८ असार २०८३, सोमबार

धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २४ वैशाख । धनगढीमा रुखबाट लडेर एक  महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-९ बस्ने ६० वर्षीया राजुदेवी बोहराको आफ्नै घर नजिकै रहेको गुल्लरको रूखमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो ।

रुखबाट लडेर गम्भिर घाइते हुनुभएका उहाँलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याउँदा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताउनुभयो ।