछाम, २३ असोज । अछामका अधिकांश स्थानीय तहमा बैंकिङ सेवा नहुँदा समस्या सिर्जना भएको छ । स्थानीय तहमा बैंक नभएपछि कर्मचारी, जनप्रतिनिधि र स्थानीयले आर्थिक कारोबार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ । मंगलसेन,...
उद्योग वाणिज्य संघको अध्यक्षमा खत्री निर्वाचित
जाजरकोट, २३ असोज । जाजरकोट उद्योग वाणिज्य संघको आइतबार सम्पन्न निर्वाचन परिणामअनुसार अध्यक्षमा एमाले र राप्रपाका साझा उम्मेदवार कर्णबहादुर खत्रीसहित गठबन्धनको प्यानलै विजयी भएको छ । खत्रीले कांग्रेस र माओवादी केन्द्रका साझा उम्मेदवार भद्रबहादुर...
केएल मोबाइलको सुनको सिक्का भक्तपुरका तामार्थुलाई
चाबहिलस्थित केएल टावरमा रहेको केएल मोबाइल हबमा मोबाइल खरिद गर्ने सुन्दर तामार्थुले सुनको सिक्का प्राप्त गरेका छन् । दशैं तिहारको अबसर पारी केएल मोबाइल हबले सुरु गरेको मोबाइलको मेगा मेलामा मोबाइल खरिद गर्दा यो...
रिया आइएमई ‘लक्की ड्र’ को नतिजा सार्वजनिक
काठमाडौं, २२ असोज । मलेसियास्थित रिया आइएमईले दशैं र तिहारको अवसरमा ल्याएको ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ सेवाग्राहीमूखि व्यापार प्रवर्द्धनात्मक कार्यक्रमअन्तर्गत पहिलो भाग्यशाली विजेता घोषणा गरेको छ । सफ्टवेयर सिस्टममा आधारित रहेर गरिएको...
तीन सयभन्दा बढी सवारी साधन केरुङ प्रस्थान
रसुवा, २२ असोज । नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामान आयातका लागि ट्रक\कन्टेनर धमाधम केरुङ जान थालेका छन् । बडादशैँयता ३६८ वटा ट्रक/कन्टेनर केरुङका लागि प्रस्थान गरिसकेको र १०५ वटा ट्रक/कन्टेनर भने मितेरी पुलबाट...
बझाङमा खाद्यान्नभन्दा धेरै मदिरा आयात
– टेकेन्द्र बोहरा बझाङ, २२ असोज । सुदूरपश्चिमको विकट हिमाली जिल्ला बझाङमा खाद्यान्नभन्दा मदिरा आयातमा बृद्वि भएको छ । मदिरा अत्यधिक बिक्री हुन थालेपछि जिल्लाका व्यापारीहरुले मदिरा धेरै र खाद्यान्न कम आयात गर्ने गरेका...