सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

बजार

सुजकीद्वारा अरुण ईन्टरकण्टिनेन्टल ट्रेडर्स उत्कृष्ट वितरक घोषित

काठमाडौं, २६ असोज। सीजी होल्डिङ्स अन्तर्गको अटोमोटिभ डिभिजन अरुण ईन्टरकण्टिनेन्टल ट्रेडर्सलाई उत्कृष्ट वितरक (एक्सिलेन्ट डिस्ट्रिब्यूटर) उपाधीद्वारा सम्मानित गरिएको छ । अरुण ईन्टरकण्टिनेन्टल ट्रेडर्सलाई दिल्लीमा आयोजित एनुअल सुजुकी रिजनल डिस्ट्रिब्यूट कन्फरेन्स– अफ्रिका, मिडल ईष्ट एण्ड...

माटोरहित पट फ्लावरको कारोबार सुरु

काठमाडौं, २६ असोज । ललितपुरको जावलाखेल मैदानमा जारी पुष्प मेलामा माटोरहित पट फ्लावरको कारोबार सुरु गरिएको छ । अबलोकनकर्ताको मुख्य आकर्षण बनेको बागमती फ्लोराको स्टलमा रोज, कार्नेशन, हाइबिसकस, भर्बेना, पिटुनिया, इम्पपेसन्स लगायतका फूलहरु पट फ्लावरमा...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई तीव्रता दिन निर्देशन

काठमाडौँ, २६ असोज । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई तीव्रता दिने व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आज सम्पन्न बैठकले विमानस्थल निर्माण आयोजना...

निर्माण सम्पन्न नहुँदै भत्किन थाल्यो पशु बधशाला

पथरी, २६ असोज । बजेट अभावमा केही वर्षअघिदेखि रोकिएको विराटनगरको बधशाला निर्माणको काम पूरा नहुँदै भत्किन थालेको छ । आर्थिक वर्ष २०६५/६६ मा सरकार र विराटनगर महानगरपालिकाको रु एक करोड १९ लाखको लगानीमा निर्माण...

एनसेल र आईफ्लिक्स बीच सहकार्य, ग्राहकलाई असिमित डेटा र आइफिल्क्समा पहुँच

– एनसेलका ग्राहकका लागि तीन महिना सम्म आईफ्लिक्सको बृहद लाईब्रेरीमा असिमित पहुँच – राती १२ बजे देखि बिहान ५ बजे सम्म निःशुल्क भिडियो स्ट्रिमिङ् सेवा – फोरजी ग्राहकलाई हरेक दिन २ घण्टा निःशुल्क भिडियो...

आईएमईका सेवाग्राही थानेश्वर न्यौपानेलाई १० लाख नगद उपहार

काठमाडौं, २५ असोज । यसपटकको दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गत नगद रु. १० लाख राशीको पहिलो बम्पर उपहार आइएमई सेवाग्राही थानेश्वर न्यौपानेले प्राप्त गर्नुभएको छ । कतारबाट नेपालमा...

घरेलु र साना उद्योगका उत्पादनलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउनुपर्छः वाणिज्यमन्त्री

काठमाडौं, २५ असोज । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले मुलुकको अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरूलाई गुणस्तरीय र प्रतिष्पर्धी बनाएर बजारीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ । बढ्दो व्यापार घाटा कम गर्न र...

जयराम पुलको ढलान सकियो, मंसिरदेखि सञ्चालन हुने

खोटाङ, २५ असोज । खोटाङ जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दूधकोशी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुलको ढलान कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता अनुसारको मिति सकिएको पाँच वर्षपछि मात्र सोमबार बल्ल...

नेशनल बैंक र लक्ष्मी बैंकबीच सम्झौता

काठमाडौं, २४ असोज । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र लक्ष्मी बैंक लि.बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । जस अनुसार एन.बी.आईले लक्ष्मी बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध...

ढल्केबरमा सवस्टेशन निर्माणका लागि पुनः ठेक्का आह्वान गर्ने तयारी

– रमेश लम्साल  काठमाडौँ, २४ असोज (रासस) । नेपाल विद्युत् प्राधिकरणले ढल्केबर सवस्टेशनको ठेकेदार सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी)सँग ठेक्का सम्झौता तोडेपछि आन्तरिक मूल्यांकन गरी नयाँ ठेकेदार छनोटको प्रक्रिया शुरु गरेको छ । तोकिएको समयमा...

आत्मनिर्भर केन्द्रको आयव्यय सार्वजनिक

काठमाडौं, २४ असोज । सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको १० औं वार्षिक सामाजिक लेखाजोखा भयो । काठमाडौंमा आयोजना भएको कार्यक्रममा संस्थाको वार्षिक आर्थिक कारोवार तथा उपलब्धि सार्वजनिक गरिएको छ । लेखाजोखामा सरकारी कार्यालय, साझेदार तथा...

काठमाडौंको न्यूरोडमा गरिमा विकास बैंकको शाखा

काठमाडौं, २४ असोज । पोखराबाट काठमाडौंको लाजिम्पाटमा मुख्यकार्यालय स्थानान्तरण गरेको गरिमाविकास बैंकले नयाँ सडकमा शाखाबिस्तार गरेको छ । सोमबार एक कार्यक्रमका बीच बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर २२ स्थित नयाँ सडकमा आफ्नो ४८ औं...
1 892 893 894 895 896 1,390