बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

बजार

नेपालमै भयो डिजेलको उत्पादन

रसुवा, १६ माघ । प्लास्टिकबाट डिजेलको उत्पादन गरिएको छ । गोसाईंकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)का विज्ञको उपस्थितिमा गरिएको परीक्षणबाट एक किलो प्लास्टिकबाट ६०० एमएल डिजेल उत्पादन गरिएको...

कुलमान घिसिङलाई थप राहत: चमेलिया आयोजनाबाट १५ मेगावाट विद्युत उत्पादन सफल

दार्चुला, १६ माघ । मुलुकमा लोडसेडिङ अन्त्य भइरहेका बेला चमेलिया जलविद्युत् आयोजनाको दोस्रो युनिट अर्थात् १५ मेगावाटको विद्युत् उत्पादन परीक्षण सफल भएको छ । यो सँगै १५ मेगावाट विद्युत् बुधबारदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिने...

चन्द्रौटा महोत्सवको तयारी पुरा, बुधबार उद्घाटन हुने

– माधव बेल्वासे कपिलवस्तु, १६ माघ । कपिलवस्तुको चन्द्रौटामा माघ १७ देखि २८ गते सम्म हुन लागीरहेको चौँथो चन्द्रौटा कृषि पर्यटन तथा औधोगीक व्यापार महोत्सवको तयारी पुरा भएको छ । ‘कृषि पर्यटन र औधोगीक...

महिन्द्रा टु ह्वीलरको ‘केयर क्लव’मार्फत अधिकतम फाइदा लिन सकिने

काठमाडौँ, १६ माघ । नेपालको लागि महिन्द्रा टु ह्वीलर्सको आधिकारिक विक्रेता अग्निमोटो इन्कले हालै ‘महिन्द्रा टु ह्वीलर केयर क्लव’ अन्तर्गत विशेष सुविधा एवम् छुटको व्यवस्था मिलाएको छ । यो सुविधा माघ १७ गतेदेखि सञ्चालन...

एक करोड बक्यौता रकम असुल गर्न बाँकी

सप्तरी, १६ माघ । खानेपानी संस्थान राजविराजले २०७४ पुस मसान्तसम्म एक करोड रुपैयाँभन्दा बढी बक्यौता रकम असुल गर्न बाँकी रहेको जनाएको छ । ग्राहकबाट रकम असुली नहुँदा कार्यालयको राजश्व संकलन प्रभावित भएको छ भने...

हिमालयन बैंकमा सिईओ राणाको मनपरी

काठमाडौं, १६ माघ । हिमालयन बैंकका प्रमुख कार्यकारी (सीईओ) अशोक राणाले मनोमानी तरीकाले बैंक सञ्चालन गर्दा बैंकका संस्थापक शेयर धनीबीच विवाद चर्किएको छ । ११.८५ प्रतिशत सेयर हुने खेतान समूहलाई प्रतिनिधित्वबाट अलग गरिएपछि विवाद...

सस्तोमै पाइने भयो सामसुङको ग्यालेक्सी जेसेवेन एनएक्स्टी मोबाइल

काठमाडौं, १६ माघ । सामसुङले नेपाली बजारमा ग्यालेक्सी जेसेवेन एनएक्स्टी सार्वजनिक गरेको छ । सार्वजनिक नयाँ फोनमा जीवन्त दृश्यानुभूतिका लागि ५.५ ईञ्चको एचडी एसएमोलेड स्क्रिनको प्रयोग गरिएको छ । यसले विस्तृत विवरण र वास्तविक...

एनसीसी बैकको नयाँ शाखा रातोपुलमा

काठमाडौँ, १५ माघ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको नयाँ शाखा काठमाडौँ महानगरपालिक–३० रातोपुलमा स्थापना भएको छ । सो शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सोमवार उद्घाटन गरेका छन् ।...

कामविहीन बन्दै छोटी भन्सार

– पुरुषोत्तम सुवेदी नवलपरासी, १४ माघ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा रहेका पाँच वटा छोटी भन्सार कार्यालयमध्ये महेशपुर छोटी भन्सारबाहेकका सबै छोटी भन्सार कामविहीन जस्तै भएका छन् । पाँच वटा छोटी भन्सार कार्यालयमध्ये...

एनआईसी एशिया बैंकको मुनाफा २५ प्रतिशतले बृद्धि

काठमाडौँ, १५ माघ । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७४/७५ को दोस्रो त्रैमासिकको मुनाफामा २५ प्रतिशतको बृद्धि हासिल गरेको छ । बैंकले गतवर्षको सोही अवधिको शून्य दशमलव ८९ अर्ब रुपैयाँ मुनाफाको तुलनामा...

गौर भन्सारको लक्ष्यभन्दा राजश्व कमी

रौतहट, १५ माघ । गौर भन्सारले लक्ष्यभन्दा धेरै कम राजश्व चुहावट गरेको छ । आव २०७४/७५ का लागि वार्षिक १७ करोड ४४ लाख लक्ष्य लिएको गौर भन्सार कार्यालयले गत साउनदेखि पुस मसान्तसम्म अर्धवार्षिक तथ्यांकअनुसार...

देशभरका कुन विमानस्थलको कमाई कति ?

– रमेश लम्साल/सिबी अधिकारी काठमाडौँ, १४ माघ । देशभर सञ्चालनमा रहेका कुल २९ विमानस्थलमध्ये ११ वटा विमानस्थलको मात्रै कमाइ एक करोड रुपैयाँभन्दा माथि छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १८ वटा विमानस्थलको कमाइ...
1 834 835 836 837 838 1,375