शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

बजार

होलीको अवसरमा टेलिकमको अफरै अफर

  काठमाडौँ, १६ फागुन । बिहीबार र शुक्रबार मनाइने होली पर्वको अवसरमा नेपाल टेलिकमले ‘होली अफर’ उपलब्ध गराउने भएको छ । कम्पनीका जीएसएम मोबाइलका ग्राहकहरुले अफरको उपयोग गर्न सक्ने छन् । अफर बिहीबारदेखि आउँदो...

सात महिनामा एक अर्ब ६६ करोड राजश्व संकलन

काठमाडौँ, १६ फागुन । जिल्ला मालपोत कार्यालय डिल्लीबजारले चालु आवको माघ मसान्तसम्ममा रु एक अर्ब ६६ करोड ३९ लाख ७८ हजार राजश्व संकलन गरेको छ । गत आवको सोही अवधिमा रु एक अर्ब ८५...

चौँरी गोठले करोडपति बने मनाङका कान्छा गुरुङ

– नवीन लामिछाने  मनाङ, १६ फागुन । नेपालका शहर होस् या ग्रामीण भेग सबैतिरका युवा विदेशिने लहर चले पनि मनाङका कान्छा गुरुङ भने चौँरी गोठमा रमाइरहेका छन् । मनाङको नेस्यङ गाउँपालिका–६, मनाङ गाउँका ३२...

उनन्तीस हजार मेगावाट क्षमताका आयोजना निर्माणका चरणमा

– रमेश लम्साल  काठमाडौँ, १५ फागुन । मुलुकको कूल जलविद्युत् क्षमतामध्ये २८ हजार ८२३ मेगावाट क्षमताका विभिन्न आयोजना निर्माणका चरणमा रहेका छन् । जल तथा ऊर्जा आयोगले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकमा नेपालको जलविद्युत्को...

सानिमा बैंकको सात नयाँ शाखा संचालनमा

काठमाडौँ, १५ फागुन । सानिमा बैंक लिमिटेडले डडेलधुराको अमरगढी, कैलालीको टिकापुर, पाल्पाको तान्सेन, उदयपुरको गाईघाट, सप्तरीको राजबिराज, इलामको माई र इलाम (बजार) गरी सात वटा नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा थप बिस्तार...

नकुहिने पलाष्टिक कम्पनीलाई प्रतिबन्ध : मन्त्री पण्डित

भक्तपुर, १५ फागुन । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीहरुलाई प्रतिबन्ध लगाउने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्न लगायत अन्य...

माथिल्लो भोटेकोशी आयोजनाको पुनःनिर्माण शुरु

चौतारा, १५ फागुन । २०७२ सालको भूकम्प र २०७३ सालको बाढीले तहसनहस भई विगत तीन वर्षदेखि बन्द रहेको ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको पुनःनिर्माण कार्य सकिन अझै दुई वर्ष पर्खन पर्ने भएको छ...

गुल्मीमा भेटियो पाँच सयको नक्कली नोट

गुल्मी, १५ फागुन । गुल्मीमा रु ५०० को नक्कली नोट भित्रिएको छ । सोमबार सदरमुकाम तम्घासस्थित ग्लोबल आइएमइ बैंकले नोटको सर्टिङ गर्ने क्रममा उक्त नक्कली नोट फेला पारेको हो । स्थानीय भगवान सप्लायर्सका युवराज...

‘स्टाइल र कम्फोर्टका लागि यामाहा स्कुटर’

काठमाडौं, १५ फागुन । नेपाली बजारमा उपलब्ध स्कुटरबारे भर्खरै गरिएको एउटा स्वतन्त्र अध्ययनमा यामाहाका स्कुटरलाई ‘स्टाइल’ र ‘कम्फोर्ट’का लागि सबैभन्दा बढी रुचाइने गरेको देखिएको छ । नेपालको प्रतिष्ठित रिसर्च संस्था मिडियारिचले गरेको सर्वेक्षणमा चालकहरुले...

सिटिजन्स बैंकको ६८ औं शाखा सिमलचौरमा खुल्यो

पोखरा, १५ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६८औं शाखा कास्कीको सिमलचौरमा संचालनमा ल्याएको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरेका हुन् । उक्त...

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको बिरौटामा शाखा स्थापना

पोखरा, १५ फागुन । नेपाल क्रेडिट एण्ड कर्स बैंक लि.को कास्की जिल्ला, पोखरा लेखनाथ महानगरपालिका, वडा नं. १७, बिरौटामा संचालित शाखा कार्यालय स्थापना भएको छ । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शाखाको उद्घाटन...

युवराज खतिवडा अर्थमन्त्री बनेपछिको प्रतिक्रिया : ‘बिरामी अर्थतन्त्र’ ले राम्रो डाक्टर पायो

– रामकुमार शाही / दैनिक नेपाल काठमाडौँ, १४ फागुन । वित्तिय र बैंकिङ क्षेत्रमा लामो अनुभव भएका डा. युवराज खतिवडा सोमबार नेपाल सरकारको अर्थमन्त्री भएका छन् । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा राष्ट्रिय...
1 835 836 837 838 839 1,387